☰ open Loading... 16 November 2024|  

उपनिर्वाचन

शर्माको उपन्यास अनुपमा बजारमा आउदै

शर्माको उपन्यास अनुपमा बजारमा आउदै

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २०:४८
अनुपमा उपन्यास बजारमा छिटै आउने भएको छ । पत्रकार  सुशिल शर्माद्धारा लेखिएको अनुपमा उपन्यास यही महिनाको अन्तिम तिर बजारमा  आउने लागेको हो । यो  उपन्यास शर्माको तेश्रोे संस्करण हो । अनुपमामा सांसद वित्दा सांसदको श्रीमतीलाई सांसद बनाउने प्रचलनलाई जोड्न खोजिएको लेखक शर्माले बताए । श्रीमतिलाई राजनीति बारे कुनैपनि थाहा नहुने र पार्टीले राजनीतिको बारेमा अनविज्ञ हुने भएकी श्रीमतीलाई सांसद बनाउने प्रचलन
मोडलिङ्गमै स्थापित हुँदै विष्ट र हमाल

मोडलिङ्गमै स्थापित हुँदै विष्ट र हमाल

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १७:१४
सुर्खेत । मध्यपश्चिम विकास क्षेत्र कला र संस्कृतीले भरिएको क्षेत्र हो । नेपाली खसभाषाको उद्गमस्थल पनि यही विकास क्षेत्र नै हो । जसरी स्थानीय स्तरका कार्यक्रममा गीतसंगित आफ्नै लयमा गुनगुनाउनमा माहिर छन यहाँका कलाकर्मी त्यसरी नै आफ्नो पकट राष्ट्रियस्तरमा समेत फैलाएका छन् । यहाँका कलाकाहरु लोकदोहोरी, आधुनिक तथा देउडा गीत गाउने कलाकारहरुको जमात नी ह्वात्तै छ । यद्यपी म्युजिक भिडियोमा मोडलिङ्ग गर्ने
किसले हिट

किसले हिट

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १५:०५
४५ सय फिट उचाईमा छाँयाकन गरिएको एक गितको म्यूजिक भिडियोमा दिईएको किस सिन निकै चर्चा बटुल्न सफल भएको छ । गायक तथा मोडल अभिषेक अनुराग संगित तथा स्वरमा रहेको एक बारको चुम्वनले मेरो प्यास मेटिदैन् ...नामक गितमा दिईएको किस सिन यूटुवमा राखीएपछि यूवायूवतीदेखी वृद्धवृद्धाहरुमाँझ लोकप्रिय बनेको हो । दैलेखको महावु लेकमा लेकाली परिवेश भिडियोमा उत्तिरिएको छ । लेकाली परिवेशसंगै यूवा जोडीको प्रेम कथालार्य प्
‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्

‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १२:४८
‘तिरिरी मुरली बज्यो वनैमा’लगायत दर्जनौं चर्चित गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ । बुधवार बिहान साढे ५ बजे ताहाचलस्थित निवासमा उनको निधन भएको हो । १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका शाक्य ८५ वर्षका थिए । गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी सपरिवार ताहाचलमा बस्दै आएका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका
छायाँकन हुँदै चलचित्र ‘पंचकोशी मिशन यात्रा’

छायाँकन हुँदै चलचित्र ‘पंचकोशी मिशन यात्रा’

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १९:४५
दैलेख । दैलेखको इतिहास लेख्ने अभियान चलेकै बेला दैलेखको पंचकोशि क्षेत्रको विकासका लागि पंचकोशि क्षेत्रको प्रचार प्रसारका सघाउ पु¥याउने उदेश्यले “पंचकोशि मिशन यात्रा” नामक चलचित्र निर्माण गरिने भएको छ । आइतवार रिपोर्टर्स क्लब दैलेख शाखामा गरिएको पत्रकार सम्मेलनमा चलचित्र सुटिङ्ग सुरु भएको जानकारी दिइएको हो । चलचित्रले दैलेखमा रहेको सास्कृतिक सम्पदाहरुको प्रचार प्रसार संगै चलचित्र मार्फत आन्त
‘मिस सुर्खेत’ प्रतियोगिता सञ्चालन

‘मिस सुर्खेत’ प्रतियोगिता सञ्चालन

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १७:०२
सुर्खेत । सुर्खेतमा मिस सुर्खेत २०१७ सञ्चालन भएको छ । व्यक्तित्व विकास, मोडलिङ्गको ज्ञान, सामाजिक सोच परिवर्तन गर्ने उदेश्यले मिस सुर्खेत शुरु भएको हो । शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसन वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आईतबारदेखी मिस सुर्खेतको शुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आयोजक संस्था क्रियशनका निर्देशक विजय खत्रीले सौन्र्दय र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि मिस सुर्ख
भारतीय ‘झलक दिखला जा’मा नेपाली तेरिया विजयी

भारतीय ‘झलक दिखला जा’मा नेपाली तेरिया विजयी

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:५४
नेपाली डान्सर तेरिया मगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा: लिटिल मास्टर’को नवौं सिजनको फाइनल जितेकी छिन् । सलमान युसुफ र शान्तनु माहेश्वरीसँगजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे उनले यो उपाधि जितेकी हुन्। यसअघि टेरिया डान्स इन्डिया डान्स, २०१४ की विजेता पनि हुन् । रुद्रपुर, रुपन्देहीकी १४ वर्षीया तेरिया हाल मुम्बईको सेन्ट लरेन्स हाइस्कुलमा कक्षा ८ मा पढ्छिन् । बम्बईकी छात्रा तेरिया
‘छक्का पन्जा’मा छ महिला शक्ति

‘छक्का पन्जा’मा छ महिला शक्ति

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:३४
छक्का पन्जाको टिप्पणी सुनेकै कारणले हेर्न गइनँ सुरुमा । तिहारमा बैनीहरुको जोडबलले हुल बाँधेर हलमा गयौं । टिकट नपाएर फर्कियौं । श्रीमान् श्रीमती फिल्म हेर्न गएका एउटा मात्र टिकट बाँकी बँचेको नारायणगणको जलमा हलमा । बुढालाई घर फर्काएर बुढीमात्र हलमा गइन् । भाइ बहिनी र भतिजा भतिजीसहितको जम्बो टिम लिएर पुगेका हामी खिस्रिक्क पर्यौं । बरु उनै श्रीमती मात्र फिल्म हेर्न गएको दृश्य र उनले आफ्ना श्रीमानला
राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:२६
बर्दिया, (गुलरिया) । बर्दियाको गुलरिया नगरपालिकामा संचालन भइरहेको “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” मा राष्ट्रिय स्तरका चर्चित कलाकारको दैनिक सहभागिताले रौनक थपेको छ । उनीहरूले आफ्ना गीतसंगीतबाट दर्शकलाई नचाएपछि मेलाको रौनक दिनदिनै बढेको हो । बर्दियामा क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी मेलामा कलाकार अवलोकनकर्ताको पहिलो रोजाइमा परेक
अभिनेता सलमान खानलाई उन्मुक्ति

अभिनेता सलमान खानलाई उन्मुक्ति

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १७:०५
भारतको जोधपुरको एउटा अदालतले बलिउड अभिनेता सलमान खानलाई १८ वर्ष पुरानो हतियार मामिलामा उन्मुक्ति दिएको छ । मुख्य न्यायिक मजिस्टे«ट दलपत सिंह राजपुरोहितले आज हतियार मामिलामा शंकाको सुविधा दिदै उन्मुक्तिको फैशला सुनाएका हुन् । उनले यो फैशला सुनाउँदा अभिनेता खान, उनको बहिनी अलविरा र वकिल अदालतमै थिए । सलमानका वकिलले बिपक्षीले आरोप प्रमाणित गर्न नसकेको बताए । अदालतको फैशलापछि सलमानका पिता सलिमले आजको