
शिक्षकको कुटाइले छात्रा बेहोस
प्रकाशित मितिः २५ श्रावण २०७३, मंगलवार ११:०८
पश्चिम नेपाल सम्वाददाता
बझाङ, २४ साउन ।
शिक्षकको कुटाईबाट एक छात्रा बेहोस भएकी छन । भैरवनाथ उच्च माध्यमिक विद्यालय झोतामा ८ कक्षामा अध्ययनरत छात्रा दिपा पार्कीलाई विद्यालयका शिक्षक धुव्र शाहीले पिट्दा उनी बेहोस भएकी परिवारले दावी गरेका छन् ।
बेहोस भएकी उनको धनगढीस्थित पद्मा अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सुधार भैरहेको उनका दाजु इन्द्र पार्कीले जानकारी दिनुभयो । कक्षामा हल्ला गरेको भन्द