
नयाँ संरचनामा यस्तो बन्दैछ सुर्खेत
प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:०२
स्थानीय तह पुनर्संचना प्राविधिक सहयोग समितिले सुर्खेतको नगरपालिका र गाउँपालिकाको अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छ । झण्डै दुई महिनाको लामो छलफल र परामर्शबाट समितिले ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ संख्यामा स्थानीय तह बाँडफाँट गरेको हो । यस अघिको पुरानो संरचना अनुसार सुर्खेतमा ४० गाविस र तीन नगरपालिका थिए ।
पश्चिम सुर्खेतको एक र पूर्वी सुर्खेतका केही गाविसहरुलाई मिलाएर थप एक एक नगरपालिका थप