यसरी च्यातिए स्ववियु मतगणना स्थलमा मतहरु
			      
						
प्रकाशित मितिः १३ भाद्र २०७३, सोमबार १९:४१ 
		
		
		
			मध्यपश्चिम विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको रौनक छाएको थियो । सोमबार मात्रै स्ववियु पादाधिकारीका लागि मतदान सम्पन्न भएको थियो । मंगलबार विहान ३ बजेबाट मतगणना विश्वविद्यालयको शैक्षिक भवनमा शुरु भयो । दिनभर नै अन्तिम मत परिमाण सार्वजनिक गर्न निर्वाचन समिति तल्लिन थियो ।
दिउसो नै बुथ नम्बर ३ र २ को मत गणना कार्य सम्पन्न भएको थियो । त्यो बेलासम्म नेपाल विद्यार्थी संघबाट उम्मेद		
		
	








