☰ open Loading... 15 November 2024|  

बाढीपहिरो

‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित

    प्रकाशित मितिः २ आश्विन २०८०, मंगलवार १६:२४
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको नयाँ नेपाली फिल्म ‘मायावी’का अभिनेता प्रशान्त ताम्राकार अनुबन्धित भएका छन् । फिल्म ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ पछि दिवाकर र प्रशान्तको यो तेस्रो सहकार्य हो । यस फिल्मका लागि मुख्य नायिकामा दीपिका प्रसार्ई र मुख्य नायकमा पल साह तथा सुशील सिटौला अनुबन्धित भइसकेका छन् । त्यस्तै अभिनेत्री करिश्मा श्रेष्ठ पनि अनुबन्धित भइसकेकी छन् । यसै फिल्ममार्फत ‘म्यान ह
तीजको भड्किलो अवतरण

तीजको भड्किलो अवतरण

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १९:३९
महिलाको महान् पर्व तीजको आगमन भइसकेको छ। तीजमा के लगाउने, कस्तो लगाउने, कसरी आफू सजिने, अरूभन्दा कसरी फरक देखिने? यस्तै मनोभावनाका साथ धेरै महिला तयार भइसकेका छन्। कति महिला चुरापोते, राता कपडा किन्न अझै व्यस्त नै देखिन्छन्। सजिसजाउ भएर कतै दर खाने र खुवाउनेको लर्काे चलिरहेको छ भने कतै आफ्ना दिदीबहिनी, सासू, नन्दआमाजू, भाउजू, कसलाई के दिने, कस्तो दिने? तीजको कोसेली भन्दै तयारी भइसकेका छन्। तीजक
लोप हुँदै मगर भाषा

लोप हुँदै मगर भाषा

    प्रकाशित मितिः ३० भाद्र २०८०, शनिबार १३:१५
दशक अगाडिसम्म बागलुङको पश्चिम भुजीखोला क्षेत्रमा अधिकांशले मगर भाषा बोल्ने गदर्थे । पछिल्लो समय यहाँ मगर भाषा बोल्न छोडिएको छ । बुढापाकाले कहीँकतै बोल्ने गरेको सुनिए पनि युवापुस्तामा भाषको ज्ञान नभएकाले भाषा नै लोप हुने अवस्थामा पुगेको स्थानीय बताउँछन् । पुर्खौंदेखि बोल्दै आएको भाषा हराउँदै गएपछि स्थानीयले संरक्षण गर्न सरकारसँग माग गरेका छन् । अहिले बागलुङको निसीखोला गाउँपालिका–५ र ६ मा मात्रै
प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

प्रकाश सपूतको ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा

    प्रकाशित मितिः २५ भाद्र २०८०, सोमबार १७:२१
गायक एवं सर्जक प्रकाश सपूतको तीज विशेष गीत ‘जाले रुमाल फाट्यो’ युट्युबको शीर्ष स्थानमा पुगेको छ। ‘कुरा बुझ्न पर्च’ को दोस्रो भागको रूपमा सार्वजनिक गरिएको गीत ‘जाले रुमाल फाट्यो’ सार्वजनिक भएको २४ घण्टा नपुग्दै युट्युबको शीर्ष स्थानमा पुगेको हो। गायक सपूतको शब्द तथा सङ्गीत रहेको उक्त गीतमा चर्चित गायिका समीक्षा अधिकारीले स्वर दिएकी छिन्। गीतको म्युजिक भिडियोमा नायिका स्वस्तिमा खड्का, आँच

विपी साहित्य महोत्सव आजदेखि

    प्रकाशित मितिः २४ भाद्र २०८०, आईतवार ०९:४७
काठमाडौँ : नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक विशेश्वरप्रसाद कोइरालाको ११०औँ जन्मजयन्तीका अवसरमा आजदेखि तीन दिनसम्म विपी साहित्य महोत्सव, २०८० आयोजना गर्दैछ । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र आज बिहान ९ः०० बजे महोत्सवको उद्घाटन हुने पार्टीले जनाएको छ । महोत्सवको उद्घाटन कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ । महा
‘खेती किसान केही छैन, सारङ्गीको भर’

‘खेती किसान केही छैन, सारङ्गीको भर’

    प्रकाशित मितिः २३ भाद्र २०८०, शनिबार २१:४४
कर्मसँग दिक्दारै परियो रुँदारुँदै पोखरी भरियो उमेरले भर्खर ४६ वर्ष टेकेका बागलुङ नगरपालिका–१२ अमलाचौरका विष्णु गन्धर्वको सारङ्गीबाट निस्किएका धुनले जीवनको उत्तरार्धको कथा बोल्दै थिए । विष्णु सुखःदुख, परदेशी र घरदेशीका मात्रै होइन आफ्नै जीवनका कथा पनि सारङ्गी रेटेर गीत गाउँदै हिँडेको ३५ वर्षभन्दा बढी भयो । बाल्यकालदेखिनै परदेशिका गीतिकथा बोकेर इष्टमित्रको घरदैलो गर्दै आएका विष्णु केही वर्ष
दोहोरी गीत प्रतिष्ठान दैलेखको सम्मान तथा साधारण सभा सम्पन्न

दोहोरी गीत प्रतिष्ठान दैलेखको सम्मान तथा साधारण सभा सम्पन्न

    प्रकाशित मितिः १९ भाद्र २०८०, मंगलवार ०६:११
  हिमेन्द्र बिक दैलेख।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दैलेखको साधारण सभा सम्पन्न भएको छ ।प्रतिष्ठानका अध्यक्ष यामराज विष्टको अध्यक्षतामा सोमबार ८औँ साधारणसभा सम्पन्न भएको हो । लोक दोहोरी गीत हाम्रो संस्कृती हो यसको बिकास गर्नुपर्ने र जिल्लाका लोक तथा दोहोरी गीत संगीत सरक्षंण गर्न सबैले सहयोग गर्नुपर्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कर्णाली प्रदेशका प्रथम उपाध्यक्ष
भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

भदौ १५ गते नारायण रायमाझी सांगीतिक साँझ हुने

    प्रकाशित मितिः ५ भाद्र २०८०, मंगलवार ०५:०८
यही भदौ १५ गते हुने नारायण रायमाझी साङ्गीतिक साँझको तयारी पूरा भएको छ । रायमाझीको उक्त सांगीतिक साँझलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले आयोजना गरेको हो । स्रष्टाको सम्मानको लागि प्रतिष्ठानले यसअघि नै कार्यक्रमको घोषणा गरिसकेको थियो । उक्त एकल साँझमा रायमाझीले आफूले गाएका उत्कृष्ट गीतहरु प्रस्तुत गर्ने जनाईएको छ। उक्त साँझलाई प्रतिष्ठानले राष्ट्रकै गौरवको रूपमा चित्रण गरेको छ । र
तीज गीत ‘यो तीजमा ढल्केरै नाच्ने हो’बजारमा

तीज गीत ‘यो तीजमा ढल्केरै नाच्ने हो’बजारमा

    प्रकाशित मितिः ३ भाद्र २०८०, आईतवार ०९:००
  लोकेन्द्र जिसी कुमार दैलेख - नेपालीहरूको महान् पर्व हरितालिका तीज नजिकिएसँगै कलाकारहरूले तीज लक्षित गीतहरू बजारमा ल्याउने क्रम चलिरहेको छ । यसैक्रममा लोक गायिका सम्झना भण्डारी, सन्तोष बस्ताकोटी र चेतन गोतामेको मौलीक तीज गीत “यो तीजमा ढल्केरै नाच्ने हो” सार्वजनिक भएको छ । उक्त गीतमा शब्द तथा संगीत चेतन गोतामेको रहेको गीतलाई मारुनी रेकर्डिङ स्तुडियोमा रेकर्ड गरिएको हो भने सुम
गायक सुरज पण्डितको नयाँ गीत सिंहदरवार भाग दुई बजारमा

गायक सुरज पण्डितको नयाँ गीत सिंहदरवार भाग दुई बजारमा

    प्रकाशित मितिः ३० असार २०८०, शनिबार ०६:१९
लोकन्द्र जिसि कुमार दैलेख- लोकप्रिय गायक सुरज पण्डितले नयाँ गीत सिंहदरवार दुई बजारमा ल्याएका छन्। गीतमा सुरजको आफ्नै शब्द, संगित, स्वर रहेको छ भने गीतको शब्द सुधार रोशन बुढथापाले गरेको छन ।त्यस्तै भिडियोमा सुरज पण्डित सँगै अस्मिता सुनार ९जुरेली०, हेमन्त कान्छा रसाइलीले अभिनय अभिनय तथा नृत्य देख्न सकिन्छ । गीतमा विषेशगरी गाउँको गरिबीको अबस्था तथा देशको अस्तब्यस्त राजनीतिक अवस्थाका बारेमा देखाउन ख