☰ open Loading... 16 November 2024|  

उपनिर्वाचन

माइक्रो बस दुर्घटना: एकै परिवारका पाँचसहित सात जना घाइते

    प्रकाशित मितिः १६ असार २०८१, आईतवार ०९:४०
चितवनमा माईक्रोबस दुर्घटना हुँदा एकै परिवारका पाँच सहित सात जना घाइते भएका छन्। भरतपुर महानगरपालिका-१ पानी ट्याङ्की ओरालोस्थित नारायणगढ मुग्लिन सडकखण्डमा आज बिहान सवा ६ बजे मुग्लिनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ज ०१८२ नम्बरको ईलेक्ट्रिक माईक्रोबस आफै अनियन्त्रित भई दुर्घटना हुँदा सातजना घाइते भएका हुन्। घाइते हुनेमा भरतपुर–९ का ४२ बर्षिय एकराज भट्टराईका पाँचजना परिवार रहेका छन्। भट्टराईकी श

ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:५७
डोटीको सायल गाउँपालिका –४ डौडमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको सायल गाउँपालिकामा निर्माणाधीन अस्पताल भवनको लागि आवश्यक सामग्री पुर्‍याएर फर्किँदै गर्दा से २ त १७६० नम्बरको ट्याक्टर शनिबार दुर्घटनामा परेको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार सो दुर्घटनामा ट्याकटर चालक कृष्णपुर नगरपालिका–२ झलारी कञ्चनपुर निवासी ४६ वर्षीय रामकृष्ण डगौराको मृत्यु भएको हाे। उनको घटन
दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

दिल्ली अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनलको छत भत्किँदा ६ जना घाइते

    प्रकाशित मितिः १५ असार २०८१, शनिबार १५:२३
भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवनको छत भत्कँदा ६ जना घाइते भएका छन् । शुक्रबार बिहान भारी वर्षापछि विमानस्थलको टर्मिनल-१ को छत भत्किएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । छतले केही ट्याक्सी र गाडी पनि थिचिएका छन् । भारतीय नागरिक उड्डयनमन्त्री राममोहन नायडूले घाइतेहरूलाई अस्पताल पठाइएको जानकारी दिएका छन् । दिल्ली इन्टरनेसनल एयरपोर्ट लिमिटेड

दैलेखमा जिप दुर्घटना ः ९ जना घाइते, २ को अवस्था गम्भीर

    प्रकाशित मितिः १४ असार २०८१, शुक्रबार १७:०९
दैलेख सदरमुकामदेखि नौमुले जाँदै गरेको कर्णाली प्रदेश ०२००१ च ०७८७ नम्बरको जिप नारायण नगर पालिका५ धितामा दुर्घटना भएको छ। दुर्घटनामा पनि ९ जना घाइते हुनुको साथै २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई सुर्खेत ल्याउने तयारी भइरहेको छ । जिप सडक देखि ५० मिटर तल खस्दा दुर्घटना भएको दैलेख प्रहरी प्रमुख सुनिल दाहालले बताएका छन्।

ट्रयाक्टर दुर्घटना: बालकको मृत्यु, दुईजना घाइते

    प्रकाशित मितिः १४ असार २०८१, शुक्रबार १०:३९
गुल्मीको तम्घास–सिमलटारी सडकखण्डअन्तर्गत छल्दीबाट तम्घासतर्फ आउँदै गरेको लु ४ त २४६५ नम्बरको ट्रयाक्टर रेसुङ्गा नगरपालिका–४ रायढुङ्गामा दुर्घटना हुँदा छ वर्षीय बालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलका अनुसार दुर्घटनामा मालिका गाउँपालिका–२ का छ वर्षीय शिव विकको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि गुल्मी अस्पताल ल्या
चट्याङले दुई जनाको मृत्यु

चट्याङले दुई जनाको मृत्यु

    प्रकाशित मितिः १३ असार २०८१, बिहीबार १६:४१
वर्षासँगै परेको चट्याङले रोल्पामा २ जनाको मृत्यु भएको छ । प्रहरीले मंगलबार बिहान १ बजेतिर चट्याङ पर्दा पूर्वी रोल्पाको सुनछहरी गाउँपालिका-३ का दुई महिलाको ज्यान गएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुनछहरी-३ बाहिरीगामस्थित दाङ्जा गाउँका २२ वर्षीया जैता घर्ती मगर र १४ वर्षीया गोमाला घर्तीमगरको चट्याङ लागेर मृत्यु भएको हो। सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन मगरलाई उद्धृत गर्दै प्रह
चट्याङ लागेर एकजनाको मृत्यु

चट्याङ लागेर एकजनाको मृत्यु

    प्रकाशित मितिः १० असार २०८१, सोमबार ११:०२
बर्दियामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ। गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको मृत्यु भएको हो। चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।

बस दुर्घटना: ६ जना घाइते

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:२१
काठमाडौंबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। रात्री बस शनिबार बिहान ३ बजेर ४० मिनेटको समयमा तनहुँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिल बोहोराले जानकारी दिएका छन्।उनका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो। दुर्घटनामा घाइतेमध्ये
विद्युतको लापरबाहीले करेन्ट लागेर एक जना गम्भिर

विद्युतको लापरबाहीले करेन्ट लागेर एक जना गम्भिर

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १३:२६
सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको रातानाङ्लादेखी धरमपोखरा विद्युत लाइनको आरूखर्क भन्ने स्थानमा बिद्युत प्राधिकरणको लापरबाहीका कारण एउटा कुकुर र एक स्थानीय करेन्ट लागेर घाईते भएका छन् । विद्युत पोलमा करेन्ट प्रवाह हुन थालेका कारण स्थानीयहरु घाईते हुने गरेका छन् । घाईते हुनेमा स्थानीय लक्ष्मीदेवी शाही रहेकी छिन् । उनलको प्रदेश अस्पताल सुर्खेतमा उपचार भईरहेको छ । डाक्टरका अनुसार घाईते शाहीको अवस्थ

पहिरोले ट्रयाक्टर बगाउँदा सहचालकको मृत्यु

    प्रकाशित मितिः ३० जेष्ठ २०८१, बुधबार १९:२१
पहिरोमा पुरिएर ताप्लेजुङको जिल्लाको सिरिजङ्गा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो जलविद्युत आयोजनामा कार्यरत एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा निरीक्षक कमलकुमार लुङगेलीका अनुसार मृत्यु हुनेमा फिदिम नगरपालिका–१४ लुङरुपा घर भएका २५ वर्षका सविन राई रहेका छन् । प्रहरीका अनुसार राई ट्रयाक्टरमा सहचालकका रूपमा कार्यरत थिए । योजनास्थल सिरिजङ्गा गाउँपा