
स्ववियू निर्वाचनमा धाँधली भएको छैन : निर्वाचन समिति
प्रकाशित मितिः १४ भाद्र २०७३, मंगलवार १३:३२
मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्वन्धि आधिकारीक धारणा सार्वजनिक भएको छ । भदौ १२ गते भएको स्ववियु निर्वाचनको अन्तिम मत परिणाम सोमबार राती सार्वजनिक भएको थियो ।
स्ववियु निर्वाचन र मत परिणाम बारे पहिलो पटक आफ्नो धारणा निर्वाचन समितिले मंगलबार सार्वजनिक गरेको छ । समितिले पत्रकार सम्मेलनको आयोजना गरेर स्ववियु निर्वाचन निष्पक्ष र धाँधलीरहित सम्पन