☰ open Loading... 27 November 2024|  

विकास

सीटीहल निर्माणमा अन्यौलता

सीटीहल निर्माणमा अन्यौलता

    प्रकाशित मितिः ४ फाल्गुन २०७३, बुधबार ०६:३८
सुर्खेत  । सम्भावित प्रदेश नम्बर ६ को राजधानी वीरेन्द्रनगरमा सीटीहल निर्माण कार्यले अझै तिव्रता पाएको छैन् । जिल्लाबाट ठेक्का प्रक्रिया भई शहरी भवन डिभिजनमा गएपनि हालसम्म विभागले टेण्डर स्वीकृत नगर्दा निर्माण कार्य अन्यौलमै रहेको छ ।   लामो समयसम्म ठेक्का प्रक्रियामालाई विभागले स्वीकृत नगर्दा सीटीहल निर्माणकार्य हुने वा नहुने अवस्थामा छ । शहरी भवन डिभिजनका कार्यालयका इन्जिनियर झंकबहादुर थापाका अन
कृषि सडक सञ्चालन

कृषि सडक सञ्चालन

    प्रकाशित मितिः १ फाल्गुन २०७३, आईतवार ०९:३६
बाजुरा । बडिमालिका नगरपालिका–९ मा निर्मित सिराडी– माउलेख– जिल्ली पाँच किमी कृषि सडक शनिबारदेखि सञ्चालन भएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सहसचिव चक्रबहादुर बुढाले सडक उद्घाटन गरेपछि सडक सञ्चालनमा अाएकाे हाे । जिविसको अनुदान सहयोगमा उपभोक्ता समितिको अगुवाइमा सिराडी माउलेख जिल्ली कृषि सडक निर्माण निर्माण भएको समितिका अध्यक्ष मदनराज पण्डितले बताए । सिराडी– माउलेख– जिल्ली कृषि सडक ब
सोलारले उज्यालो बन्दै बघौडा

सोलारले उज्यालो बन्दै बघौडा

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार १०:०२
बाँके । लामो समयदेखि विद्युतीकरण हुन नसकेको बघौडा क्षेत्रमा सोलार झिलिमिली हुने भएका छन् । पहिलो चरणमा मंगलबार साढे चार सय घरका लागि सोलार वितरण गरिएको हो । निर्वाचन पूर्वाधार विकास कार्यक्रमअन्तर्गतको रकमले अनुदान दिइएको हो । क्षेत्र नम्बर २ का सांसद दिनेश यादवले गत आवमा सोलार योजना परिषद्मा पास गराई बजेट तय गरेका थिए । यसअघि उनीहरू टुकी बल्दै आएका थिए । सोलारका लागि सरकारले अनुदान दिइरहेको छ
गाउँ विकासमा बाहिरबाट कामदार

गाउँ विकासमा बाहिरबाट कामदार

    प्रकाशित मितिः २६ माघ २०७३, बुधबार ०९:३५
भेरीगंगा नगरपालिका १६ का मानबहादुर बुढाका तीन छोरा वैदेशिक रोजगारीका सिलासिलामा खाडीमा छन् । उनको आँगन छुँदै रिङरोड (चक्रपथ) ले साबिकको रामघाट गाविसलाई सडक सञ्जालमा जोडैछ । तर, ठेकेदारले स्थानीय कामदार नपाउँदा बर्दियादेखि झिकाउनुपर्‍यो । ‘आँगनमै सडक निर्माण हुँदै छ । यहाँ कामदार नपाएपछि ठेकेदारले बाहिरबाट ल्याउनुपर्‍यो,’ वडा नागरिक मञ्चका संयोजक दले थापाले भने, ‘हाम्रो समस्या भनेकै यही हो । योज
निष्पक्ष अनुसन्धान गर्ने वातावरण भएन : प्रहरी महानिरीक्षक अर्याल

निष्पक्ष अनुसन्धान गर्ने वातावरण भएन : प्रहरी महानिरीक्षक अर्याल

    प्रकाशित मितिः २५ माघ २०७३, मंगलवार ११:४८
सुर्खेत । प्रहरीले कुनै पनि अपराधिक कार्यमा संलग्न व्यक्तिलाई अनुसन्धानका लागि पक्राउ गर्दा निष्पक्ष रुपमा कारवाहीमा बाधा पर्याउने फोन आउने गरेको खुलासा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गरेका छन् । मुलुकमा पछिल्लो पटक अपराधिक घटनाहरुको स्वरुप बदलिँदै गएको बताएका अर्यालले प्रहरीलाई बारम्बार ठुला व्यक्तिबाटै अनुसन्धान कार्यमा बाँधा पुर्याउने काम गर्न ‘अतिवाद’ शैलि प्रयोग भइरहनु दुख
प्रहरी हिरासत कक्षकाे निगरानी अब सिसि क्यामराले गर्ने

प्रहरी हिरासत कक्षकाे निगरानी अब सिसि क्यामराले गर्ने

    प्रकाशित मितिः २३ माघ २०७३, आईतवार १७:२२
सल्यान । जिल्ला प्रहरी कार्यालय सल्यानको प्रहरी हिरासत कक्षकाे निगरानी अव सिसि क्यामराले गर्ने भएकाे छ । जिल्लाका अन्य सरकारी कार्यालयहरु मध्य सबैभन्दा पहिले जिल्ला प्रहरी कार्यालयले सिसि क्यामरा जडान गरेपछि अव क्यामरा बाटै हिरासतमा परेका व्यक्तिहरूकाे गतिविधि रेकर्ड हुने भएकाे हो । बिभिन्न आरोपमा पक्राउ परेका आरोपीहरुलाई अनुसन्धानको लागी प्रहरीले सवैभन्दा पहिले हिरासतमा राख्ने गर्दछ ।प्रहरी हि
विकासभन्दा देखाउने कार्यक्रम जनता आवासको बजेट

विकासभन्दा देखाउने कार्यक्रम जनता आवासको बजेट

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १७:३१
सुर्खेत । आर्थिक वर्ष सकिन एक चौमासिक अवधिमात्रै बाँकी रहँदा सरकारले जनता आवास कार्यक्रमअन्तर्गतको बजेट परिचालन गर्ने तयारी गरेको छ । सहरी विकास तथा भवन डिभिजन कार्यालयले चालू आवभित्र वादी, गन्धर्वसहित अति विपन्न दलित परिवारका लागि १ हजार ५० घर निर्माण गर्न लागेको हो । उक्त कार्यक्रमअन्तर्गत वादी समुदायका लागि ३ सय १९, गन्धर्वका लागि ९७ र बाँकी विपन्न दलितको पहिचान गरेर घर बनाउन लागिएको हो । भवन
मुआब्जा विवादले पुल सञ्चालनमा अाएन

मुआब्जा विवादले पुल सञ्चालनमा अाएन

    प्रकाशित मितिः २२ माघ २०७३, शनिबार १५:५३
जुम्ला । चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित जवा नदीमा पक्की पुलको निर्माण कार्य सम्पन्न भएपनि जग्गा मुआब्जा विवादका कारण सञ्चालनमा आउन सकेको छैन् । पुल नजिकका जग्गाधनीले मुआब्जा नपाएको भन्दै बार हालेकाले सो पुल सञ्चालनमा आउन नसकेको हो । स्थानीय विकास अधिकारी हरिनारायण बेल्बासेले प्रभावित व्यक्तिको जग्गाको क्षति मूल्याङ्कन गर्न तत्कालीन प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितको संयोजकत्वमा
प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

प्रजिअले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरियो

    प्रकाशित मितिः २१ माघ २०७३, शुक्रबार १५:४२
राेल्पा । आज एकाबिहानै रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले झाडु लगाएपछि टुँडिखेलको मुहार फेरिएको छ । रोल्पा सदरमुकामको मुटु मानिएको टुँडिखेलमा थुपारिएका सुन्तलाका बोक्रासहितको सम्पूर्ण फोहर व्यवस्थापन गरिएको छ । यत्रतत्र छरिएका निर्माण सामग्री व्यवस्थित भएका छन् भने टुँडिखेलमा पार्किङ गरिएका यातायातका साधन पनि हटाइएको छ । घन्टौँ हिँडेर डोकोमा सुन्तला बेच्नकै लागि सदरमुकाम आएका
कर्णालीका गरिब दलितलाई सरकारले घर बनाइदिने

कर्णालीका गरिब दलितलाई सरकारले घर बनाइदिने

    प्रकाशित मितिः १४ माघ २०७३, शुक्रबार १३:००
मुगु । जनता आवास कार्यक्रमअन्तर्गत कर्णालीमा यस आर्थिक बर्षभित्र ६ सय ३० वटा घर निर्माण हुने भएका छन् । दलित समुदायलाई लक्षित गर्दै कर्णालीका पाँचै जिल्लामा सरकारले ‘जनता आवास’ कार्यक्रमअन्तर्गत यी घर निर्माण गर्न लागेका हो । कर्णालीका अतिविपन्न दलित घरपरिवारलाई लक्षित गरेर यो कार्यक्रम सञ्चालन गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जुम्लाका सबइन्जिनियर चन्द्रबहादुर खड्काले ज