☰ open Loading... 27 September 2025|  

शिक्षा

माथिल्लो डोल्पाका विद्यालय बन्द

माथिल्लो डोल्पाका विद्यालय बन्द

    प्रकाशित मितिः २४ कार्तिक २०७३, बुधबार १४:३०
जिल्लाको उत्तरी भेगस्थित उपल्लो डोल्पाका सम्पूर्ण विद्यालय छ महिनाका लागि बन्द भएका छन् । कात्तिक महिनाको सुरुसँगै भएका हिमपात र वर्षात्ले अत्याधिक चिसो बढेर बस्न नसकिने भएकाले छ महिनाका लागि सम्पूर्ण विद्यालय बन्द भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सम्पूर्ण विद्यालयको वार्षिक परीक्षा सम्पन्न गरेर मात्र विद्यालय गरिएको हो । चिसोले विद्यार्थी स्कुलमा आउन सक्ने अवस्था नभएक

विशिष्टलाई १५ लाख मात्र उपचार खर्च

    प्रकाशित मितिः २३ कार्तिक २०७३, मंगलवार ०९:०३
विशिष्ट नागरिकले राज्यको खर्चमा उपचार गर्दा नेपालमा उपचार नहुने रोगका लागि मात्रै विदेश जान पाउने र त्यसमा पनि बढीमा १५ लाख रुपैयाँ उपचार खर्च पाउने भएका छन्। उपचारका लागि आर्थिक सहायतासम्बन्धी विद्यमान कार्यविधिमा रहेको ‘लुप होल’ मा टेकेर सत्तामा हुनेले मनपरी खर्च बाँड्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने गरी स्वास्थ्य मन्त्रालयले कार्यविधि परिमार्जन गरेको हो। स्वास्थ्य मन्त्रालयले तयार पारेको
पोर्न चलचित्र खेलेर आत्महत्या गरेका पोर्नस्टारहरु यी हन्

पोर्न चलचित्र खेलेर आत्महत्या गरेका पोर्नस्टारहरु यी हन्

    प्रकाशित मितिः २१ कार्तिक २०७३, आईतवार १४:५९
पोर्न फिल्म खेल्ने पोर्नस्टारको रुपमा सनी लियोनको नाम अग्रपंक्तिमा आउने गर्दछ । उनले बलिउडमा काम गर्नु भन्दा अगाडि पोर्न फिल्म उद्योगमा नाम कमाइसकेकी थिइन् । पोर्नस्टारका रूपमा चर्चित सनीले पोर्न फिल्म छाडिन् र बलिउडमा प्रवेश गरिन् । बलिउडमा उनले अभिनय गरेका फिल्मले भने खासै सफलता पाउन सकेन् । उनी अब पुनः पोर्न उद्योगमा फर्कने योजनामा छैनन् । तर, पनि उनको नाम लिँदा सुरुमै पूर्वपोर्नस्टारबाट सम्
बन्द रहेको एक्सेर सेवा शुरु

बन्द रहेको एक्सेर सेवा शुरु

    प्रकाशित मितिः २० कार्तिक २०७३, शनिबार ०८:०८
जिल्ला अस्पताल बैतडीमा अवरुद्ध भएको एक्सरे सेवा करिब दुई महिनापछि सुचारु भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको पहलमा स्वास्थ्य सेवा विभागले उपलब्ध गराएको नयाँ एक्सरे मेसिन जडान गरिएपछि एक्सरे सेवा सुचारु भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए । झन्डै १८ वर्ष पुरानो एक्सरे मेसिन बेलाबेलामा बिग्रन थालेपछि गएको भदौ महिनादेखि एक्सरे सेवा नै प्रभावित भएको थियो । ए
उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया शुरु

उपचारमा ५० प्रतिशत छुट दिने प्रक्रिया शुरु

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १८:३९
श्रमजीवि पत्रकारलाई स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिने व्यवस्था कार्यान्वयनका लागि सूचना तथा सञ्चार मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाएको छ । चालु आर्थिक वर्षको बजेटमार्फत सरकारी अस्पतालमा उपचार गर्दा पत्रकारलाई ५० प्रतिशत छुट दिइने घोषणा सरकारले गरेका छन् । उक्त व्यवस्थाको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइसकेको छ । स्वास्थ्य मन्त्रालयले अर्थ र सञ
सिटामोल खान तीन घण्टा हिड्नु पर्ने बाध्यता

सिटामोल खान तीन घण्टा हिड्नु पर्ने बाध्यता

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार १२:५९
दैलेखको रानीवन९ स्थित गिताचौरमा  स्वास्थ्य चौकी नहुदा यहाँका स्थानीयबासीलाई निकै सास्ती हुने गरेको छ । गिताचौर स्वाथ्य चौकी रानीवनलाई ईलाकाको केन्द्र पायक पर्ने ठाउँ गैंडावाज सारीदा यहाँका बासीन्दा टाउको दुखेमा सिटामोल खान ३ घण्टा हिडेर स्वाथ्य चौकी बाँसीमा जानु पर्ने बाध्यता भएको  हो । गाँउमा स्थापना भएको स्वाथ्य चौकी गैडाबाज सारेको १३ बर्ष भयो जति जना विरामी हुन्छन बोकेर उपचारको लागी बासी
शिक्षा नियमावली आउन समय लाग्ने

शिक्षा नियमावली आउन समय लाग्ने

    प्रकाशित मितिः १९ कार्तिक २०७३, शुक्रबार ११:४६
शिक्षा ऐन (आठौँं संशोधन) बमोजिम नयाँ शिक्षा नियमावली जारी गर्न शिक्षा मन्त्रालयलाई अझै केही समय लाग्ने भएको छ । गत असार १५ मा राष्ट्रपतिबाट प्रमाणीकरण भएको सो संशोधन ऐन कार्यान्वयनमा आएको चार महिना भइसकेको छ । नियमावली नआउन्जेलसम्म अस्थायी शिक्षकको व्यवस्थापनलगायतका समस्या समाधान गर्न अन्योल छ । एक महिनाअघि शिक्षामन्त्री धनीराम पौडेलले सार्वजनिक गरेको कार्ययोजनामा यही कार्तिक २५ भित्र नियमावली जा
विद्यालय व्यवस्थापन समिति गठन नगरे सुविधा कटौती हुने

विद्यालय व्यवस्थापन समिति गठन नगरे सुविधा कटौती हुने

    प्रकाशित मितिः १२ कार्तिक २०७३, शुक्रबार १८:१७
आगामी मंसीर मसान्तसम्म सुर्खेतका सवै सामुदायिक विद्यालयहरुले विद्यालय व्यवस्थापन समिति गठन नगरे सेवा सुविधा कटताी हुने भएको छ शिक्षा ऐनको नयाँ संसोधन अनुसार सरकारी विद्यालय विद्यालय व्यवस्थापन समिति विघठन अवस्थामा रहेकाले तत्काल गठन नगरे विद्यालयले सरकारी सेवा सुविधा नपाउने भएका हुन् । जिल्ला शिक्षा कार्यालय बर्दियाबाट सुर्खेत सरुवा भएर आएका जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले सबै सामुदाय
सहमति पत्रमा हस्ताक्षर

सहमति पत्रमा हस्ताक्षर

    प्रकाशित मितिः ११ कार्तिक २०७३, बिहीबार ०७:३३
शैक्षिक गतिविधिहरु सञ्चालन गर्न मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत र भारतको हरियाणामा रहेको ओपी जिन्डाल ग्लोबल विश्वविद्यालय विच सहमति भएको छ । भारत भ्रमणमा रहेको विश्वविद्यालयको टोलीले शैक्षिक गतिविधिहरु बढाउने उदेश्यले सहमति पत्रमा हस्तार गरेका हुन् । विद्यार्थी आदानप्रदान, फ्याकल्टी आदानप्रदान, बिशेषज्ञ आदानप्रदान, संयुक्त अनुसन्धान कार्य, परियोजना कार्य, क्षमता विकास सम्बन्धी तालिम, सेमि
विपद्मा उद्धार गर्ने अभ्यास गदै रेडक्रसकर्मी

विपद्मा उद्धार गर्ने अभ्यास गदै रेडक्रसकर्मी

    प्रकाशित मितिः १० कार्तिक २०७३, बुधबार १७:००
एया मरे.. बचाउ ,बचाउ भन्दै कोही कराईरहेका थिए भने कोही घाईते स्टेचरमा राखेर सुरक्षित स्थान तर्फ लादै थिए । रेडक्रसको चिन्ह अंकित लोगो सहितको पोशाखमा ब्यक्तिगत सुरक्षा तयारीका साथ खटिएका स्वयमसेवीहरु घाईतेलाई ओसार्न र प्राथमिक उपचार गर्न ब्यस्त देखिन्थे । बाहिरबाट झट्ट हेर्दा जाजरकोट भेरीमालिका १ रिम्नामा ठुलो विपदको घटना घटिरहेको आभास हुन्थ्यो । तर त्यहाँ वास्तविक घटना नभएर नेपाल रेडक्रसको