
२५ हजार बालबालिका विद्यालय बाहिर
प्रकाशित मितिः १ आश्विन २०७३, शनिबार ०८:२४
सरकारले शिक्षा ऐन परिवर्तन गरेपश्चात निशुल्क तथा अनिवार्य शिक्षा अनुसार आधारभुत तह घोषणा गरेको छ । दैलेख जिल्ला शिक्षा कार्यालयको तथ्याँक अनुसार कक्षा १ मा भर्ना हुँदा १० हजार विद्यार्थीहरु भर्ना हुने गरेको भएपनि कक्षा ६ मा पुग्दा ६ हजार मात्र विद्यार्थीहरु पुग्ने गरेका छन् । यसबाट आधारभुत तहमा ४ हजार विद्यार्थीह विद्यालय बाहिर रहने गरेको देखिन्छ ।
जिल्ला शिक्षा कार्यालय दैलेखले १ देखि ८ कक्षालाई