☰ open Loading... 29 September 2025|  

अर्थ

राष्ट्रिय बीमा संस्थानको कार्यालय सुर्खेतमा स्थापना

राष्ट्रिय बीमा संस्थानको कार्यालय सुर्खेतमा स्थापना

    प्रकाशित मितिः १५ माघ २०७६, बुधबार १४:४७
बीमा क्षेत्रका समस्या सुल्झाउन सरकार तयार ः मन्त्री ज्वाला सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले बीमा क्षेत्रका समस्या सुल्झाउन प्रदेश सरकार तयार रहेको बताएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानको सुर्खेत कार्यालयको आज उद्घाटन गर्दै उनले नीतिगत, कानूनी र व्यवहारिक समस्या सुल्झाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताएका हुन् । सङ्घीयताका कारण गाउ
लेखा समितिको निष्कर्ष : ‘रकमान्तरको सीमा नाघ्नुमा आर्थिक मामिलाको कमजोरी’

लेखा समितिको निष्कर्ष : ‘रकमान्तरको सीमा नाघ्नुमा आर्थिक मामिलाको कमजोरी’

    प्रकाशित मितिः ८ पुष २०७६, मंगलवार १३:०९
सुशील खड्का सुर्खेत । गत आर्थिक वर्षमा बजेट नियमविपरीत रकामन्तर हुनुमा कर्णाली प्रदेशको आर्थिक मामिला तथा याेजना मन्त्रालयको कमजोरी भएको सार्वजनिक लेखा समितिले निष्कर्ष छ । कर्णाली प्रदेशसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गत आर्थिक वर्ष २०७५÷७६ मा बजेट रकामान्तर गर्दा मन्त्रालयकै मुख्य कमजोरी भएको निष्कर्ष निकालेको हो । प्रदेशसभा सचिवालयमा सोमबार बसेको समिति बैठकले आर्थिक मामिला मन्त्रालयले
सुनको मूल्य तोलामा पाँच सयले बढ्‍याे

सुनको मूल्य तोलामा पाँच सयले बढ्‍याे

    प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १२:३९
सुनको मूल्य तोलामा पाँच सयले बढेको छ। शुक्रबार र शनिबार प्रतितोला ७० हजार ८ सय रुपियाँमा कारोबार भएको सुनको भाउ आइतबार ७१ हजार ३ सयमा किनबेच भइरहेको छ। बैदेशिक रोजगारीमा गएका नेपालीले फर्कदा ल्याउन पाउने सुनको भन्सार मूल्य बढेपछि एकाएक उचाइमा पुगेको सुनको मूल्य घटेर ७१ हजार रुपियाँभन्दा तल आएको थियो। तर, अहिले पुनः उकालो लाग्न थालेको छ। केही दिनअघि सुनको मूल्यले नयाँ रेर्कड बनाउँदै अघि बढेर प्रत
सस्तियो अमेरिकी डलर, ऋणको भार पनि कम हुने

सस्तियो अमेरिकी डलर, ऋणको भार पनि कम हुने

    प्रकाशित मितिः २९ मंसिर २०७६, आईतवार १२:३७
अमेरिकी डलरको भाउ सस्तिएको छ। एक महिनाअघि डलरको भाउ निरन्तर उकालो लागेर एक डलर खरिद मूल्य ११६ रुपैयाँ पैसासम्म लाग्ने गरेको थियो । तर, अहिले घटेर ११३ रुपैयाँ ६० पैसामा आएको छ। डलरको भाउमा एक महिनाकोबीचमा करिव २ रुपैयाँ ५० पैसासम्म घटेको छ। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आज (आइतबार) का लागि एक डलरको खरिददर ११३ रुपैयाँ र बिक्रीदर ११३ रुपैयाँ ६० पैसा तोकेको छ। यसको अर्थ एक महि
सफल सामाजिक उद्यमीका कर्मचारी र शेयर सदस्य सम्मानित

सफल सामाजिक उद्यमीका कर्मचारी र शेयर सदस्य सम्मानित

    प्रकाशित मितिः १० मंसिर २०७६, मंगलवार १८:०१
सुर्खेत । भेरीगंगा नगरपालिका ९ मा रहेको सफल सामाजिक उद्यमी महिला सहकारी संस्थाले कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मानित गरेको छ । संस्थाको पाँचौ वार्षिक साधारण सभामा संस्थाको हितका लागि काम गर्ने उत्कृष्ट कर्मचारी तथा शेयर सदस्यहरुलाई सम्मानित गरेको हो । सम्मानित हुनेमा यस बर्ष सहकारी सदस्यहरुबाट धेरै खसी बिक्री गर्ने चार जना, सहकारी सुपथ मुल्य पसलबाट नियमित र धेरै कारोबार गर्ने चार जना, सहकारी
एनआइसी बैंकको शुल्क घटाउन माग

एनआइसी बैंकको शुल्क घटाउन माग

    प्रकाशित मितिः ४ मंसिर २०७६, बुधबार ११:१०
सुर्खेत । नविकरणका नाममा एनआइसी एशिया बैंकले मनपरी शुल्क लिएकोमा सुर्खेत उद्योग बाणिज्य संघले ध्यानकर्षण भएको जनाएको छ । संघले विज्ञप्ती जारी गर्दै बैंकले विभिन्न वहानामा लिँदै गरेको शुल्क घटाउन ध्यानाकर्षण गराएको हो । महासंघको केन्द्रीय कार्यालयलाई सम्बोन्धन गर्दै संघले अविलम्ब बंैकले उठाउँदैै आएको शुल्क घटान माग गरिएको छ । महासचिव लक्ष्मण कंडेलद्वारा हस्ताक्षर विज्ञप्तीमा स्थानीय तहहरुले विभि
सुर्खेतमा साउना र स्टिम वाथ सञ्चालन

सुर्खेतमा साउना र स्टिम वाथ सञ्चालन

    प्रकाशित मितिः २८ कार्तिक २०७६, बिहीबार १०:४०
सुर्खेत । सुर्खेतको यरिचौकमा साउना र स्टिम वाथ सञ्चालनमा आएको छ । वीरेन्द्रनगर–४ यरिचौकमा झण्डै २५ लाखको लगानीमा बुधवारदेखि साउना र स्टिम बाथ सेवा सञ्चालनमा ल्याइएको हो । स्टिमको सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावत र महासचिव लक्ष्मण कँडेलले उद्घाटन गरेका छन् । स्टिमले मोटोपना घटाउने, शरीरमा भएका विषाक्त पदार्थलाई सफाइ गर्ने, रक्त सञ्चारमा सुधार ल्याउने सञ्चालक दिपक बुढाले जानकारी
सुर्खेतमा निर्माण भइरहेकाे औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

सुर्खेतमा निर्माण भइरहेकाे औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकियो

    प्रकाशित मितिः २३ कार्तिक २०७६, शनिबार १५:३१
सुर्खेत । कर्णालीका लघु तथा साना उद्योमीहरुका उत्पादनलाई बढवा दिन निर्माण भइरहेको औद्योगिक ग्रामको ८५ प्रतिशत काम सकिएको छ । वीरेन्द्रनगरस्थित घरेलु तथा साना उद्योग विकास समितिको कार्यालय परिसरमा निर्माणको काम अन्तिम चरणमा पुगेको हो । विगतमा केन्द्रीय सरकारको स्वामित्वमा रहेको ग्राम गत जेठमा कर्णाली प्रदेशको उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्रालयलाई हास्तान्तरण गरिएको थियो । ६ ब्लक रहेको
भव्य समाराेहकाविच दैलेख महाेत्सवकाे उद्घाटन

भव्य समाराेहकाविच दैलेख महाेत्सवकाे उद्घाटन

    प्रकाशित मितिः २९ आश्विन २०७६, बुधबार २०:०३
दैलेख । दैलेख सांस्कृतीक तथा घरेलु ब्यापार महोत्सव २०७६ भब्य समाहरोहका विच उद्घाटन भएको छ । प्रतिनिधि सभा सदस्य माननिय रविन्द्रराज शर्माले महोत्सवको उद्घाटन गरेका हुन् । सास्कृतिक झाँकी सहित दैलेख सदरमुकाम परिक्रमपछि महोत्सव स्थल काडाँचौरमा पुगेको थियो । महोत्सव उद्घाटन समाहरोहमा प्रतिनिधि सभा सदस्य पार्वती विसुन्के, कर्णाली प्रदेश सदस्य अम्मरबहादुर थापा, शुसिल थापा सहभागी रहेका थिए । त्यस्तै ना
सुनको भाउ बढ्यो

सुनको भाउ बढ्यो

    प्रकाशित मितिः २९ आश्विन २०७६, बुधबार १७:५९
काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ बढेको हो । आज छापावाल सुन तोलाको ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको मूल्यभन्दा तोलामा ७ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी सोमबारको मूल्यमा १५ रुपैय