☰ open Loading... 15 September 2025|  

देश

‘पेट्रोल अभाव छैन, बढी मुल्यमा तेल नकिन्नुस्’

‘पेट्रोल अभाव छैन, बढी मुल्यमा तेल नकिन्नुस्’

    प्रकाशित मितिः ७ आश्विन २०७३, शुक्रबार १६:५७
पछिल्लो समय वीरेन्द्रनगरमा देखिएको पेट्रोल अभावको मुख्य कारण भारतमा रहेको गोण्डा डिपो सफाई गर्दा अभाव देखिएको नेपाल आयल निगमको डिपो कार्यालय सुर्खेतको भनाई छ । बाहिर आएको हल्ला जस्तो नाकाबन्दी हुन लागेको भन्ने हल्ला गलत भएको भन्दै आयल निगमले शुक्रबारदेखि पेट्रोल सहज रुपमा भित्रिएको जानकारी दिएको छ । शुक्रबार मात्रै ४० हजार लिटर पेट्रोल वीरेन्द्रनगर भित्रएको नेपाल आयल निगम डिपो कार्यालय सुर्
स्थानीय निकायमा कर्मचारी नहुँदा विकासे काममा असर

स्थानीय निकायमा कर्मचारी नहुँदा विकासे काममा असर

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १९:२५
दुर्गमका जिल्ला र नगरपालिकाहरुमा जनशक्तिको अभावका कारण विकासका काममा असर पुगेको एक गोष्ठीका सहभागीहरुले निष्र्कष निकाले छन् । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आयोजनामा भएको प्रगति समिक्षा गोष्ठीमा प्रदेश नम्बर ६ का स्थानीय निकायका प्रमुखहरुले यस्तो निष्र्कष निकाले हुन् । दुई दिनसम्म चलेको गोष्ठीमा अधिकाँश कार्यालयमा दक्ष जनशक्ति नभएकै कारण विकासे कामहरु प्रभावकारी हुन नसकेको बताएको सं
मरुभूमीकरणतर्फ उपत्यका उन्मुख भएपछि चिन्ता

मरुभूमीकरणतर्फ उपत्यका उन्मुख भएपछि चिन्ता

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:३३
दाङ मरुभूमिकरणतर्फ गइरहेकोप्रति खानेपानीको क्षेत्रमा काम गर्दै आएका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । विभिन्न कारणले पानीका मुल, खोलाहरु सुक्दै जानु र नदीमा पानीको बहाव पनि कम हुँदै जानुले दाङ केहि वर्षपछि मरुभूमिमा परिणत हुने भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका हुन् । जलवायु परिवर्तनको असर, सिमेन्ट उद्योगले जिल्लाका केहि स्थानमा पारेको नकारात्मक प्रभाव, खोला तथा नदीहरुमा ढुंगाजन्य बस्तुहर
राणाशासनदेखि गणतन्त्रसम्मको अनुभव बटुलेकी १२० बर्षिया हजुरआमाका कुरा

राणाशासनदेखि गणतन्त्रसम्मको अनुभव बटुलेकी १२० बर्षिया हजुरआमाका कुरा

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १८:१८
उमेर १२० बर्ष । अझै हट्टाखट्टा । एक दर्जन सन्तानकी आमा । यो परिचय हो जाजरकोट भेरीमालिका नगरपालिका ६ भेरेकी भिमा वली को । कुरा सुन्दा नै अपत्यारिलो जस्तो लाग्ने भिमा वलीले आफु हाल १ सय २० वर्षको उम्मेरमा पुगेको वताएकी छन् । उनी यति धेरै लामो उमेर सम्म वाँच्न पाएकोमा आफुलाई गौरव पनि गरिरहेकी छन् । राणाशासन समेत भोगेकी उनी प्रजातन्त्र , पञ्चायत बहुदल हुदै गणतन्त्र देख्न पाएकोमा निकै खुसी छन् । उनी प
कर्णाली राजमार्गमा बस भाडा घट्यो

कर्णाली राजमार्गमा बस भाडा घट्यो

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १६:३२
नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियताका कारण कर्णाली राजमार्ग अन्तरगतको जुम्ला सुर्खेत सडकखण्डमा बस भाडा घटेको छ । विगतमा यातायात व्यवसायीहरूको मनोमानीका कारण यातायात व्यवस्था विभागले तय गरेभन्दा बढी भाडा असुल्दै आएकोमा आईतबारदेखि नेपाल प्रहरी र ट्राफिक प्रहरीको सक्रियतामा यातायात यातायात विभागले तय गरे अनुसारको घटेको भाडा कार्यन्वयनमा ल्याएपछि बस भाडा घटेको हो । जिल्ला प्रहरी कार्यालयका अन
पत्रकार शाहीले पाए क्रियाशील पत्रकारिता पुरस्कार

पत्रकार शाहीले पाए क्रियाशील पत्रकारिता पुरस्कार

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १४:३२
सुर्खेतमा बसेर पत्रकारीता गर्दै आएका पत्रकार विनोद शाही क्रियाशील पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । प्रेस काउन्सील नेपालको ४७ औं वार्षिक उत्सवको अवसरमा पत्रकार शाही सो पुरस्कारबाट सम्मानित भएका हुन् । शाही लामो समयदेखि सुर्खेतबाट प्रकाशीत हुँदै आएको साझा विसौनी दैनिकमा आवद्ध छन् । उनी सो पत्रिकाका कार्यकारी सम्पादक समेत हुन् । क्रियाशील पत्रकारीता पुरस्कारबाट शेखर अधिकारी र प्रदिपराज
प्रधानमन्त्री प्रचण्डले जागिर खाएका पत्रकारको चुनौती

प्रधानमन्त्री प्रचण्डले जागिर खाएका पत्रकारको चुनौती

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १३:४७
शुरु हुँदै ‘सिधा कुरा जनतासँग’ टक सो  साउन १९ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री निर्वाचित भए । आफू प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनले नेपाल टेलिभिजनबाट शनिबार पौने ९ बजे प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ का प्रस्तोता रवि लामिछानेको जागिर खाइदिए । उनले सो कार्यक्रमको प्रस्तोता आफ्नै पार्टी निकट पत्रकार बबिन शर्मालाई बनाए । शर्मा सभामुख ओनसरी घर्ती
कता हराए सडकका ट्राफिक संकेत ?

कता हराए सडकका ट्राफिक संकेत ?

    प्रकाशित मितिः ६ आश्विन २०७३, बिहीबार १२:२८
बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका अधिकांश सडकहरुमा ट्राफिक चिन्ह हराउँदै जाँदा चालकलाई समस्या हुने गरेको छ । अधिकांश ठाउँमा ट्राफिक चिन्ह हराउँदै जानाले सवारी चलाउँदा दुर्घटनाका जोखिम बढी हुने गरेको चालकहरुको भनाइ रहेको छ । बैतडी, बझाङ, डडेल्धुरा, डोटी, कैलाली लगायतका जिल्लामा रहेका राजमार्गमा ट्राफिक चिन्ह हराउँदै जाँदा पनि सम्बन्धित निकायको ख्याल पुगेको देखिन्न । महाकाली राजमार्गसहित
बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

बहुला कुकुरले टोक्दा २ को मृत्यु १५ घाइते

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १८:१०
बहुला कुकुरको टोकाईबाट रोल्पामा २ जनाको ज्यान गएको छ। पूर्वी रोल्पाको सिर्प –५, सिमगिठाका ५३ वर्षिय हीराबहादुर पुन र ६५ वर्षिय खरवीर पुनको मृत्यु भएको छ । हीराबहादुर पुनको उपचारका लागि बुटवल लैजाँदै गर्दा मृत्यु भएको थियो भने खरवीर पुनको मंगलबार घरमै मृत्यु भएको हो । गत भदौ ९ गते सिर्प –५, का श्यामबहादुर पुनको कुकुर बहुलाएर सोही गाउँका १७ जना मानिस र ६ वटा पशुचौपायलाई टोकेको थियो । यो घटन
१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

१० जिल्लाका स्थानीय निकायका प्रमुखहरु सुर्खेतमा

    प्रकाशित मितिः ५ आश्विन २०७३, बुधबार १०:३५
प्रदेश नम्बर ६ मा रहेका स्थानीय निकायहरुका प्रमुखहरु वार्षिक समिक्षा कार्यक्रमका लागि सुर्खेतमा आएका छन् । प्रदेश अन्तरगत रहेका १० जिल्लाका जिल्ला विकास समिति र नगरपालिका प्रमुखहरु आर्थिक वर्ष २०७२।०७३ को वार्षिक प्रगति समिक्षा गोष्ठीमा सहभागी छन् । दुई दिनसम्म सञ्चालन हुने गोष्ठीको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले आयोजना गरेको हो । मुलतः स्थानीय निकायले गरेका कामहरुको समिक्षा, चुनौती र