☰ open Loading... 22 December 2024|  

शिक्षा

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

कसरी भए हुम्लाका खडानन्द उत्कृष्ट स्वाथ्यकर्मी ?

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४८
किन ठहरिएए उनी उत्कृष्ट ? खडानन्द न्यौपाने १९ वर्षदेखि हुम्लामा कार्यरत छन् । त्यसमा पनि १५ वर्षदेखि सदरमुकाम सिमकोटबाट उत्तर स्याँडा गाविस उनको कार्यक्षेत्र हो । त्यहाँको स्थानीयका भरपर्दा ‘डाक्टर’ मात्रै होइनन्, जिल्ला स्वास्थ्य कार्यालयका पनि गाह्रो–अप्ठ्याराको एक्ला सिपाही हुन् । जिल्लाको जुन कुनामा अप्ठ्यारो पर्छ, अनुभवी स्वास्थ्यकर्मी आवश्यक हुन्छ, खडानन्दको नाम एक नम्बरमै आउँछ । हुम्ला जस
तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

तीनसय बिरामीको उपचार गरेर काठमाडौं फर्किए डा. केसी

    प्रकाशित मितिः ३१ भाद्र २०७३, शुक्रबार १८:४२
चिकित्सा क्षेत्रको विसङ्गति अन्त्यको माग गर्दै नवौँ सत्याग्रहको घोषणा गरेका शिक्षण अस्पतालका डा गोविन्द केसीले रोल्पाको सुलिचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा चलाएको दुई दिने स्वास्थ्य शिविरमा करिब ३५० बिरामीको उपचार भएको छ । डा केसी झोलामा औषधि बोकेर बुधबार रोल्पा पुगेका हुन् । शिविर सम्पन्नपछि उनी आज बिहानै बसबाट काठमाडौँ फर्किएको स्वास्थ्य केन्द्र सुलिचौरका प्रमुख डा मिलन बज्राचार्यले बताए ।
व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

व्यवस्थित बन्दै क्षेत्रीय अस्पताल

    प्रकाशित मितिः ३० भाद्र २०७३, बिहीबार १६:४९
असोज १ गतेबाट अस्पताल विस्तारित सेवा शुरु हुँदै मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउन नयाँ सेवा सञ्चालन हुने भएको छ । आगामी असोज १ गतेबाट सेवाग्राहीको चाप बढेपछि अस्पताल विस्तारित सेवाहरु सञ्चालन गर्न लागेको हो । अस्पताल समयभन्दा पछिको समयमा पनि सेवा दिने उदेश्यले अस्पताल विस्तारित सेवा (इएचएस) शुरु गर्न लागेको क्षेत्रीय अस्पताल सुर्खेतका निमित्त मेडिकल सुपरिटेण्
यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

यसरी मनाईयो पश्चिम नेपालमा बाल दिवस

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार १८:४४
३७ औं राष्ट्रिय बाल दिवसको अवसरमा सुर्खेतका तीनवटा लायन्स क्लवले स्टेशनरी वितरण गरेका छन् । लायन्स क्लब अफ काक्रेबिहार, लायन्स क्लब अफ सुर्खेत भ्याली तथा लायन्स क्लब अफ सुर्खेत मध्यपश्चिमको संयुक्त आयोजनामा जनजागृत आधारभुत विद्यालय, पदमपुर सुर्खेतमा स्टेशनरी सामाग्री वितरण गरिएको हो । २०४८ सालमा स्थापना भएको उक्त विद्यालयमा ३४ जना दलित, ३७ जना जनजाती र ५७ जना अन्य समुदायका गरी कुल १३१ जना विद्य
निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

निर्माण ढिलाईले विश्वविद्यालय भवनको लागत बढ्यो

    प्रकाशित मितिः २९ भाद्र २०७३, बुधबार ०७:३४
निर्माण ढिलाईले मध्यपश्चिम विश्वद्यिालयको केन्द्रीय प्रशासनिक भवनको निर्माण लागत बढेको छ । २३ करोड लागतमा निर्माण गर्ने हुने भनिएको लागत एक करोड थप बढेको विश्वविद्यालयले जनाएको छ । यही भदौ महिनाबाट नै निर्माण सुरु हुनुपर्ने भवन अव आगामी मंसीर महिनाबाट सुरु हुने भएको विश्वविद्यालयका रजिष्ट्रार डा.महेन्द्रकुमार मल्लले जानकारी दिएको खवर सुर्खेत पहिचान दैनिकमा छ । उनले भवनको डिजाईन मोडिफाई गर्नुपर्न
शिक्षा कार्यालयलाई नै टेर्दैनन् निजी विद्यालय

शिक्षा कार्यालयलाई नै टेर्दैनन् निजी विद्यालय

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:५४
जिल्ला शिक्षा कार्यालय सुर्खेतले निजी तथा आवासीय विद्यालयहरुको छाता संगठन (प्याब्सन) लाई विद्यार्थीको तथ्याङ्क उपलव्ध गराउन प्रत्येक वर्ष परिपत्र गर्छ । तर, शिक्ष कार्यालयलाई प्याब्सनले टेर्दैन अर्थात बारम्बार परिपत्र गरेपनि परिपत्रको जवाफ दिदैन् । निजी विद्यालयले विद्यार्थीको तथ्यांकलगायतका आवश्यक अन्य विवरण शिक्षा कार्यालयमा बुझाउनु पर्ने कानुनी प्रवाधान छ । जिल्लामा रहेका अधिकाँश निजी विद्यालय
दरवन्दी छ, विशेषज्ञ छैनन्

दरवन्दी छ, विशेषज्ञ छैनन्

    प्रकाशित मितिः २८ भाद्र २०७३, मंगलवार ०७:२९
सरकारले दरबन्दी अनुसारका विशेषज्ञ डाक्टर नपठाउँदा क्षेत्रीय अस्पताल सुर्खेतमा बिरामीको उपचारमा समस्या हुँदै आएको छ । अस्पतालमा २४ विशेषज्ञको दरबन्दी भएपनि अहिले जेनतेन ९ जना मात्र विशेष कार्यरतहुँदा सेवाग्राहीलाई सेवा दिन समस्या भएको क्षेत्रीय अस्पतालले जनाएको खवर आजको लोकमञ्च दैनिकमा छ । अस्पतालमा बालरोग विशेषज्ञ, स्त्रीरोग र फिजिसियन बाहेक अन्य दरवन्दीमा विशेषज्ञ डाक्टर छैनन् । अन्य सवै रोगका व
हाडजोर्नीको सफल प्रत्यारोपण

हाडजोर्नीको सफल प्रत्यारोपण

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १९:४९
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक हाडजोर्नीको सफल प्रत्यारोपण गरिएको छ। कालिकोट फोइमहादेव गाविस–७ का ६३ वर्षीया देवीकन्या पाण्डेको दाहिने हिपमा हाडजोर्नीको प्रत्यारोपण गरिएको चिकित्सकले बताएका छन् । एक हप्ता अघि आफ्नै घरको भैंसीले लात्ती हानेर उनको हड्डी भाँचिएको थियो । हाडजोर्नी विशेषज्ञद्वय डा. मंगल रावल र पूजन रोकायाको टोलीले पाण्डेको हाडजोर्नीको सफल प्रत्य
सिकल-सेल एनीमियाका ५२ विरामी भेटिए

सिकल-सेल एनीमियाका ५२ विरामी भेटिए

    प्रकाशित मितिः २७ भाद्र २०७३, सोमबार १७:३७
दाङमा गत आर्थिक वर्षमा मात्रै सिकलसेल एनीमीयाका ५२ जना बिरामी फेला परेको तथ्य सार्वजनिक भएको छ । जिल्ला जनस्वाथ्य कार्यालय दाङका प्रमुख डा. भुवन पौडेलका अनुसार थारु समुदायमा देखीने उक्त सिकलसेल एनीमिया रोगबाट २२ पुरुष र ३० महिला गरी ५२ जना विरामीहरु प्रभावित भएका हुन् । मानिसको शरिरमा रगतको कमी हुनु, रक्तअल्पता हुनु र हसिया आकारको रक्तकण बन्नु नै सिकलसेल हो । यो रोग लागेपछि विस्तारै शरिरका विभिन्
२० वर्षपछि पुगे स्वास्थ्य केन्द्रमा डाक्टर

२० वर्षपछि पुगे स्वास्थ्य केन्द्रमा डाक्टर

    प्रकाशित मितिः २५ भाद्र २०७३, शनिबार १९:३८
जिल्लाको बिकट क्षेत्र मानीने पुर्वी क्षेत्रको कमलबजार प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाको भएको २० बर्ष पछि डाक्टर पुगेका छन् । वि.सं. २०५२ सालमा स्थापना भएको प्राथमिक स्वास्थ्य केन्द्रमा लामो समयदेखि खाली रहेको मेडिकल अधिकृतको दरबन्दि पुरा भएको हो । प्राथमिक स्वास्थ्य केन्द्रबाट डक्टरले सेवा दिन थालेपछि स्थानीय निकै खुसी भएका छन् । अहिले मेडिकल अधिकृतको रुपमा डक्टर नविन चन्द्र भट्टले कमलबजार प्र