☰ open Loading... 29 September 2025|  

शिक्षा

नागरिकहरुलाई हात्तीपाइले रोगको औषधी खान निम्तो

नागरिकहरुलाई हात्तीपाइले रोगको औषधी खान निम्तो

    प्रकाशित मितिः ४ चैत्र २०७३, शुक्रबार १६:५५
सुर्खेत । विगत ६ वर्षदेखि खुवाउदै आएको हात्तिपाईले औषधी यस वर्षपनि (भोली) शनिबारदेखि शुरु हुन लागेको छ । सोमबारसम्म खुवाईने यो रोगको औषधी खान जनस्वास्थ्य कार्यालय सुर्खेतले नागरिकहरुलाई निम्तो दिएको छ ।  यस वर्ष जिल्लाका झण्डै चार लाख नागरिकलाई हात्तीपाईले रोगको औषधी खुवाउन लागेको जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतका किटजन्य रोग नियन्त्रण सुपरभाइजर उदयबहादुर विसीले जानकारी दिए । उनले भोली (शनिबा

साढे पाँच सय परीक्षार्थी अनुपस्थित

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार २०:१०
माध्यमिक शिक्षा परीक्षाको पहिलो दिन अंग्रेजी विषको परीक्षामा झण्डै साढे पाँच सय परीक्षार्थीहरु अनुपस्थित भएका छन् । विहिबार देखि सुरु भएको परीक्षामा सुर्खेतमा २ सय ४६ छात्र र २ सय ९९ छात्रा अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालय सुर्खेतले जनाएको छ । जिशिका अनुसार अंग्रेजी विषयको परीक्षामा ४ हजार ४६ छात्र र ४ हजार ३६२ छात्रा गरी ८ हजार ४०८ जना परीक्षार्थीहरुले मात्र परीक्षा सहभागी भएको बताईएको छ ।

सोह्रबर्षपछि चिकित्सक आउँदा बाजागाजासहित स्वागत

    प्रकाशित मितिः ३ चैत्र २०७३, बिहीबार ११:२८
बैतडी । बैतडीको मेलौलीमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा १६ वर्षपछि चिकित्सक हाजिर भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । प्राथमिक स्वास्थ्य केन्द्र स्थापना भएको १६ वर्षपछि चिकित्सक जीवन कार्की प्राथमिक स्वास्थ्य केन्द्रमा यसै साता हाजिर भएका हुन् । विसं २०५६ मा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक स्थायी दरबन्दी चिकित्सक आएको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका स्वास
मेडिकल कलेज मप विश्वविद्यालयको मतहतमा रहने

मेडिकल कलेज मप विश्वविद्यालयको मतहतमा रहने

    प्रकाशित मितिः २ चैत्र २०७३, बुधबार २०:५०
सुर्खेत ।  प्रदेश नम्बर ६ को सम्भावित राजधानी सुर्खेताम स्थापना हुन लागेको मेडिकल कलेज मध्यपश्चिम विश्वविद्यालय अन्तरगत नै सञ्चालन हुने भएको छ । काठमाडौंमा सम्पन्न मध्यपश्चिम विश्वविद्यालयको छैठौं सिनेट (साधारण सभा) ले सुर्खेतमा स्थापना हुन लागेको मेडिकल कलज विश्वविद्यालय अन्तरगत रहने प्रस्ताव पारित गरेको छ । अव मेडिकल कलेज छुट्टै स्थापना नभएर विश्वविद्यलायको मतहतमा रहने भएको हो । विश्वविद्यालय
विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार १३:३१
सल्यान । एक विद्यालयमा अमेरिका र क्यानडाबाट पढाइ हुन थालेको छ । शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसिएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो । अमेरिकाबाट डा प्रेम भण्डारीले तथ्याङ्कशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए । उनले भने– “प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढङ्गले पढाइ सञ्चालन गराउन
हात्तीपाइले रोगको औषधी अनिवार्य खान आग्रह

हात्तीपाइले रोगको औषधी अनिवार्य खान आग्रह

    प्रकाशित मितिः १ चैत्र २०७३, मंगलवार ११:३४
सुर्खेत । जिल्ला जनस्वास्थ्य कार्यालयले सुर्खेतले यस वर्ष  हात्तीपाईले रोगको औषधी खुवाउने भएको छ । यही चैत्र ५ गते देखी ७ गतेसम्म  सञ्चालन हुन लागेको अभियानमा सुर्खेतका ७५ हजार घरधुरीका ३ लाख ६४ हजार नागरिकलाई औषधी खुवाउन लागिएको हो । अभियानलाई सार्थकता दिन कार्यालयले जिल्लामा पाँच सय स्वास्थ्यकर्मी, स्वयम सेवक खटिने छन् । अभियानको पहिलो दिन सम्वन्धित केन्द्र र दोस्रो तथा अन्तिम दिन घरदैलो भेटघाट
एस.ई.इ. परीक्षा मर्यादित बनाउन,३७ बुँदे आचार संहिता जारी

एस.ई.इ. परीक्षा मर्यादित बनाउन,३७ बुँदे आचार संहिता जारी

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार २२:३०
 चैत्र ३ गतेबाट हुन लागेको एस ईइ परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन जिल्ला शिक्षा कार्यालयले ३७ बुँदे आचार संहिता सार्वजनिक गरेको छ ।  माध्यमिक शिक्षा जिल्ला परिक्षा समितिले कक्षा १० को माध्यमिक परीक्षाका केन्द्राध्यक्ष र अनुगमनकर्ताका लागि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा सो आचार संहिता सार्वजनिक गरेको हो ।   बिहिबार अर्थात चैत्र ३ गतेदेखि संचालन हुने एस.इ.इ. परीक्षाका लागि सुर्खेतमा ३०
माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

माध्यमिक शिक्षा परीक्षामा पाँच लाख अठ्तीस हजार विद्यार्थी सहभागी हुने

    प्रकाशित मितिः ३० फाल्गुन २०७३, सोमबार १४:२८
काठमाडौँ । आगामी चैत ३ गतेदेखि हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कुल पाँच लाख ३८ हजार १८२ परीक्षार्थी सहभागी हुने भएका छन् । नियमित, एक्जाम्टेड र ग्रेडवृद्धिका गरी ती विद्यार्थी सामेल हुने भएका हुन् । विगतमा एसएलसी (प्रवेशिका) भनिने यो परीक्षा यसवर्षबाट माध्यमिक शिक्षा परीक्षा कक्षा १० का नामबाट सञ्चालित हुँदैछ । शिक्षा ऐनमा गत वर्ष संशोधनपछि कक्षा १२ मा एसएलसी हुनेछ । शिक्ष
साझा नेतृत्व चयन गर – सांसद पुन

साझा नेतृत्व चयन गर – सांसद पुन

    प्रकाशित मितिः २९ फाल्गुन २०७३, आईतवार १०:२३
रोल्पा । नेपाली काँग्रेसका सांसद अमरसिंह पुनले नेपाल शिक्षक सङ्घ रोल्पाको आठौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै शिक्षकहरुलाई साझा रुपमा नेतृत्व चयन गर्न सुझाव दिएका छन् । उनले भने– “अरु दानमा खासै समस्या पर्दैन तर कन्यादान र मतदानमा विशेष ध्यान पु¥याउनुपर्छ ।” कार्यक्रममा नेपाल शिक्षक सङ्घका राष्ट्रिय कार्य समितिका उपमहासचिव सुशीला सुवेदीले सरकारी विद्यालयको शिक्षाको गुणस्तर खस्कनुमा शिक्षकमात्र दो
गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु

गुणस्तरहीन खानेकुराका कारण विश्वमा बर्सेनि चार लाखको मृत्यु

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार १७:३०
प्रदूषित खानेकुराका कारण विश्वमा बर्सेनि चार लाख मानिसको ज्यान जाने गरेको छ ।  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आयोजना गरेको ‘नवौँ खाद्य स्वच्छता दिवस–२०७३’का अवसरमा गुणस्तरहीन खानेकुराका कारण अकालमा ज्यान जानेको सङ्ख्या धेरै रहेको बताइएको हो । दक्षिण एसियाली मुलुकमा मात्र बर्सेनि १५ करोड मानिस बिरामी पर्नुका साथै एक लाख ७५ हजारले ज्यान गुमाउने गरेको बताइएको छ । जस्मा छ करोड बालबालिक