
विद्यार्थीले गरे देउती बज्यै मन्दीरमा सरसफाई
प्रकाशित मितिः ९ आश्विन २०७३, आईतवार १२:४२
प्रदेश नम्वर ६ को पर्यटकिय स्थलको रुपमा रहेको सुर्खेतको देउतीबज्यै मन्दीरमा आईतबार सरसफाइ गरिएको छ।
सैनिक महाविद्यालयका विधार्थी, पदाधिकारी, कर्मचारी र नेपाली सेनाले संयुक्त रुपमा विहान मन्दीर सरसफाई गरेका हुन् ।
मन्दीर आसपासमा रहेको झाडी र थुप्रिएको फोहोर हटाइएको सैनिक महाविद्यालयले जानकारी दिएको छ । विद्यालयका अनुसार पानीका बोतल, अगरबतीका खोलहरु र फोहोर पनि हटाइएको छ ।
नजिकिदै गरेको चाड