थपिदै क्षेत्रीय अस्पतालमा सेवा
प्रकाशित मितिः १८ फाल्गुन २०७३, बुधबार ०८:३८
सुर्खेत । सदरमुकाम वीरेन्द्रनगरको कालागाउँमा रहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालले विगत वर्षभन्दा पछिल्लो समय समय अनुकुल सेवाहरु विस्तार गर्न थालेको छ । भौतिक रुपमा असक्षम र सेवामा गुणस्तर छैन् दाग लगाएको यो अस्पतालले पछिल्ला वर्ष सेवामा गुणस्तर कायम गर्दै लगेको छ ।
केहि वर्ष अघिसम्म अस्पतालमा जिर्ण भवन, वेडहरुमा उडुसको विगविगी, सामान्य सेवा लिन विरामी बाहिर रिफर हुनु पर्ने बाध्यता थियो । प