
स्ववियु निर्वाचन : सुर्खेत क्याम्पस शिक्षामा सात संगठन मैदानमा
प्रकाशित मितिः १६ फाल्गुन २०७३, सोमबार ०८:०५
सुर्खेत । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पर्सी (बुधवार) देशभरीकै त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा हुँदैछ । सुर्खेत क्याम्पस शिक्षामा हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाृचनमा सातवटा विद्यार्थी संघ–संगठनहरुले प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् ।
क्याम्पस शिक्षामा १० संगठन भएपनि स्ववियु निर्वाचनको लागि उम्मेदवारी सात संगठनले मात्रै दर्ता गरेका निर्वाचन अधिकृत