☰ open Loading... 17 November 2024|  

उपनिर्वाचन

थपिएको दैलेख महोत्सव फेरी स्थगित

थपिएको दैलेख महोत्सव फेरी स्थगित

    प्रकाशित मितिः २९ फाल्गुन २०८०, मंगलवार १९:००
दैलेख महोत्सव थपिएर चैत्र ३ गतेसम्म सञ्चालन हुने भएपनि विद्यालयको विरोधपछि फागुन ३० गतेसम्म हुने भएको छ । फागुन ३० गतेसम्म सांस्कृतिक कार्यक्रम गर्ने गरि नारायण नगरपालिकाले नयाँ निर्णय गरेको हो । नगर प्रमुख, उपप्रमुख लगायतका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत नहुँदा निमित्त प्रमुख प्रशासकिय अधिकृत निरक रावलको हस्ताक्षरमा चैत्र ३ गतेसम्मको लागि महोत्सवको म्याद थपिएको थियो । चैत्र १ गतेदेखि
सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

सुर्खेतको लाटिकोईलीस्थित शिव मन्दिरमा भक्तजनहरु (फोटो फिचर)

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार १५:२१
आज शिवरात्री देशभर शिवको पुजाआरधना गरेर मनाईदै छ । यसै क्रममा सुर्खेतको वीरेन्द्रनगरस्थित लाटिकोईलीमा रहेको पुरानो शिव मन्दिरमा बाक्लो भक्तजनहरु सहभागी थिए । केही फोटो फिचरहरु । तस्विर ः गोविन्द केसी
राउटे बालक काठको भाँडा बनाउँदै

राउटे बालक काठको भाँडा बनाउँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १३:३९
राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷
दैलेख महोत्सवको तयारी अन्तिम चरणमा

दैलेख महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः १५ फाल्गुन २०८०, मंगलवार ०५:१७
  दैलेखमा फागुन १७ देखि २८ गतेसम्म हुने महोत्सबको तयारी अन्तिम चरणमा पुगेको छ । उघोग वाणिज्य सङ्घ दैलेखको आयोजनामा सरु हुने तेस्रो कर्णाली प्रादेशिक औधोगिक व्यापार मेला तथा दैलेख महोत्सवको सुरु हुने दिन नजिकिदै जाँदा तयारी समेत अन्तिम चरणमा पुगेको हो । घरेलु उत्पादनलाई विशेष जोड दिईएको महोत्सवमा व्यवसायीक, होटल साथै कृषि उत्पादन गरी १८०स्टल राखिने दैलेख उद्योग वाणिज्य सङ्घका महाँसचि
अग्रज कलाकार गौतमलाई दैलेखमा अभिनन्दन

अग्रज कलाकार गौतमलाई दैलेखमा अभिनन्दन

    प्रकाशित मितिः ३ फाल्गुन २०८०, बिहीबार ०५:४२
  दैलेखका अग्रज कलाकार महोन गौतम अभिनन्दित भएका छन् । बुधबार न्यू ज्वाला क्लब नारायण नगरपालिका दैलेखले ३०औं बार्षिक उत्सबमा गायक गौतमलाई अभिनन्दन गरेको हो ।अभिनन्दनका क्रममा जिल्लामा नेपाली गीत संगीतमा अवरत रुपमा सदैव सक्रिय भएर अनुकरणीय कार्य गरेकाले गर्दा दैलेखका अग्रज कलाकार मोहन गौतमलाई अभिनन्दन गरिएको न्यू ज्वाला क्लबका अध्यक्ष बिशाल सुनारले जानकारी दिए।करिब ४ दसक लामो साङ्गीतिक जीव
थारु नाच, थारु संस्कृती

थारु नाच, थारु संस्कृती

    प्रकाशित मितिः २९ माघ २०८०, सोमबार १२:१९
बाँकेको गाभर भ्यालीमा रहेका थारु समुदायहरुले पाहुनाहरुलाई थारु परिकारदेखि थारु संस्कृती नाचहरु देखाउँदै । पछिल्लो वर्षहरुमा गाभर भ्यालीमा सुविधा सम्पन्न होमस्टे बनेसंगै आन्तरिक तथा बाहिरिए पर्यटकहरु पुग्ने गर्दछन् । तस्विर ः गोविन्द केसी  
कर्नालीका मर्म : गौरवमय इतिहासदेखि भविष्यको खोजीसम्म

कर्नालीका मर्म : गौरवमय इतिहासदेखि भविष्यको खोजीसम्म

    प्रकाशित मितिः २८ माघ २०८०, आईतवार १६:५३
नुन पाउँथ्यो, ऊन पनि पाउँथ्यो, कर्नालीका गाउँमा लागेन पारिलो घाम, राजनीतिका नाउँमा कर्नाालीको कथा तुमीकन क्या था ? डा. दीपेन्द्र रोकायाद्धारा लिखित ‘कर्नालीका मर्म’ पुस्तकमा उल्लेखित गीत हो यो । उक्त पुस्तक कर्नाली (कर्णाली) को विगत, वर्तमान र भविष्यलाई केन्द्रमा राखेर लेखिएको छ । अझ भन्नुपर्दा रोकायाले हिजोको कर्नालीलाई पुस्तकमा प्रस्टसँग चित्रण गरेका छन् । आइतबार उक्त पुस्तकमाथि व
सुर्खेतमा ‘आमा’ मेमिनार हुँदै

सुर्खेतमा ‘आमा’ मेमिनार हुँदै

    प्रकाशित मितिः २६ माघ २०८०, शुक्रबार १३:००
मानवसेवा आश्रमले मानवता प्रवद्र्धन महा अभियान अन्र्तगत आमा सेमिनार सुर्खेतमा गर्न लागेको छ । माघ २७ गते शनिवार सुर्खेतमा आश्रमले ‘धर्तीमै छ सवै चिज खोजे मिल्छ घरी घरी, तर जन्मदिने आमा बाबा पाईदैन कसै गरी’ भन्ने मुल नाराका साथ आमा सेमिनारको आयोजना गर्ने भएको हो । सिद्धार्थ होटलमा शनिवार २ वजेदेखि ५ बजेसम्म सेमिनारको हुने जनाईएको छ । कार्यक्रममा मानवता, राष्ट्रियता, परोपकार, राष्ट्र प्रेम, र
१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे

१०३ वर्षीय वृद्धले गरे तेस्रो बिहे

    प्रकाशित मितिः १६ माघ २०८०, मंगलवार १२:५५
भारतमा १०३ वर्षका एक जना वृद्धले बिहे गरेको समाचार यतिबेला भाइरल बनेको छ । एक्लोपन भगाउन भन्दै भोपालका ती वयोवृद्धले ४९ वर्षकी महिलासँग तेस्रो बिहे गरेका हुन् । हबीब नजर उर्फ मंझले मियांलाई आजतकले मध्य प्रदेशको सबैभन्दा पाको बेहुला भनेको छ । स्वतन्त्रता सेनानी हबीबले आफू एक्लो भएको भन्दै एक्लोपन भगाउन आफूभन्दा आधाभन्दा कम उमेरकी बेहुली भित्र्याए । सामाजिक सञ्जालमा यतिबेला यो बिहेबारे निकै च

एक महिने स्वस्थानी व्रतकथा

    प्रकाशित मितिः १२ माघ २०८०, शुक्रबार १०:५९
आज पौष शुक्ल पूर्णिमा। आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ। ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो। आजदेखि वैदिक सनातन धर्मावलम्बीले घर घरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना सुरु गर्दै छन्। वैदिक सनातन धर्मावलम्बी पनि व