☰ open Loading... 1 May 2024|  

विकास

सुर्खेतमा फुटबल रंगशाला निर्माणमा तिव्रता

सुर्खेतमा फुटबल रंगशाला निर्माणमा तिव्रता

    प्रकाशित मितिः २८ फाल्गुन २०७६, बुधबार १९:३९
सुशील खड्का सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा फुटबल रंगशाला निर्माणमा तिव्रता दिइएको छ । दशौं राष्ट्रिय फुटबल प्रतियोगीताकाे महिला फुटबल खेल सुर्खेतमा सञ्चालन गर्नेगरी वीरेन्द्रनगर–५ चिसापानीमा रंगशाला निर्माणमा तिव्रता दिइएको हो । रंगशाला निर्माणका लागि हाल फिल्ड सम्याउने काम भइरहेको छ । सिर्जनशील फुटबल रंगशाला नामाकरण गरिएको रंगशालाको फिल्डको काम एक सातामा सकिने सिर्जनशील युव
कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

कर्णालीमा महिना दिनदेखि इन्टरनेट सेवा ठप्प

    प्रकाशित मितिः १३ माघ २०७६, सोमबार ११:०९
मुगु : मुगुलगायत कर्णालीका केही जिल्लामा एक महिनादेखि इन्टरनेट सेवा ठप्प भएको छ।  कर्णालीका मुगु, हुम्ला, डोल्पा, जुम्ला कालीकोटका साविकका कर्णालीका जिल्लामा एक महिना दिनदेखि एडिएसएल इन्टरनेट सेवा ठप्प भएको हो। गत पुस १७ गतेबाट कर्णालीका जिल्लामा नेपाल टेलिकमद्बारा वितरित एडिएसएल इन्टरनेट सेवाले काम गर्न छोडेपछि  यी जिल्लााहरू संचारविहीन भएका हुन्। टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जका प्रमुख अनन
खडेरीमै भेरीको पानी उपत्यका ल्याउने तयारी

खडेरीमै भेरीको पानी उपत्यका ल्याउने तयारी

    प्रकाशित मितिः १७ पुष २०७६, बिहीबार १४:३७
सुशील खड्का सुर्खेत । सुख्खायममा खानीपानीको संकट झेल्दै आएका वीरन्द्रनबासीलाई भेरी नदीको पानी ल्याउने गृहकार्य शुरु गरिएको छ । भेरी नदीबाट तीन महिनामै उपत्यका ल्याउने गरी संरचना निर्माणको प्रक्रिया शुरु गरिएको हो । भेरी नदीमा सोमबारदेखी सम्पवेल टेस्ट (जमिनमूनी संरचना निर्माण गरेर पानी संकलन गर्ने) निर्माण काम शुरु गरिएको छ । यो कार्य माघ दोस्रो हप्तासम्म सम्पन्न हुनेछ । पहिलो सम्पवेल निर्माण
पैसा छैन भनेर चुप लागेर नबस्नुहोस : विनोद चौधरी

पैसा छैन भनेर चुप लागेर नबस्नुहोस : विनोद चौधरी

    प्रकाशित मितिः २८ मंसिर २०७६, शनिबार ११:३०
काठमाडौं – चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपाली युवालाई हिनताबोध त्यागेर सिर्जनशील काममा जुट्न आव्हान गरेका छन्।केही गर्ने नयाँ सोच र त्यसलाई पछ्याउने धैर्यता राख्ने हो भने सफलता आफ्नो वशमा पर्ने उनले बताए। पूर्वी नवलपरासीको गैंडाकोटमा आयोजित युथ कन्फ्रेन्स फर इन्टरप्रेनरसिप कार्यक्रममा बेल्दै चौधरीले युवाहरुलाई उद्यशिलतामा जुट्न अभिप्रेरित गरेका हुन् । ‘आज विश्वका टप १०० अर्बपतिमध्ये ७३ अर्
पेट्रोलियम अन्वेषणको काममा तिव्रता, सयौं कामदार कार्यस्थलमा

पेट्रोलियम अन्वेषणको काममा तिव्रता, सयौं कामदार कार्यस्थलमा

    प्रकाशित मितिः ४ मंसिर २०७६, बुधबार १४:०७
काठमाडौं । नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ अन्वेषणको काम गरिरहेको चिनियाँ प्राविधिक टोलीले ड्रिलिङ (जमिन प्वाल पार्ने काम) सुरु गरेको छ । सयभन्दा बढी कामदार अहिले दैलेखको पञ्चकोशीस्थित कार्यस्थलमा खटिएका छन् । चीनको ‘चाइना जियोलोजिकल सर्भे’ को टोलीले करिब २० वर्ग किलोमिटर क्षेत्रमा अन्वेषण सुरु गरेको हो । चिनियाँसँगै खानी विभागका प्राविधिक पनि यहाँ संलग्न छन् । काम सुरु भएसँगै पञ्चकोशी धार्मिक
सिटी बसपार्क सञ्चालनको बाटो खुल्यो

सिटी बसपार्क सञ्चालनको बाटो खुल्यो

    प्रकाशित मितिः ३० कार्तिक २०७६, शनिबार १४:३२
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगरमा निर्माण सम्पन्न भएको सिटी बसपार्क संचालनको बाटो खुलेको छ । निर्माण सम्पन्न भएर पनि संचालनमा आउन नसकेको यो बसपार्क अब संचालनमा आउने भएको हो । यसका लागि वीरेन्द्रनगर नगरपालिकाले बसपार्क संचालनको कार्यविधि पारित गरेको छ । गत असारमा नै यो बसपार्क निर्माण सम्पन्न भएको थियो । तर आवश्यक कार्यविधि नहुँदा संचालनमा आउन सकेको थिएन । नगर कार्यपालिकाको बैठकले कार्यविधि
साढे दुई करोडमा बनेको बसपार्क प्रयोगविहीन

साढे दुई करोडमा बनेको बसपार्क प्रयोगविहीन

    प्रकाशित मितिः १८ कार्तिक २०७६, सोमबार १०:०३
साढे दुई करोडमा निर्माण गरिएको दैलेखकको नारायण नगरपालिका–६ काँडाचौरस्थित बसपार्क तीन वर्षसम्म प्रयोगमा आउन सकेको छैन । यात्रुले जिल्ला प्रहरी कार्यालय अगाडिको चौरमा धुलैधुलोमा बस चढ्ने तथा ओर्लिने गर्नु परिरहेको छ । तीन वर्षअघि काँडाचौरमा बसपार्क निर्माण गरिएको थियो । यसमा दुई करोड ५० लाख लागेको थियो । नयाँ बसपार्कमा शौचालयसमेत निर्माण गरिएको थियो । अहिले शौचालय पनि प्रयोगविहीन भएको छ । बसपार्कमा
मोबाइल टावरको सामान बाटोमै अलपत्र

मोबाइल टावरको सामान बाटोमै अलपत्र

    प्रकाशित मितिः १८ कार्तिक २०७६, सोमबार १०:०२
तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिकामा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । तर, टावर निर्माणका लागि ल्याएको सामान बाटोमै अलपत्र परेको छ । यो क्षेत्रमा यसअघि चिनियाँ कम्पनी डिस्याटले स्याटेलाइटबाट टेलिफोन सेवा उपलब्ध गराउँदै आएको थियो । कम्पनीसँग गरिएको सम्झौता सकिएपछि स्याटलाइन बन्द गरिएको छ । जसले गर्दा मुड्केचुलामा दुई सातादेखि टेलिफोन सेवा अवरुद्ध भएको हो । मुड्केचुलामा
सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी

सडक निर्माणमा ढिलाइ हुँदा पर्यटकको चहलपहलमा कमी

    प्रकाशित मितिः २७ भाद्र २०७६, शुक्रबार २२:४४
दोलखा । लामोसाँघु–जिरी सडकखण्डअन्तर्गत लामोसाँघु–चरिकोट सडकको काम समयमा सम्पन्न नहुँदा पर्यटकीय जिल्ला दोलखामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल कम हुँदै गएको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको हिमाली जिल्ला दोलखा जोड्ने एक मात्र सडक लामोसाँघु–चरिकोट सडकखण्ड ठेकेदारले समयमा काम नगर्दा पर्यटकको सङ्ख्यामा कमी आएको हो । राजधानी काठमाडौंबाट नजिकै १३१ किलोमिटरको दूरीमा रहेको रमणीय जिल्ला पर्यटकको रोज
सल्यानका कृषि उपज संकलन केन्द्रहरू प्रयोगविहीन

सल्यानका कृषि उपज संकलन केन्द्रहरू प्रयोगविहीन

    प्रकाशित मितिः १० भाद्र २०७६, मंगलवार १३:२४
सल्यान : सल्यानमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र प्रयोगविहीन बन्दै गएका छन्। साविकको जिल्ला कृषि विकास कार्यालय र विभिन्न संघ संस्थाको सहयोगमा निर्माण भएका कृषि संकलन केन्द्र प्रयोगबिहीन बन्दै गएका हुन्। जिल्लाका कालिमाटी, सल्लीबजार, श्रीनगर, मार्के, बागचौर, ढोरपिपल लगायतका दर्जन बढी कृषि संकलन केन्द्र प्रयोगविहीन भएका छन्। किसानहरूले  बारीबाटै सिधै व्यापारीलाई तरकारी बिक्री गर्न थालेपछि