☰ open Loading... 27 November 2024|  

शिक्षा

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

देउसीभैलोबाट संकलित रकम विद्यालयलाई

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार ०९:२२
अछाम । तिहारको अवसर पारी खेलिएको देउसी–भैलोबाट संकलित रकम विद्यालयको भौतिक तथा शैक्षिक विकासका लागि खर्च गरिने भएको छ । चौरपाटी गाउँपालिका–१, सिउडीमा देउसीभैलोबाट संकलित रु एक लाख २५ हजार रकम विद्यालयको शैक्षिक र भौतिक विकासमा खर्च गर्ने निर्णय भएको हो । स्थानीय देवीस्थान आधारभूत विद्यालय र परिवर्तनशील युवा क्लबले तिहारको समयमा देउसीभैलो खेलेर संकलन भएको रकमले विद्यालयलाई केही राहत हुने वि
भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

भैली खेलेको रकमबाट विद्यालयमा सौर्य बत्ती

    प्रकाशित मितिः ६ कार्तिक २०७४, सोमबार १४:४४
जाजरकोट । यहाँको कुशे गाउँपालिका–५ स्थित रामचन्द्र प्राथमिक विद्यालयलाई भैली खेलेको रकमबाट सहयोग स्वरुप सौर्य बत्ती उपलब्ध गराइएको छ । स्थानीय पाँचकाटियाका युवा–युवतीले भैली खेलेर जम्मा गरेको रु ४० हजार बराबरको रकमबाट विद्यालयलाई सौर्य उर्जाको उपकरण किनेर उपलब्ध गराएकोे प्रधानाध्यापक नीमबहादुर ओलीले वताए । भैली खेलेको रकमबाट भोजलगायत अन्य फजुल खर्च गर्नेहुने गरेको थुपै उहाहरण देखिएको अवस्थाम
सूचना नदिने अटेरी एमयू पदाधिकारीलाई ७ दिने आदेश

सूचना नदिने अटेरी एमयू पदाधिकारीलाई ७ दिने आदेश

    प्रकाशित मितिः ३० आश्विन २०७४, सोमबार १८:०२
'तत्काल सूचना उपलव्ध गराउनु' सुर्खेत । राष्ट्रिय सूचना आयोगले मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) लाई ७ दिन भित्र पुनरावदेकले माग गरे बमोजिमका सूचना उपलब्ध गराउन आदेश दिएको छ । कालिकोट राम्जाकोट–४ का अनिलबहादुर शाहीले सूचनाको हकसम्बन्धी ऐन अनुसार सूचना माग्दासमेत विश्वविद्यालय प्रशासनले सूचना नदिएको भन्दै दिएको उजुरीमा आयोगले विपक्षी विश्वविद्यालयय प्रमुख र सूचना अधिकारीका नाउमा यस्तो आदेश दिएको
नगर शिक्षा समिति गठनको माग राख्दै शिक्षक संगठनले बुझायो ज्ञापन पत्र

नगर शिक्षा समिति गठनको माग राख्दै शिक्षक संगठनले बुझायो ज्ञापन पत्र

    प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार १७:१६
बर्दिया । स्थानिय तहमा नगर शिक्षा समिति गठनलगाएत अन्य दश बुँदै माग राख्दै नेपाल राष्ट्रिय शिक्षक संगठन ठाकुरबाबा नगर समितिले शुक्रबार ठाकुरबाबा नगरपालिका नगरप्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । शिक्षक संगठन नगर समिति संयोजक कलमबहादुर शाहीले ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठलाई दश बुँदै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्रमा नगर शिक्षा समिति तत्काल गठन गरिनु पर्ने, न्यून विद्यार्थी
 सुस्त श्रवण भएका बालबालिका उच्च तहको शिक्षाबाट बञ्चित

 सुस्त श्रवण भएका बालबालिका उच्च तहको शिक्षाबाट बञ्चित

    प्रकाशित मितिः २७ आश्विन २०७४, शुक्रबार ११:०४
सुर्खेतः सुस्त श्रवण भएका बालबालिकाहरु उच्च शिक्षाबाट बञ्चित भइरहेका छन् । आधारभुत तहसम्मको शिक्षा प्राप्त गरे पनि उनीहरुले उच्च शिक्षा पाउन सकेका छैनन् । मध्य सुदुरपपश्चिम क्षेत्रमा रहेका सुस्त श्रवण (कान नसुन्ने) बालबालिकाहरु उच्च शिक्षाको पर्खाइमा छन् । कान नसुन्ने समस्या भएका बालबालिकाका लागि यस क्षेत्रमा पर्याप्त विद्यालय छैनन् । प्रदेश नम्बर ६ को सुर्खेतमा एउटा मात्र विद्यालय छ । जहाँ आधारभ
घर फर्कदै बालश्रमिक

घर फर्कदै बालश्रमिक

    प्रकाशित मितिः २६ आश्विन २०७४, बिहीबार १७:५८
दैलेख । कामको खोजीमा सहरबजारतिर बालश्रमिकको रुपमा रहेका बालकहरु अहिले धमाधम आफ्नो घरतिर फर्कन थालेका छन् । गरिवीकै कारण कमाई तथा सुन्दर सपना बोकेर गाँउबाट शहर बजारतिर हानिएका दैलेखका ती बालश्रमिकहरु अहिले आफ्नै गाँउमा फर्किएका हुन् । फर्कीएर आफ्नो पढाई पुरा गर्ने लगायतका योजना छ उनीहरुको । दशैंपछि मात्रै यहाँका ४ बालकहरु आफ्नो घर फर्किका । दैलेखका विभिन्न ठाँउमा अलपत्र अवस्थामा रहेका ती बालकहरु
शिक्षकको तलव दैनिक ४८ रुपैयाँ

शिक्षकको तलव दैनिक ४८ रुपैयाँ

    प्रकाशित मितिः २४ आश्विन २०७४, मंगलवार १७:५१
दैलेख । शिक्षकको मासिक तलव कति रुपैयाँ होला ? सवैले सहज उत्तर १० देखी ३५ हजारसम्म तर, तपाईलाई विश्वास नलाग्न सक्छ त्यहाँको एक विद्यालयमा पढाउने ४ शिक्षकको तलव दैनिक ४८ रुपैयाँ तलव खान्छन् भनेर । सत्य यही नै हो । दुई वर्षदेखी चामुण्डा २ स्थित पुनडाडामा रहेको सरस्वती आधारभूत विद्यालयका शिक्षकहरुले दैनिक ४८ रुपैयाँका दरले वार्षिक तलब १७ हजार ५ सय बुझने गरेका हुन् । उक्त तलबलाई महिनामा गणना गर्दा प
विश्वविद्यालयविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता

विश्वविद्यालयविरुद्ध सर्वोच्चमा अर्को रिट दर्ता

    प्रकाशित मितिः २१ आश्विन २०७४, शनिबार १८:२२
सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) राजधानीका निजी कलेजलाई सम्बन्धन दिएको विरुद्धमा सर्वोच्च अदालतमा पुनः अर्को रिट दायर भएको छ । अदालतमा मुद्दा विचाराधिन रहेको अवस्थामा काठमाडौंस्थित ग्लोबल इन्टरनेसनल कलेजले बिबिए प्रथम वर्षका लागि भर्ना खुलाएकाले त्यसलाई रोक्न अन्तरिम आदेशको माग गर्दै अधिवक्ता जगदिश आचार्यले रिट दायर गरेका हुन् । रिट निवेदनमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क
सरकारी विद्यालयकाे हविगत : कक्षा कोठामा ‘घाम पानी’

सरकारी विद्यालयकाे हविगत : कक्षा कोठामा ‘घाम पानी’

    प्रकाशित मितिः ३० भाद्र २०७४, शुक्रबार २०:१२
बुद्धिमान पुन सल्यान । “पानी परेको बेलामा कक्षा कोठामा पानी आउछ, घाम लागेको बेलामा पनि कक्षा कोठामा नै घाम आउछ,” यो भनाई हो सल्यानको छत्रेश्वरी गाउपालिका –५ लेखपोखरामा रहेको महेन्द्र माद्यामिक बिद्यालयका छात्रा निशा पुनको । उनी अहिले कक्षा पाँचमा पढ्छिन । उनले बिद्यालयको भबन जिर्ण भएका कारण आफुले पढ्ने कक्षा कोठामा नै घाम पानी आउने गरेको बताईन् । उनले कक्षामा सरले पढाउदा पढाउदैँ पानी परेमा सबै

अनुदान दिने निर्णयले ८ वर्ष नाग्यो, विद्यार्थीका दुःख भने उस्तै

    प्रकाशित मितिः २८ भाद्र २०७४, बुधबार १०:०३
सागर परियार जुम्ला । नेपालकै जेठो प्राविधिक शिक्षालय कर्णाली प्राविधिक शिक्षालय जुम्लामा अहिले झण्डै १ हजार बढि विद्यार्थी अध्ययनरत रहेका छन । कर्णालीका ५ जिल्ला संगै नेपालका विभिन्न जिल्लाका विद्यार्थी जुम्लामा पढिरहेका छन । बेला बेला उनिहरुको व्यवस्थापनमा समस्या भएको गुनासा हरु आउने गरिरहेका छन । ति समस्या समधान गर्न तथा शिक्षालयमा डिप्लोमा तहको निर्माण संकाय सुरू गर्न आव २०६६ र ६७ मा जुम्ला