☰ open Loading... 23 November 2024|  

अर्थ

२७ करोडको लगानीमा सुर्खेतमा थ्रिस्टार होटल सञ्चालन

२७ करोडको लगानीमा सुर्खेतमा थ्रिस्टार होटल सञ्चालन

    प्रकाशित मितिः २१ बैशाख २०७४, बिहीबार १२:५८
सुर्खेत । मध्यपश्चिमको राजधानी सुर्खेतमा सुविधा सम्पन्न शुभ होटल संचालनमा आएको छ । २७ करोड लगानी गरेर संचालनमा आएको शुभ होटल औपचारीक रुपमा संचलान भएको हो । उनले भने मध्यपश्चिमा आउने पर्यटकहरु सुविधासम्पन्न होटल नहुुदा दुख पाउने गुनासो अव नहुने होटल संचालक एव क्षेत्रिय उद्योगबाणिज्य संघका अध्यक्ष पदम शाले बताए । शुभम होटलमा ६० डिलक्स रुम, स्वीट रुम १३, रेष्टुरेन्ट, बार, सेमिनार हल र बैठक हल
सहकारीले बनायो लघु जलविद्युतलाई दिगोपना

सहकारीले बनायो लघु जलविद्युतलाई दिगोपना

    प्रकाशित मितिः १ बैशाख २०७४, शुक्रबार १३:३७
बाजुरा । गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो । कुल रु चार करोड ४८ लाख १८ हजारको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवा

सहकारीको सार्वजनिक सुनुवाइ

    प्रकाशित मितिः २५ चैत्र २०७३, शुक्रबार १५:१६
बर्दिया । बढैयाताल–७ तिलकानामा रहेको भगवती दुग्ध उत्पादक सहकारी संस्थाको सार्वजनिक सुनुवाइ आज सम्पन्न भएको छ । संस्थाले सहकारीमा आधारित दुधालु पशु प्रवद्र्धन, दूध उत्पादन सङ्कलन, प्रशोधन तथा बजारीकरण उपआयोजनालगायत परियोजनाको अन्तिम सार्वजनिक सुनाइ कार्यक्रम सम्पन्न गरेको हो । व्यवस्थापक हरि सुवेदीले अन्तिम किस्ताको अनुदानबाट नमुना गोठ निर्माण, घाँसको बीउ वितरण, कृत्रिम गर्भाधान, दूध प्याकेज
मूल्य घट्दा इँटा व्यवसायी मारमा

मूल्य घट्दा इँटा व्यवसायी मारमा

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार १४:४४
धनगढी । इँटाको माग घटेर खपत हुन नसकेपछि यस क्षेमा मूल्यमा कमी आएको छ । यससँगै इँटा व्यवसायी मारमा परेका छन् । दुई वर्षअघि प्रतिहजारको रु १३ हजार मूल्य पर्ने इँटा अहिले मूल्य घटेर रु नौ हजारमा बिक्री गर्नुपरेको सेती इँटा व्यवसायी सङ्घका अध्यक्ष विनोद शाह बताउँछन् । “भूकम्प आएदेखि नै इँटाको कारोबार बन्द भएको हो,” उनले भने – “भूकम्पकै कारण नयाँ संरचना निर्माणको काम बन्द भएपछि व्यवसाय ठप्प भएको
पर्यटन महोत्सबको आय–व्यय सार्वजनिक

पर्यटन महोत्सबको आय–व्यय सार्वजनिक

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार ११:३४
ईतिहास लेखन तथा पर्यटनमा ८ लाख खर्च दैलेख । दैलेखको ईतिहास लेखन तथा पर्यटन विकासका लागि फाल्गुन १२ देखी २२ गतेसम्म ११ दिन चलेको दैलेख पर्यटन महोत्सबको सम्पूर्ण आयव्यय सार्वजनिक गरिएको छ । आर्यब्ययमा ईतिहास लेखनका लागि र पर्यटन विकासका लागि ८ लाख रकम खर्चिएको देखाईएको छ । दैलेखका ४ वटा संचारगृह रिपोर्टर्स क्लव, धमाका दैनिक, धुव्रतारा एफएम, साझा प्रतिविम्व साप्ताहिकको आयोजना महोत्सव चलेको थियो ।
प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त

प्राधिकरणको बक्यौताबारे गलत प्रचारमा दुःख व्यक्त

    प्रकाशित मितिः २१ चैत्र २०७३, सोमबार २२:३६
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले करिब रु ४४ लाख मात्रै खानेपानीको महसुल तिर्न बाँकी रहेको जनाएको छ । प्राधिकरण गठन हुनु अगावैदेखि विभिन्न आयोजनाको नाममा समेत सो परिमाणको रकम बक्यौता रहेको पाइएको उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई जानकारी गराउनुभएको प्रवक्ता प्रबल अधिकारीले जानकारी दिए । प्राधिकरणले रु ५० करोड बक्यौता तिर्न बाँकी रहेको भन्
द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार १८:४९
दैलेख । नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।  निर्माण सम्पन्न सो आयोजनाले परीक्षणका रुपमा विद्युत् उत्पादन समेत सुरु गरेको छ । सदरमुकामदेखि १७ किलोमिटरको दुरीमा रहेको द्वारीखोलाबाट ३.७५ मेगावाट विजुली उत्पादन सुरु भएको हो । द्वारीखोला आयोजनाको निर्माण कार्य तीन वर्षअघि सुरु गरिएको थियो । रु ७५ करोडको लागतमा सो आयोजना निर्माण सम्पन्न भएको आयोजनाका प्रम
दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी

दैलेखलाई विश्व मानवचित्रमा चिनाउन आवश्यक छ ः रेग्मी

    प्रकाशित मितिः ११ चैत्र २०७३, शुक्रबार १९:०९
दैलेख । नेपाल सरकार अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार पुण्यप्रसाद रेग्मीले दैलेख जिल्लालाई विश्व मानवचित्रमा चिनाउन आवश्यक रहेको बताएका छन । रिर्पोर्टर्स क्लव दैलेखले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै रेग्मीले दैलेख जिल्ला प्राकृतिक, ऐतिहासक, पुरातात्विक सांस्कृतिक सम्पादले भरीपूर्ण  भएकाले यसलाई विश्व समुदायमा चिनाउन जिल्लवासी सवै लाग्नुपर्ने बताएका हुन् ।  नेपाल भन्ने शब्दको इतिहासल
प्रदेश ६ को विकासमा कटिवद्ध छु : अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार रेग्मी

प्रदेश ६ को विकासमा कटिवद्ध छु : अर्थ मन्त्रालयका प्रमुख सल्लाहकार रेग्मी

    प्रकाशित मितिः १० चैत्र २०७३, बिहीबार १९:४६
सुर्खेत । सुर्खेतमा रहेको सिद्धपाइलालाई संसारकै ठुलो पाईला बनाउने योजना अगाडि बढाउने प्रतिवद्धता अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार पुण्यप्रसाद रेग्मीले बताएका छन् । बिहिबार वीरेन्द्रनगरमा सुर्खेत उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा छलफल कार्यक्रममा उनले संसारकै ठुलो पाईला स्थापना गर्न आफूबाट हुने सहयोग गर्ने प्रतिवद्धता गरेका हुन् । सिद्धपाइलालाई हेर्न लायक बनायो भने देश विदेशका
लगानीमैत्री वातावरण नहुँदा व्यवसायी निराश

लगानीमैत्री वातावरण नहुँदा व्यवसायी निराश

    प्रकाशित मितिः २८ फाल्गुन २०७३, शनिबार १८:०८
सुर्खेत । सुर्खेतका उद्योगी तथा व्यवसायीहरुले राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण बन्न नसक्दा निराशा छाएको बताएका छन् । लगानीमैत्री वातावरण निर्माण गर्न सरकारले औद्योगिक विकासका लागि धेरै काम गर्न बा“की रहेको भन्दै उनीहरुले राजनीतिक परिवर्तनले मात्र मुलुक समृद्ध हुन नसक्ने तर्क राखेका छन् । सुर्खेत उद्योग वाणिज्य संघको शनिबार सम्पन्न ३३ औं साधारणसभामा सहभागीहरुले आर्थिक विकासबिना मुलुक