☰ open Loading... 23 December 2024|  

अर्थ

सुर्खेतमा बढ्याे मासुकाे मुल्य

सुर्खेतमा बढ्याे मासुकाे मुल्य

    प्रकाशित मितिः १२ मंसिर २०७३, आईतवार १८:१८
सुर्खेतमा खसीको मासुको मूल्य बढेर ६ सय रुपैया पुगेको सुर्खेत मासु ब्यवसाय संघले जनाएको छ । यस अघि पाँच सय ५० रुपैया प्रति किलो पर्ने खसीबोकाको मासु अब बढेर ६ सय रुपैयाँ पुगेको संघले जनाएको हाे । सुर्खेतबाट बुटवल, भैरहवा, पोखरा, काठमाडौं जस्ता ठूला शहरमा खसी, बोका निर्वाधरुपमा बाहिरीन थालेपछि मासुको मूल्य बढेको हो । सिधै किसानबाट बढीमूल्य दिएर बाहिरी जिल्लाका व्यापारीले खसीबोका खरिद गरेपछि मूल्य ब
वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

वृद्धि भएको भत्ता बुझेपछि जेष्ठ नागरिक खुसी

    प्रकाशित मितिः ११ मंसिर २०७३, शनिबार १८:०७
तत्कालीन केपि ओली नेतृत्वको सरकारले सामाजिक सुरक्षा भत्तामा दोब्बरले गरेको वृद्वि ज्येष्ठ नागरिकका हातमा परेपछि खुशी देखिएका छन । सुर्खेतको पश्चिमी गाविस सालकोट (पञ्चपुरी नगरपालिका प्रस्तावित) का सयौं नागरिकको ओठमा मुस्कान देखिएकोे हो । सालकोट गाविस वार्ड नं. ५ का अपांग मान बहादुर कामीले आफूले सरकारबाट पाएको रकम गाविस सचिवले घरमै आएर दिएको भन्दै खुशी व्यक्त गरे । उनले बुढा–बुढीलाई १ हजार रुपैयाले
सुर्खेतमा बाह्रै महिना सहुलियत मूल्यको चामल विक्री शुरु

सुर्खेतमा बाह्रै महिना सहुलियत मूल्यको चामल विक्री शुरु

    प्रकाशित मितिः २ मंसिर २०७३, बिहीबार १६:०१
नेपाल खाद्य संस्थानले सुर्खेतमा सहुलियत मूल्यको चामल विक्री शुरु गरेको छ । विभिन्न फोरमबाट स्थानीयले सहुलियत मूल्यमा गुणस्तरीय चामल पाउनु पर्ने माग राखेपछि संस्थानले खुलारुपमै चामल विक्री वितरण शुरु गरको हो । पहिलो पटक दशै, तिहार तथा छठ जस्ता चाडपर्व लक्षित सहुलियत दरको चामल विक्री शुरु गरेको संस्थानले अब बाह्रै महिना पसल सञ्चालन गर्नेछ । बाढीपहिरो, खडेरी जस्ता दैविकप्रकोपबाट आक्रान्त सुर्खेती
मोटो धानको मूल्य ताेकियाे

मोटो धानको मूल्य ताेकियाे

    प्रकाशित मितिः १ मंसिर २०७३, बुधबार १५:४९
 धान बिक्री गर्दा उचित मूल्य नपाएको गुनासो कृषकले गरिरहेको बेला नेपाल खाद्य संस्थान सेती अञ्चल कार्यालयले धानको खरिद मूल्य निर्धारण गरेको छ । प्राथमिक खरिद समिति कैलालीको मङ्गलबार बसेको बैठकले मोटो धानको खरिद मूल्य प्रति क्वीन्टल रु एक हजार ९५० निर्धारण गरेको संस्थानका कार्यालय प्रमुख डिल्लीराज लम्सालले जानकारी दिए । खेती गर्दा लाग्ने लागत खर्च, उत्पादन परिमाण, र स्थानीय बजार मूल्यलाई आध
भारु साट्न सुर्खेतीलाई सास्ती

भारु साट्न सुर्खेतीलाई सास्ती

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार १०:४०
सीता राना सुर्खेतको वीरेन्द्रनगरमा २ सन्तान सँगै बस्छिन । उनका श्रीमान धन कमाउन भन्दै भारतको शहर मुम्बइमा गाडी चलाउने काम गर्छन । उनको घर पश्चिम सुर्खेत भएपनि छोरा छोरीको उज्ववल भविष्य बनोस र आफू जस्तै छोराछोरीले रोजीरोटी कमाउन विदेश जानु नपरोस भन्ने उदेश्यले उनले वीरेन्द्रनगर स्थित एक निजी विद्यालयमा पढाइरहेका छन् । उनका श्रीमान गत कात्तिक १० गते फेरि भारत गए पैसा कमाउन भन्दै तर उनि गएको १ महिना
काँक्रेविहार बैंकले बोनस शेयर वितरण गर्ने

काँक्रेविहार बैंकले बोनस शेयर वितरण गर्ने

    प्रकाशित मितिः २८ कार्तिक २०७३, आईतवार ०७:४९
काँक्रेविहार विकास बैंकले बोनस शेयर वितरण गर्ने भएको छ । बैंकले आफ्ना शेयर होल्डरलाई १९ प्रतिशत बोनस शेयर वितरण गर्न लागेको बताएको छ । बैंक सञ्चालक समितिको बैठकले बोनस शेयर वितरण गर्ने निर्णय गरी स्वीकृतीका लागि राष्ट्र बैंकमा पठाएको बैंकका प्रमुख प्रबन्धक जगतबहादुर थापाले जानकारी दिए । उनले यो बोनस शेयर गत आर्थिक वर्ष २०७२÷०७३ को कारोवार उपलब्धीबाट वितरण गर्न लागिएको बताए । उनका अनुसार बैंकले गत
सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने देशमा नेपाल पहिलो

सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने देशमा नेपाल पहिलो

    प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार २०:३०
सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश राख्ने मुलुकको सूचीमा नेपाल पहिलो स्थान परेको छ । क्यानेडिन क्यान्सर सोसाइटीले सार्वजनिक गरेको सुर्तीजन्य पदार्थमा चेतावनीमुलक सन्देश विषयक अन्तर्राष्ट्रिय प्रतिवेदन नेपाल पहिलो स्थानमा परेको हो । क्यानेडियन क्यान्सर सोसाइटीले गरेको विश्व प्रतिवेदनले प्रशान्त महासागरमा रहेको भनौटा पनि पहिलो स्थानमा नै रहेको देखाएको छ । भनौटाले ९० प्रतिशत चेतावनीमुलक सन्देश र
भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

भारुको कारोबार रोकिँदा भारतबाट आएका नेपाली अलपत्र

    प्रकाशित मितिः २६ कार्तिक २०७३, शुक्रबार १२:२१
भारतबाट तीन दिनअघि आफ्नो घर डडेल्धुरा जान भनी फर्किएका करन अवस्थी भारु नचल्ने भएपछि यहाँ अलपत्र परेका छन् । भारतको हैदरावादमा काम गर्दै आएका डडेल्धुराको दामल घर भएका अवस्थी बुधबार बिहान धनगढी पुगेका थिए । खल्तीमा रहेको १००० र ५०० दरका नोटको गड्डी देखाउँदै अवस्थीले भने – “यी नोट सटही गर्न धनगढीका थुप्रै बैंक र व्यापारी कहाँ धाएँ, कसैले सटही गर्न मानेनन् ।” आफूसँग नेरु नभएको र भारु सटही नह
भारुको कारोबार रोकिँदा नेपालीलार्इ सास्ती

भारुको कारोबार रोकिँदा नेपालीलार्इ सास्ती

    प्रकाशित मितिः २५ कार्तिक २०७३, बिहीबार १५:५२
भारतले भारु ५०० र एक हजारका नोटको कारोबारमा रोक लगाएसँगै भारतसँग सीमा जोडिएका कैलालीका विभिन्न ठाउँका सर्वसाधारण मारमा परेका छन् । आफ्नो साथमा रहेको भारु हजार र ५०० का नोटको सटही हुने÷नहुने अन्योलता बढेपछि सीमावर्ती बजारका नागरिकले सास्ती खप्नु परेको छ । भारतको लखनउबाट उपचारका गरी फर्किएका धनगढीका मनोज ओझा आफूसँग रहेको भारु एक हजार र ५०० का नोट सटही नहुँदा विचल्लीमा परेको बताउँछन्। “उपचा
कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला सुर्खेतमा हुने

कर्णाली एक्स्पो अन्तर्राष्ट्रिय व्यापार मेला सुर्खेतमा हुने

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १५:१५
सुर्खेतमा अन्तर्राष्ट्रिय व्यापार मेला सञ्चालन हुने भएको छ । यस क्षेत्रको आर्थिक उन्नतिका र थप लगानीका सम्भावना तथा अवसरहरुको पहिचान गरेर भित्राउने उदेश्यले सो मेलाको आयोजना हुन लागेको हो । सुर्खेत लगानी वर्ष २०७३ अन्तर्गत आगामी मंसिर २३ देखि पुस ३ गतेसम्म वीरेन्द्रनगरमा कर्णाली एक्सपो २०७३ अन्तर्राष्टिय व्यापार मेला हुने सुर्खेत उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश अधिकारीले जानकारी दिए । विगत