☰ open Loading... 17 May 2024|  

देश

दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

दाहालको दिल्ली भ्रमण खर्च मात्रै २२ करोड

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १५:४२
बिहीवार देखि ३ दिनसम्म हुने प्रधानमन्त्री पुष्पकमल दाहालको दिल्ली भ्रमणको जम्बो टोलीले भ्रमणवापत २२ करोड रुपैयाँ सक्ने भएको छ । सुशासन र पारदर्शिताको कुरा गरे पनि प्रधानमन्त्री दाहालले सरकारी खर्चमा भ्रमण गर्नेको संख्या उल्लेख्य बढाएपछि भ्रमण खर्च बढ्ने देखिएको हो । यसअघि कहिल्यै नभएको संख्या १ सय १६ जना दाहालको भ्रमण टोलीमा छन् । दाहालको भ्रमणमा ५० जना सरकारी, ३३ जना उद्योगी ब्यवसायी र ३३ जना पत
भयावह रुप लिँदै आत्महत्या

भयावह रुप लिँदै आत्महत्या

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:२०
गत वर्षको बैशाख दोस्रो साता वीरेन्द्रनगरको कुइनेपानीमा एक महिलाले आत्महत्याको प्रयास गरिन् । नजिकै रहेको प्रहरीले समयमै थाहा पायो र, उनलाई आत्महत्या गर्नबाट बचायो । ती महािललाई प्रहरीले सोधपुछ गर्दा थाहा भयो, उनी दिर्घ रोगी थिइन् । परिवारले आफ्नो कारणले दुःख नपाउन भनेर आत्महत्याको निर्णयमा पुगेको बताईन् । यो त एउटा उदाहरण मात्रै हो । पछिल्ला केही वर्ष सुर्खेतमा आफूले आफैलाई मृत्युको मुखमा पु¥य
दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

दाइजो प्रथा अन्त्यको कामना गर्दै मनाइयो बकर इद

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:०७
बाँकेका इस्लाम धर्मावलम्बीहरुले दाईजो प्रथा अन्त्य र देशमा शान्तिको कामना गर्दै बकर इद मनाएका छन् । नेपालगञ्जको वीपीचोकमा रहेको मस्जिदमा सामुहिक नमज पढ्ने क्रममा दाईजो प्रथा अन्त्य र अमनचयनको कामनासहित विशेष प्रवधन ‘तरकारी’ गरिएको मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिए । ‘यो पर्वको अवसरमा छोरीहरुलाई अनिवार्य पढाउने व्यवस्था होस् र छोराछोरीको बिहेमा दाइजो प्रथा अन्त्य होस् भनेर कामना गर्र्यौ
सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

सुपथ मूल्यका पसल सञ्चालन गर्न माग

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:४६
जिल्लाभरी सुपथ मूल्यमा पसल सञ्चालन गर्न राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतले माग गरेको छ । मञ्चको मंगलबार वीरेन्द्रनगरमा बसेको बैठकले नजकिँदै गरेका चाडवाडलाई लक्षित गरी सर्वसाधारणका लागि सहुलियत मूल्य पसल सञ्चालन गर्न साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग माग गरेको हो । मञ्च सुर्खेतका अध्यक्ष आकाशतारा बयकको अध्यक्षतामा मंगलबार बसेको बैठकले साल्ट ट्रेडिङ तथा खाद्य संस्थानसँग असोज १ गतेदेखि एकीकृत सहुल
५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

५० जनाको क्षमता भएको कारागारमा १ सय ८३ कैदी

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १९:१९
कारगारको क्षमताभन्दा चारगुणा बढी कैदीहरु राख्दा आफूहरुलाई कारागारमा बस्न गाह्रो भएको घोराही कारागारका कैदीहरुले बताएका छन् । ५० जना कैदी बस्ने क्षमता रहेको दाङ जिल्ला कारागारमा हाल १ सय ८३ जना कैदीबन्दीहरु रहेको जिल्ला कारागारका निमित्त जेलर निमानन्द रिजालले बताएका छन् । क्षमताभन्दा बढी कैदीहुँदा उनीहरु विच झगडा समेत हुने गरेको निमित्त जेलर रिजालले बताए । बस्ने कोठाहरुमा बस्न समस्या भएपनि शौचालय
रिक्सामा ५० हजार रकम भेटाउँदा…

रिक्सामा ५० हजार रकम भेटाउँदा…

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार १५:०८
एक अटोरिक्सा चालकले आफूले भेटाएको ५० हजार रुपैया प्रहरीलाई बुझाएका छन् । दाङ गढवा–२ गढवाचोक निवासी २२ वर्षीय महेश चौधरीले आफूले चलाउदै आएको रा १ च १०५० नम्बरको अटोरिक्सामा मंगलबार रिक्सा सफा गर्ने सो रकम भेटाएका थिए । चौधरीले रिक्साको सिट मुनी ५०० का १०० थान अर्थात ५० हजार रुपैया फेला पारेको जानकारी दिए । चौधरीले आफुले भेटाएको रकम ईलाका प्रहरी कार्यालय गढवामा बुझाएको जिल्ला प्रहरी कार्यालय दा
  बकर इद मनाइदैँ

 बकर इद मनाइदैँ

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०८:३७
मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जङ्गलमा लगेपछि छोरालाई बलि चढाउँन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको नेपाली जामे मस्जिद घन्टाघरका मोहम्मद खुर्सिदले बताए । यसरी बलि दिइएको दिन इस्लामिक पात्रो
भवन निर्माण संहिता देशभरी नै लागु हुने

भवन निर्माण संहिता देशभरी नै लागु हुने

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार २०:००
सरकारले देशभर राष्ट्रिय भवन निर्माण आचार संहिता लागू गर्ने भएको छ । हालसम्म ५८ नगरपालिकामा मात्र लागू हुँदै आएको आचारसंहितालाई सरकारले देशभरमा लागू गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आचारसंहिता राजपत्रमा प्रकाशित गरेर देशभर लागू गर्ने निर्णय गरेको छ । अब देशका सबै २ सय १७ नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाविसमा समेत अनिवार्य आचारसंहिता लागू हुनेछ । भूकम्पपछि परिवर्तित अवस्थामा
प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

प्रधानमन्त्रीको कार्यशैली प्रति पर्यटन मन्त्रीको असन्तुष्टी

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १६:२५
‘छ प्रदेशका पर्यटनहरुको विकास गर्छु’ संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनबहादुर शाहीले सुर्खेतमा पर्यटन कार्यालय स्थापना गर्ने उद्घोष गरेका छन् । ‘६ नम्बर प्रदेशमा पर्यटन कार्यालय छैन् । कर्णालीमा जन्म र मृत्यु संस्कार हुँदा प्रति परिवार २० केजी अनुदानमा चामल वितरण गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालको घोषणाप्रति असन्तुष्टि जनाए । यहाँ पर्यटन क्षेत्रको अथाह स्रोत र सम्भावना छन्
फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

फेरिदै माओवादी उद्गम स्थल ‘थवाङ’

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १५:४८
जिल्ला सदरमुकाम देखि २८ कोष टाढा रहेको थवाङ सधै चर्चाको विषय बनिरहन्छ । भौगोलिक विविधता र तत्कालिन नेकपा माओवादीले वर्ग संघर्ष (द्वन्द्व) को उद्गम थलो मानिने थवाङमा प्रशस्त सम्भावनाहरु हुँदा हुँदै पनि ओझेलमा परेको छ । थवाङीहरु गाउँको विकास नभएको भन्दै रोजगारी लागी विदेश पलायन हुने गरेका छन् । तर, जिल्लाका केही संस्थाहरुको अगुवाईमा आर्थिक र आत्मनिर्भर थवाङ बनाउन जुटिरहेका छन् । सामाजिक क्षेत्रमा