☰ open Loading... 29 September 2025|  

अर्थ

प्रहरीको मिलोमतोमा ऐन विपरित चल्छन सवारी साधन

प्रहरीको मिलोमतोमा ऐन विपरित चल्छन सवारी साधन

    प्रकाशित मितिः १३ मंसिर २०७७, शनिबार १३:५९
सुर्खेत । कर्णाली प्रदेश राजधानी सुर्खेतबाट सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ । देउती नागरिक यातायात प्रालि सुर्खेतले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो । प्रालिका अनुसार तीनवटा सवारी साधन अस्थायी नम्बर प्लेटमा चलिरहेका छन् । यद्यपी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिन
सिम्ता गाँउपालिकामा विज्ञापन नगरेरै  आफ्नालाई करारमा सुटुक्क नियुक्ति

सिम्ता गाँउपालिकामा विज्ञापन नगरेरै आफ्नालाई करारमा सुटुक्क नियुक्ति

    प्रकाशित मितिः ११ मंसिर २०७७, बिहीबार १८:४७
सुर्खेतको सिम्ता गाँउपालिकाले विज्ञापन नै नगरेरै आफ्ना मान्छेलाई करारमा सुटुक्क नियुक्ति दिएको खुलेको छ। गाउँपालिकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेका र जागीरका लागि उमेरको हद म्याद नाघेका व्यक्तिसहित तीन जनालाई करारमा सुटुक्क नियुक्ति दिएको खुलेको छ। कर्मचारी राख्ने विषयमा कार्यापालिका विवाद हुदाँहुदै पनि गाँउपालिकाले तीन जनालाई विना प्रतिस्पर्धा ठाडो निवेदनको भरमा नियुक्ति द

श्रीचौरबाट १५ जना जुवाडे पक्राउ

    प्रकाशित मितिः ३० कार्तिक २०७७, आईतवार १९:२९
सुर्खेत । पञ्चपुरी नगरपालिकाका एक वडाध्यक्ष र वडा सदस्यसहित १५ जना जुवाको खालबाट पक्राउ परेका छन् । पञ्चपुरी नगरपालिका-२, का वडाध्यक्ष जगत विसी, वडा नम्बर ३ का वडासदस्य चन्द्रवीर रावतसहित १५ जनालाई शनिबार राति जुवा खेलिरहेको अवस्थामा प्रहरीले श्रीचौरबाट पक्राउ गरेको हो । जुवाको खालबाट तीन लाख बढी नगद रुपैयाँ पनि बरामद गरिएको छ । जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई प्रकाउ गरिएको इलाका प्रहरी कार्य
बँदेलको मासु बरामद

बँदेलको मासु बरामद

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १६:१५
संरक्षित वन्यजन्तु बँदेलजस्तो देखिने काँचो मासु अवैधरूपमा ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले मासुसहित तीनजनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका-४ मूलपानी चोकबाट शनिबार प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । गाडी चालक बराहताल गाउँपालिका-८, का २७ वर्षीय अर्जुन गौतम, संरक्षित वन्यजन्तुको मासु प्राप्त गर्ने वीरेन्द्रनगर नगरपालिका-४ का ४५ वर्षीय प्रेम बुढामगर र चौकुने गाउँपालिका-८ का ३५ वर्षी
श्रीनगर ७ दिनसम्म सिल हुने

श्रीनगर ७ दिनसम्म सिल हुने

    प्रकाशित मितिः २९ कार्तिक २०७७, शनिबार १६:०९
सल्यान । सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर सात दिनसम्मका लागि सिल गरिएको छ । बजारभित्र कोरोना भाइरस देखिएपछि शनिबार बसेको जिल्ला सुरक्षा समितिले श्रीनगर सिल गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार श्रीनगर सिल गरिएको बताइएको छ । श्रीनगरबाट कोरोना भाइरस परीक्षणका लागि ४६ जनाको स्वाब संकलन गरिएको थियो । तिमध्ये ३३ जनामा कोरोना भाइरस पुष्टि भएपछि श्रीनगर सिल गर्ने निर्णय भएको जिल्ला प्रहर

५ दिन बागचौर नगरपालिका सिल

    प्रकाशित मितिः २७ कार्तिक २०७७, बिहीबार १८:२२
सल्यान । नगरभित्र लक्षणसहितका कोरोना भाइरसका संक्रमित देखा पर्न थालेपछि बागचौर नगरपालिकाले नगर सिल गरेको छ । बिहीबारदेखि मंसिर ५ गतेसम्म १० दिनका लागि सिल गरिएको हो । नगरभर तथा बाहिरका कोही पनि उच्च जोखिममा नपरुन् भनेर सिल गर्ने सूचना प्रकाशन गरिएको बाग्चौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकीले बताए । उनले नगरपालिकाले तथा अन्य कार्यालयले दिने अत्यावश्यक सेवाबाहेक नगरपालिकाभित्र सञ्चालित विद्यालय
रारा ब्राण्डलाई बचाउन सरकारी कार्यालय सक्रिय

रारा ब्राण्डलाई बचाउन सरकारी कार्यालय सक्रिय

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार २१:३२
उपभोक्ता ठग्ने सुर्खेत डेरी उद्योग प्रालिलाई खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले बचाउ गरेको छ । उक्त डेरीद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग नगरि बजारमा विक्रि गर्दै आएको थियो । सोही समाचार प्रकाशन भएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले अनुगमन गरी निरीक्षण समेत गरेको थियो । कम्पनीका संचालक माधव धितालले दशैंदेखि लेवलिङ्ग प्रिन्ट गर्ने

तीन दिनभित्र क्रसर उद्योगको कागजात बुझाउन निर्देशन

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार १७:५५
 जिल्ला प्रशासन कार्यालय सुर्खेतले जिल्लामा सञ्चालित क्रसर उद्योग तथा बालुवा प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा गरेको उद्योग दर्तासम्बन्धी कागजात पेस गर्न अनुरोध गरेको छ । बुधबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा बसेको बैठकले उक्त अनुरोध गरेको हो । मंगलबार मन्त्रिपरिषद्ले सबै जिल्लामा सञ्चालित अवैध क्रसर उद्योग बन्द गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको थि

वीरेन्द्रनगरमा सात जना जुवाडे पक्राउ

    प्रकाशित मितिः २६ कार्तिक २०७७, बुधबार १५:२१
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर–३, स्थित ऐरिचोक नजिकै एक होटलमा जुवातास लेखिरहेका सातजना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ एक लाख तीन हजार पाँच सय ३५ रूपैयाँसहित उनीहरूलाई शक्तिराम रोकायले सञ्चालन गरेको तीनलोने होटेलबाट प्रहरीले पक्राउ गरेको हो। वीरेन्द्रनगर नगरपालिका–३, बस्ने ४२ वर्षीय चक्र शाही, ४० वर्षीय जीवन शाही, ३० वर्षीय तपेन्द्र शाही, नवीन शाही, ३३ वर्षीय बन्जिर श
निर्माण नगरे, आयोजना छोड्न स्थानीयको चेतावनी

निर्माण नगरे, आयोजना छोड्न स्थानीयको चेतावनी

    प्रकाशित मितिः २४ कार्तिक २०७७, सोमबार १३:००
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको काम नभएको भन्दै दैलेख- अछामका स्थानीय प्रभावित जनताहरूले चासो राखेका छन् । उनीहरूले की आयोजना निर्माण हुनुपर्ने की जीएमआरले छोड्नु पर्ने भन्दै विरोध गरेका छन् । आयोजना स्थलमा भएको प्रभावित स्थानिय अगुवा भेलाले यस्तो निष्कर्ष निकालेको हो । पटक पटक निर्माण गर्ने भन्दै जीएमआरले झुक्काएको र मुआब्जा लगायतका समस्या समाधान नभएको उनीहरूले बताए । स्थानिय अगुवा चन्द्र