सहकारीले बनायो लघु जलविद्युतलाई दिगोपना
प्रकाशित मितिः १ बैशाख २०७४, शुक्रबार १३:३७
बाजुरा । गाउँलाई अन्धकारबाट मुक्त गरी विद्युतीकरण गर्ने अभियानमा जुटेका कैलाशमाडौँ र तोली गाविसका अगुवालाई स्थानीय मालागाड खोलामा लघुजलविद्युत् आयोजना निर्माण सम्पन्न गर्दा जति खुसी लागेको थियो, त्योभन्दा बढी आयोजना निर्माण गर्न लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताएको थियो ।
कुल रु चार करोड ४८ लाख १८ हजारको लागतमा सम्पन्न यस आयोजनामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाविस, जिविस, गरिबी निवा