☰ open Loading... 21 May 2024|  

विकास

गाउँमा बिजुली बलेपछि स्थानिय खुसि

गाउँमा बिजुली बलेपछि स्थानिय खुसि

    प्रकाशित मितिः १४ पुष २०७७, मंगलवार १०:२४
    सिमकोट।हुम्लाको उत्तरी गाउँमा निर्माण कार्य शुरु गरेको करिब १० वर्षपछि बिजुली बलेपछि स्थानीय खुसि भएका छन् । सिमकोट गाउँपालिका–८ स्थित खोल्सी तथा नाम्खा गाउँपालिका–३ का लामाखोल्सी, खगाल गाउँ र गुम्बाका गरेर २५० घरधुरीमा बिजुलि पुगेको छ । यसअघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको खोल्सी गाउँका स्थानीयवासी
भ्रष्टाचार नियन्त्रण गर्न नागरिक र मिडियाको भुमिका

भ्रष्टाचार नियन्त्रण गर्न नागरिक र मिडियाको भुमिका

    प्रकाशित मितिः २४ मंसिर २०७७, बुधबार १९:१५
दैलेख । भ्रष्टचार विरुद्ध एकजुट हौ,भ्रष्टाचार मुक्त सासनमा सरकारको जिम्मेवारी तथा नागरिक समाजको र मिडियाको भुमिका विषयमा खुला बहस भन्ने नाराका साथ आज दैलेखमा भ्रष्टाचार भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाएको छ ।संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक डिसेम्बर ९ तारिखका दिन विश्वभर मनाउने भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस दैलेखमा पनि मनाएको हो ।सुदर नेपाल संस्थाले आयोजना गरेको कार्य
जुम्लामा मैनबत्ती बालेर बिजुलीको माग

जुम्लामा मैनबत्ती बालेर बिजुलीको माग

    प्रकाशित मितिः २३ मंसिर २०७७, मंगलवार १८:४५
जुम्ला- लामो समयदेखि नियमित बिजुली आपूर्ति नभएपछि जुम्लामा मैनबत्ती र दियालो बालेर प्रदर्शन गरेका छन्। १५ दिनदेखि नियमित बिजुली आपूर्ति हुन नसकेको र सदरमुकाम क्षेत्र अन्धकार भइरहँदा सरोकारवाला पक्ष मौन बसेको भन्दै स्थानीयवासीहरु आन्दोलनमा उत्रिएका हुन्। तत्काल बिजुली आपूर्ति विद्युत् प्रराधिकरणको कार्यालयमा तालाबन्दी गर्ने समेत चेतावनी दिएका छन्।नयाँ मेसिन खरिदमा भएको अनियमिततादेखि केन्द्रीय प्रशा
एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

एक वर्ष सम्म हावाले उडाएको विद्यालयको छानो अझै बनेन

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार १८:५५
सल्यान - एक वर्ष पुग्नै लाग्दा पनि सल्यानको एक विद्यालयको छाना मर्मत हुन सकेको छैन। गत फागुनमा हावाहुरीले छाना उडाएको बनगाड कुपिण्डे नगरपालिका–११ मारहेको रहेको भेरी निम्न माध्यमिक विद्यालयको दुईकोठे भवनको छाना अझै हाल्न सकिएको छैन। विद्यालयको आन्तरिक आम्दानीको स्रोत नभएको र स्थानीय सरकारलाई फाइल पठाउँदा पनि कुनै सुनुवाइ नभएको प्रधानाध्यापक हेमराज वलीले बताए।निजी स्रोतका शिक्षकलाई तलब खुवाउन नसके
नेपाल टेलिकम दैलेखले फाइबर सेवा दिँदै

नेपाल टेलिकम दैलेखले फाइबर सेवा दिँदै

    प्रकाशित मितिः १६ मंसिर २०७७, मंगलवार ०७:०३
दैलेख । नेपाल टेलिकम दैलेखले सदरमुकाममा ‘फोर–जी’ सुरु गरेसँगै फाइबरबाट सेवा गरेको छ । टेलिकमले बजार भित्र रहेका अव्यवस्थित रूपमा तामाको तारबाट सञ्चालनमा रहेका टेलिफोन तथा इन्टरनेटका तारहरू हटाउन थालेको हो । नेपाल टेलिकमले अाफ्नाे कार्यालयदेखि सदरमुकाम भित्रका तारहरू हटाएको छ ।नारायण नगरपालिकामा तामाको तारबाट सञ्चालनमा रहेकोे टेलिफोन तथा इन्टरनेट नेटवर्कलाई अप्टिकल साेमबार देखि बजार भित्रका तारहर
गुराँस गौरव मार्ग सबै वडामा पुग्यो

गुराँस गौरव मार्ग सबै वडामा पुग्यो

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार ०७:४४
दैलेख गुराँस गाउँपालिकाले गुराँस गौरव मार्ग नाम दिएको सडक मार्फत सबै वडालाई जोडेको छ । गुराँस गाउँपालिकाका वडा नम्बर १ देखि ८ सम्म जोड्ने गौरव मार्ग नाम दिइएको सडकको ६० किलोमिटर ट्रयाक ओपन कार्य सकिएको हो ।करिब ३ करोड लागतमा उक्त सडक निर्माण गरिएको गाउँपालिकाले जनाएको छ। वडा नम्बर ६ को पिलाडीदेखि गोगनपानीको केही भाग जोड्न मात्र बाँकी सडक निर्माण कार्य सकिएको वडा नम्बर ६ का अध्यक्ष हिम बहादुर ओली

वडामा बाख्रा वितरण

    प्रकाशित मितिः ७ मंसिर २०७७, आईतवार १७:०८
नारायण नगरपालिका दैलेख पशुपंक्षि शाखाले नगरका ३,४, ५,७,८,१० र ११ वडामा विदेशबाट आएका स्थानीयहरुलाई ब्यवसाय गर्न सहज होस् भनेर बाख्रा वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा रोजगारी गुमाएकाहरुलाई प्रतिब्यक्ति ३ वटाका दरले २० जनालाई बाख्रा वितरण गरिएको पशुपंक्षि शाखाका प्राविधिक चित्र प्याकुरेलले बताए । बाख्रासंगै बाख्रा पाल्न सहज होस् भनेर कुडो र घाँस खुवाउने टान्डो समेत वितरण ग

वीरेन्द्रनगरको ९ वडामा प्रहरी विट स्थापना

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार ११:५९
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ को दक्षिण क्षेत्र चाँदन चौकीमा आज प्रहरी विटको स्थापना गरिएको छ । वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा कार्यालयको सहयोगमा चाँदन चौकीमा सुरक्षा दृष्टीकोणलाई मध्यनजर गर्दै प्रहरी विटको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी र जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक राजेन्द्र प्रसाद भट्टले संयुक्तरुपमा प्रहरी विटको उद्घाटन गर्नुभएको हो । कार्यक्रमक
युवायुवतीहरु श्रमदानमा जुट्दै

युवायुवतीहरु श्रमदानमा जुट्दै

    प्रकाशित मितिः २२ कार्तिक २०७७, शनिबार ११:२०
  सल्यान :पछिल्लाे समयमा दिन प्रतिदिन काेरोना भाइरस (कोभिड १९) फैलिए संगै धेरै युवायुवतीहरु आफ्नो जन्मथलो फर्किएका छन्। वृद्धवृद्धा र बालबालिकाहरु मात्र रहेको गाउँबस्तीको अहिले रुप पनि परिवर्तन हुँदै गएको छ। युवायुुुवतीहरुको गाउँघरमा आगनसँगै बस्तीहरुको स्वरुप पनि बदलिएको छ। विदेश तथा स्वदेशबाट घर फर्किएका युवाहरु सामाजिक कार्यमा समेत सामेल हुँदै आइरहेका छन्। गाउँघरमा हुने , जनश्रमदानजस्ता
जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

जनताको गणतन्त्रमा शासकहरुको रजाइँ

    प्रकाशित मितिः २७ आश्विन २०७७, मंगलवार १९:०५
    अब लागौँ कहाँ ठाउ छैन विकल्पको खोजीमा नलागी भएन ।पुर्खाका आचरणले ठाँउ छोडयो पांशचात्य संस्कारमा नाता जोड्यो । नुडुल्सले वजार भाउ पायो जिवन अश्वस्त अशुरक्षित जमाना आयो । हजुर जब शासन सत्ता र भत्ताको लागी गरीन्छ । तब त्यो समाज सेवावाट विचलित सेवाको पराकास्टा नाघ्दछ । समाजमा विकृती विसंगती कुचेस्टाले प्रसर्य पाउदछ । र अराजक गति विधिको सिमा नाघ्दछ ।तब प्रताडीत जनताहरु जाग्दछन । आफ्नो