☰ open Loading... 2 April 2025|  

देश

हलियामुक्त भएको नौं वर्ष वित्दा पनि अवस्था उस्तै

हलियामुक्त भएको नौं वर्ष वित्दा पनि अवस्था उस्तै

    प्रकाशित मितिः २२ भाद्र २०७३, बुधबार ०९:४९
सन्दर्भ ९ औं मुक्त हलिया दिवस मुक्त हलिया भन्छन् "हामीलाई रोजगारी चाहियो" पुस्तौ देखी हलिया बस्दै आएका जाजरकोट दह ९ का गानो दमाई हलियाबाट मुक्त हुँदा ८ बर्ष अघि निकै खुसी भएका थिए । हलियाबाट मुक्त भएपछि जिवन निर्वाहमा सहजता आउने उनको विश्वास थियो तर सोचे अनुसार नभएपछि निराश छन् । गानोका हजुरवुवा जयवीरे दमाईले गाँउकै मुने बस्नेतका बाजेबाट ऋण स्वरुप लिएको एक सय रुपैया तिर्न नसक्दा उनी हलिया ब
कल्पना स्मृतिकोष स्थापना

कल्पना स्मृतिकोष स्थापना

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०८:११
गत वर्ष वैशाख १२ गते भूकम्पमा परी मृत्यु भएकी कल्पना थापाको नाममा एभरेष्ट क्लव दैलेखले ‘कल्पना स्मृति कोष’ स्थापना गरेको छ । एभरेष्ट क्लव दैलेखले आफ्नो २३ औँ स्थापना दिवस पारेर संस्था स्थापना गर्न विभिन्न सहयोग गरेको भन्दै उनका नाममा ‘कल्पना थापा स्मृति कोष’ स्थापना गरेको क्लवका अध्यक्ष दिपक कुमार शाहीले बताए । पहिलो पटक स्थापना गरिएको स्मृति कोषबाट एभरेष्ट क्लवले दैलेखको कला साहित्यमा म
बलात्कारको प्रयास गर्ने दुई पक्राउ

बलात्कारको प्रयास गर्ने दुई पक्राउ

    प्रकाशित मितिः २१ भाद्र २०७३, मंगलवार ०७:५७
विद्यालयबाट घर फर्कदै गर्दा एक किशोरीलाई बलात्कारको प्रयास गर्ने दुई जना किशोरलाई जाजरकोट प्रहरीले पक्राउ गरेको छ । युवतीका आफन्तको उजुरीका आधारमा दशेरा ८ बडावनका १८ बर्षिय भरत शाही र सोही ठाँउका चन्द्रबहादुर शाहीलाई ईलाका प्रहरी कार्यालय पाँचकाटियाले पक्राउ गरेको हो ।  ढिमे १ एक दमदाला स्थित एक विद्यालयमा अध्ययन गरेर फर्कने क्रममा पाँचकाटियाको जंगलमा भेरीमालिका नगरपालिका २ तिमिलेकी एक १३ बर्षिय
साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि

साहित्यकार झमकले पाइन मानार्थ विद्यावारिधि

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १७:२८
मध्यपश्चिमाञ्चल विश्वविद्यालयद्वारा झमक कुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिबाट दीक्षित गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको पाँचौ सभाको बैठकको निर्णयानुसार सोमवार काठमाडौँमा पहिलोपटक नेपाली साहित्यकार झमककुमारी घिमिरेलाई मानार्थ विद्यावारिधिको उपाधिले दीक्षित गरिएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा उपाधि प्रदान गरेको मध्यपश्चिम विश्वविदालयका सूचना अधिकारी विष्णुकुमार खड्
भड्कीलो गरी तीज नमाउन सुरक्षा अधिकारीको आग्रह

भड्कीलो गरी तीज नमाउन सुरक्षा अधिकारीको आग्रह

    प्रकाशित मितिः १९ भाद्र २०७३, आईतवार ०८:१६
सुर्खेतका सुरक्षा अधिकारीहरुले हरितालिका तीजको अवसरमा भड्कीलो हुने गरी तीज नमाउन सुर्खेतबासी महिलाहरुलाई आग्रह गरेका छन् । महिलाको पर्व तीजमा देखासीकीमा गहना प्रदर्शन गर्ने र भड्कीलो बन्ने जस्ता कार्यहरु गर्ने भएकाले यस्तो कार्य नगर्न सुरक्षा निकायले आग्रह गरेका हुन् । सुर्खेतका प्रमुख जिल्ला अधिकारी राजकुमार श्रेष्ठले तीजमा देखासीकी गर्ने चलनको अन्त्य गर्न पनि सुझाव दिए । तीजमा भीड हुने स्
भारतीयको ज्यादती शुरु, सीमामा नेपाली लुटिए

भारतीयको ज्यादती शुरु, सीमामा नेपाली लुटिए

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १३:२०
भारतबाट काम गरेर घर फर्किंदै गरेका दुईजना नेपाली सीमावर्ती भारतीय बजार बनवासा बाट लुटिएका छन । लुटिनेहरुमा बझाङ्गका रौलव सार्की र कैलाली चिसापानीका सन्तोष सिजापति रहेका छन । बनवासा हुदै महेन्द्रनगर आउँदै गरेका बेला उनीहरुलाई आँप बगैंचा नजिकै नशालु पदार्थ खुवाएर ७ हजार भारतीय रुपैयाँ र दुई वटा मोबाइल लुटिएको पीडितले बताएका छन् । नशालु पदार्थ खुवाइएका उनीहरुको उपचारका क्रममा होश खुलेको महाकाली अञ्
बालिका बलात्कार गर्ने बृद्धलाई १० वर्ष कैद

बालिका बलात्कार गर्ने बृद्धलाई १० वर्ष कैद

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १०:३४
दाङमा बालिका बलात्कार गर्ने एक बृद्धलाई १० वर्ष कैद सजाय सुनाइएको छ । आठ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका बाघमारे–६ स्थायी घर भई हाल तुलसीपुर–५ बस्ने ६४ वर्षीय कर्ण कामीलाई दोषी ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले १० वर्ष कैद फैसला गरेको हो । जिल्ला न्यायाधीस चुरामन खड्काको एकल इजलासले कामीलाई वलात्कार अभियोगमा दोषी ठहर गर्दै १० वर्ष जेल सजाय तोकेको श्रेष्तेदार गम्भीर रानाले ज
पर्यटन मन्त्री अकस्मात् निर्माणाधीन विमानस्थल पुग्दा…

पर्यटन मन्त्री अकस्मात् निर्माणाधीन विमानस्थल पुग्दा…

    प्रकाशित मितिः १८ भाद्र २०७३, शनिबार १०:२६
कोटबाडास्थित निर्माणाधिन विमानस्थलमा एक्कासी हेलिकोप्टरमा आएका अपरिचित मान्छेले तपाइलाई एयरपोर्ट किन चाहियो ? भनि सोध्दा कोटवाडा –४ मनबहादुर बिष्ट रनभुलमा परे । उनले आफुले थाहा पाएको र जानेसम्मको जवाफ दिएर विमानस्थलको आवश्यकताबारे प्रष्ट्याउने कोशिस पनि गरे । जब प्रश्न गर्ने मान्छे पर्यटन मन्त्री भएको थाहा पाए त्यसपछि भनि उनी आश्चर्यमा परे । न त कुनै औपचारिक कार्यक्रम । न त सुरक्षाको बाक्लो घे
अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

अत्याधिक रक्तस्रावले सुत्केरीको मृत्यु

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १४:५६
अत्याधिक रक्तस्रावका कारण जाजरकोटमा एक सुत्केरी महिलाको ज्यान गएको छ । ५ महिनामै गर्भ तुहिएपछि भएको रक्तस्राव रोक्न नसक्दा पजारु ३ की १९ वर्षिय रमिता बुढाको ज्यान गएको हो । महिना नपुग्दै अकस्मात गत बुधवार बेथा लाग्यो केही समयमै घरमै गर्भ तुहियो त्यसपछि रक्तस्राव धेरै हुन थालेपछि पजारुको सेराखरेमा रहेको स्वास्थ्य चौकीमा उपचारको लागी लगेको श्रीमान खुमबहादुर बुढाले बताए । तर त्यहाँ पनि रक्तस्राव नर
खुलेन जिनाबाङ गाविसको ताला

खुलेन जिनाबाङ गाविसको ताला

    प्रकाशित मितिः १७ भाद्र २०७३, शुक्रबार १२:४७
गाँउपालिकाको केन्द्र घतीगाँउ बनाउने प्रस्तावको बिरोधमा जिनाबाङ गाविसका स्थानीयले बुधबारदेखि गाबिस कार्यालयमा तालाबन्दी गरेका छन् । भौगोलिक विकटतालाई नहेरेर नक्साको भरमा कोरिएको गाँउपालिका केन्द्रको बिरोध गर्दै तालावन्दी गरिएको हो । तालावन्दीले गाविसको कार्यालयबाट हुने सेवा सुविधा बन्द भएको स्थानीयहरुको भनाई छ । आन्दोलनलाई अझै सशक्त बनाउन कुल बहादुर के.सीको संयोजकत्वमा नेपाली काङग्रेसबाट कुल बहा