☰ open Loading... 5 May 2024|  

अर्थ

संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

संस्थानबाटै सहुलियतको चामल विक्री शुरु

    प्रकाशित मितिः १५ आश्विन २०७३, शनिबार १८:१३
नेपाल खाद्य संस्थानले चाडपर्र्वलाई लक्षित गरी सहुलियत मूल्यको चामल ल्याएको छ । संस्थानले उपभोक्ताको मागलाई मध्यनजर गरेर पहिलो पटक काठमाडौंपछि सुर्खेतमा सहुलियत मूल्य चामल ल्याएको हो । बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती जनताको माग आएपछि सहुलियत मूल्यका चामल विक्री शुरु गरिएको संस्थानले जनाएको छ । दशै, तिहार तथा छठ जस्ता महान चाडपर्व लक्षित सहुलियत दरको सुपथ मूल्य पसलबाट आम
विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

विद्युत लाइन काट्दा १७ लाख बक्यौता उठ्यो

    प्रकाशित मितिः १३ आश्विन २०७३, बिहीबार १७:४७
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले विद्युत महशुल नबुझाउने ग्राहकको लाईन काट्न थालेपछि बक्यौता रकम संकलन भएको छ । एक महिनाको विचमा केन्द्रले ७० भन्दा बढी ग्राहकको लाईन काटेपछि करिब १७ लाख रुपैयाँ बक्यौता उठेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र घोराहीले जानकारी दिएको छ । लमही र घोराही क्षेत्रका ग्राहकबाट १६ लाख ९४ हजार ५ सय ४७ बक्यौता रकम संकलन भएको वितरण केन्द्रका सुचना अधिकारी खेम
६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

६ सय करोडका पाँच वटा सानाठुला आयोजना सञ्चालन आउने (भिडियोसहित)

    प्रकाशित मितिः १२ आश्विन २०७३, बुधबार १८:३८
सुर्खेत लगानी वर्ष २०७३  शुरु सुर्खेत लगानी वर्ष २०७३ बुधवारबाट शुरु भएको छ । लगानी वर्ष २०७३ को अधार दिगो आर्थिक समृद्धिको पूर्वाधार भन्ने मुल नाराका साथ शुरु भएको हो । सुर्खेत उद्योग बाणिज्य संघको प्रस्तावमा सार्वजनिक नीजि सहकारी परामर्श मञ्चले सुर्खेतमा लगानी सम्वन्धि गतिविधिहरु सञ्चालन गर्नेछ । मुलत लगागी वर्षमा कम्तिमा ६ सय करोडका पाँच वटा साना ठुला परियोजनाहरु सञ्चालन हुनेछन् । यसमा मु
सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

सिद्धार्थ सञ्चारको नाफा झण्डै २४ लाख

    प्रकाशित मितिः ८ आश्विन २०७३, शनिबार १८:३४
सिद्धार्थ सञ्चार सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा शनिबार वीरेन्द्रनरमा एक कार्यक्रमका बीच सम्पन्न भएको छ । राष्ट्रिय सहकारी संघका सञ्चालक पदम दाहलको प्रमुख आथित्यता तथा सञ्चार सहकारी संस्थाका अध्यक्ष दिपबहादुर रानाको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । साधारणसभामा सहकारीका अध्यक्ष दिपबहादुर रानाले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै आगामी नीति तथा कार्यक्रमका बारेमा जानकारी गराए
एशियनको सुर्खेत शाखा देशमै प्रथम

एशियनको सुर्खेत शाखा देशमै प्रथम

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:४५
नौ वर्षमा २५ हजार विमित एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सुर्खेत शाखा देशमै प्रथम भएको छ । कम्पनीका देशभरी रहेका २३ वटा शाखाहरु मध्येबाट सबै भन्दा बढी वीमा शुल्क संकलन गरेवापत सुर्खेत शाखा प्रथम भएको हो । शाखाले गत वर्ष ६ करोडको प्रिमियम सहित वार्षिक १५ करोडको कारोवार गरेको छ । सुर्खेत शाखाले नौ वर्षको अवधिमा मध्य तथा सुदूरपश्चिमका नौ जिल्लामा २५ हजार बढीको इन्स्योरेन्स गरेको जनाएको छ ।

गौरीफाण्टा नाका स्तरिय बनाउ दवाब जरुरी रहेको निष्कर्ष

    प्रकाशित मितिः २४ भाद्र २०७३, शुक्रबार १७:५२
गौरीफण्टालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सबैले निरन्तर दबाव दिन आवश्यक रहेको कैलाली उद्योग वाणिज्य संघको ठहर छ । नाका स्तरोन्नतिका लागि हालै काठमाण्डौं पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतलाई ज्ञापनपत्र बुझाएको संघले प्रधानमन्त्री तथा मन्त्रीहरु अत्यन्त सकारात्मक रहे पनि निरन्तर दबाव दिन जरुरी रहेको जनाएको हो । संघले गौरीफण्टा नाका अन्तर्राष्ट्रिय स्तरको भएमा मुलुकलाई ठूलो फाइदा हुने
कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

कोषको शैक्षिक तथा घर मर्मत कर्जा आयो

    प्रकाशित मितिः २० भाद्र २०७३, सोमबार १८:१५
कर्मचारी सञ्चय कोषले आफ्ना सञ्चयकर्ताका लागि शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको छ । कोषले मध्यपश्चिमका करिब ५० हजार सञ्चयकर्ताका लागि पहिलो पटक शैक्षिक तथा घर मर्मत कर्जा ल्याएको हो । मध्यपश्चिममा गत वर्षदेखि लागू गरेको आवास कर्जा कार्यक्रमसँगै कोषले यस वर्ष देखि शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रम लागू गरेको छ । ‘शैक्षिक तथा घर मर्मत कर्जा कार्यक्रमबाट मपका झण्डै ५० हजार सञ्चयकर्ता प्रत्यक्ष
लक्ष्य भन्दा बढी राजश्व

लक्ष्य भन्दा बढी राजश्व

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:५२
कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्षमा २२ करोड ८६ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । गत आवमा कार्यालयले वार्षिक रु १४ करोड ७८ लाख राजस्व सङ्कलनको लक्ष्य लिएको थियो । लक्ष्यभन्दा रु आठ करोड बढी राजस्व सङ्कलन भएको कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिए । “वार्षिक लक्ष्य तीन महिना अघि नै पूरा गरिसकेका थियौँ,” उनले भने – “पाँच वर्षयत

धिताेपत्र बजार उतारचढाव

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:४९
धितोपत्र बजारमा यस साता निकै उतारचढावपूर्ण रुपमा कारोबार भयो । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार बजार ५ प्रतिशतले घटेको र मङ्गलबार ५ प्रतिशतले बढ्दा ‘सर्किट ब्रेक’ नै लगाउनुपरेको थियो । यो साता बजारमा छ अर्ब पाँच करोड ६५ लाख ८८ हजार कारोबार भएको छ । साताको पहिलो दिन आइतबार सामान्य गिरावट देखिएको बजारमा १४१ कम्पनीका २१ लाख १६ हजार ३५४ कित्ता सेयर खरिद बिक्रीबाट एक अर्ब ५३ करोड १४ लाख ७४ हजार ६
चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

चार बैंकमा मर्ज हुँदै काँक्रेविहार बैंक

    प्रकाशित मितिः २७ श्रावण २०७३, बिहीबार ०९:४०
निजी क्षेत्रको काँक्रेविहार विकास बैंकले मुलुकको सङघीय संरचना अनुसार कारोबार गर्ने घोषणा गरेको छ । राष्ट्र बैंकले मर्जरको नीति घोषणा गरेपछि काँक्रेविहारले अन्य तीनवटा बैंक तथा वित्तीय संस्थासँग मर्जर हुँदै सङघीय संरचनाको नीति अंगिकार गरेको हो । काँक्रेविहारले काष्ठमण्डप डेभलपमेन्ट बैंक काठमाडौं, पश्चिमाञ्चल फाइनान्स लिमिटेड बुटवल, र महाकाली विकास बैंक कञ्चनपुरसँग मर्जरमा जाने तयारी गरेको छ । यी