☰ open Loading... 14 November 2024|  

बाढीपहिरो

बागीनाले तीज सदभाव मेलाको आयोजना गर्दै

बागीनाले तीज सदभाव मेलाको आयोजना गर्दै

    प्रकाशित मितिः १५ भाद्र २०७६, आईतवार १०:३०
सुशील खड्का सुर्खेत । हरितालिका तीजको अवसरमा बागीना सुर्खेतले सद्भाव मेलाको आयोजना गर्ने भएको छ । हराउँदै गएको मौलिक कला संस्कृतीको संरक्षण गर्ने हेतुले सोमबार तीजको अवसरमा बागीनाले मेलाको आयोजना गर्न लागेको हो । स्थापनाकालदेखी नै संस्कृती जगेर्नामा लागेको बागीनाले यसवर्ष पनि मेलाको आयोजना गर्न लागेको हरितालिका तीज सदभाव मेला संयोजक सीता भण्डारीले जानकारी दिनुभयो । उहाँका मेलामा मौलिक रुपम
सुर्खेती सर्जक विष्टकाे लगातार ह्याट्रिक

सुर्खेती सर्जक विष्टकाे लगातार ह्याट्रिक

    प्रकाशित मितिः १४ भाद्र २०७६, शनिबार १७:२५
काठमाडौं । छैंठौ छांया छबि तीज अवार्डमा हरि विष्टको तीज गीतले लगातार ६ बर्ष डबल ह्याट्रिक गरेको छ । ‘माईती देश २ ले यस बर्ष पनि लय शब्द विष्ट सहित गायिका टिका पुन, भिडियो सम्पादन प्रबिन भट्ट र नृत्य निर्देशक मौसम हिमाली लगायतले ४ वटा अवार्ड जित्न सफल भए । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष शान्तिप्रियले कार्यक्रममाथि प्रकाश पार्दै तीजका अवसरमा सर्जकहरुलाई प्रोत्साहन मिलोस र तीजका गीत तथा त्यसका
यस्ताे छ फेसबुकमा भाइरल भाे

यस्ताे छ फेसबुकमा भाइरल भाे

    प्रकाशित मितिः १२ भाद्र २०७६, बिहीबार १७:४१
सुर्खेत । नेपाली हिन्दुनारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा स्वास्थ्यकर्मी एवम कलाप्रेमी सर्जक किरण ओलीको तीज गीत फेसवुुकमा भाइरल भो सार्वजनिक भएको छ । मौलिक गीतसंगीत सिर्जनामा लागि परेका ओलीको पहिलो तीज गीतमा भने फेसवुुकमा भाइरल भएको फोटोले मेयर, नेता एवम हिरोसँग भेट भएको कथावस्तुुलाई समावेश गरेका छन् । बढ्दो प्रविधिको प्रयोगबाट दैनिक जीवनमा गरेका गतिविधि कसरी भाइरल हुुन्छन् भन्ने कुुरा
सुर्खेती सर्जक विष्टको ‘माइतीको देश २’ सार्वजनिक भिडियो

सुर्खेती सर्जक विष्टको ‘माइतीको देश २’ सार्वजनिक भिडियो

    प्रकाशित मितिः ३२ श्रावण २०७६, शनिबार ०८:४२
सुर्खेत । नेपाली हिन्दु नारीहरूको महान चाड हरितालिका तीज नजिकिँदै छ। यसै तीजको अवसरमा कलाकारहरूले तीजका भाकाहरू बजारमा पठाइरहेका छन्। सुर्खेती सर्जक हरि विष्टले यसपालि ‘माइतीको देश २’ बोलको तीज भाका बजारमा पठाएका छन्। उक्त गीतमा लोकप्रिय गायिका टिका पुनको आवाज रहेको छ। हरि विष्टको शब्द संगीत रहेको गीतको संगीत संयोजन झलक संगीतमले गरेका छन्। मौसम हिमालीले निर्देशन गरेको गीतमा वरिष्ठ कलाकार नीर शाह,
अक्षयले खोले पैसाको रहस्य

अक्षयले खोले पैसाको रहस्य

    प्रकाशित मितिः २४ श्रावण २०७६, शुक्रबार १८:२८
विश्वचर्चित फोब्र्स म्यागेजिनले निकालेको सर्वाधिक कमाइ गर्ने कलाकारको सूचीमा बलिउड सुपरस्टार अक्षयकुमार ३३औँ नम्बरमा छन् । फोब्र्सका अनुसार जुन २०१८ देखि जुन २०१९ सम्मको डाटालाई आधार मानेर यो सूची तयार गरिएको हो, जहाँ अक्षयको कमाइ चार सय २२ करोड भारु अर्थात् ६५ मिलियन अमेरिकी डलर छ । अक्षयले आफ्नो कमाइको रहस्य कठिन परिश्रम रहेको बताएका छन् । हिन्दुस्तान टाइम्सलाई दिएको अन्तर्वार्तामा उनले भनेका छ
होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !

होटलबाट स्याम्पो चोर्ने अभिनेत्री !

    प्रकाशित मितिः १९ श्रावण २०७६, आईतवार ०७:४८
बलिउड स्टारको जीवनशैलीको बारेमा जानकारी पाउन चाहाने तथा त्यसबाट प्रभावित हुनेहरुको संख्या ठूलो । तर, यदि तपाईंले मन पराएका सेलिब्रेटीहरुले नै होटलबाट सामान उठाउने गरेका थाहा पाउनु भयो भने तपाईंलाई कस्तो लाग्ला ? तपाईंलाई विश्वास नलाग्ला, तर हालै मात्र एक बलिउड अभिनेत्रीको बारेमा के जानकारी सार्वजनिक भएको छ भने उनी होटलबाट चेकआउट गरेर बाहिरिने क्रममा त्यहाँबाट कुनै न कुनै सामान पनि उठाउँछिन् । त
साउन ३१ देखि ‘दि भ्वाइस’ प्रशारण हुने

साउन ३१ देखि ‘दि भ्वाइस’ प्रशारण हुने

    प्रकाशित मितिः १९ श्रावण २०७६, आईतवार ०७:४७
गायन प्रतिभाहरुको खोजी गर्ने रियालिटी सो ‘दि भ्वाइस अफ नेपाल सिजन–२’ को प्रसारण साउन ३१ गतेबाट हिमालय टीभी एचडीमा हुने भएको छ । टेलिभिजनले प्रसारण मिति र समय घोषणा गर्दै ३१ देखि हरेक शुक्रबार र शनिवार राती ८ बजेदेखि ९ बजेसम्म कार्यक्रम प्रसारण हुने जानकारी दिएको छ । नेपालमा ८ बजेको सुपर प्राइम टाइममा प्रसारण यो पहिलो रियालिटी सो हुने छ । झण्डै २२ हजार आबेदकमध्ये छानिएका करिव १ सय नयाँ प्रतिभाहर
पक्राउ पुर्जीसँगै छविराज र शिल्पा भूमिगत

पक्राउ पुर्जीसँगै छविराज र शिल्पा भूमिगत

    प्रकाशित मितिः १० श्रावण २०७६, शुक्रबार १६:२२
काठमाडौं । चलचित्र निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलविरुद्ध बहुविवाह प्रकरणमा प्रहरीबाट पक्राउ पुर्जी बुधबार जारी भएको थियो । सो पुर्जीपछि निर्माता ओझा र अभिनेत्री शिल्पा भूमिगत भएका छन् । यी दुईलाई पक्राउ गर्नका लागि प्रहरीले बिहीबार सबैतिर सर्कुलर जारी गरेको छ । यतिबेला निर्माता छविराज काठमाडौंमै छन् । अभिनेत्री शिल्पा पोखरेल भोजपुरी फिल्मको छायांकनका लागि धरानमा थिइन् । बुधबार पक
प्रदेशी काजी र घरवालीकाे मुक्तक सवाल-जवाफ

प्रदेशी काजी र घरवालीकाे मुक्तक सवाल-जवाफ

    प्रकाशित मितिः १९ असार २०७६, बिहीबार २१:२३
सुर्खेत । साहित्य र संकृति भनेको देश र समाजको परिचय हो । हामीले बोल्ने भाषाले को कहाँको रहेछ भन्ने अनुमान गर्न गाह्रो हुँदैन । त्यस्तै गीत, संगीत, साहित्यजस्ता कुराहरुले पनी हाम्रो परिचयलाई बलियो बनाउँदै लैजान्छ । बारा निजगढकी शशक्त मुक्तकमन पवित्रा रुन्चि र दैलेख भैरवी १ का नवसर्जक काजी प्रवासी बिचको छोटो मुक्तक दोहोरी । काजीः बाझैँ होला त्यो खेतबारी खर्च छ कि छैन ? सुखदुख भन्देऊ प्यारी खर्च
परम्परागत नाच सिक्दै युवा

परम्परागत नाच सिक्दै युवा

    प्रकाशित मितिः ३२ जेष्ठ २०७६, शनिबार १७:३३
मेहेलतोली (दैलेख), भगवतीमाई गाउँपालिकाका यूवाहरु लोप हुन थालेका पुराना नाचहरु जर्गेनाका लागि सिक्न थालेका छन् । भगवतीमाई गाउँपालिका १ र ३ वडामा लोप हुन थालेका लहरे पैंचरी र मयूर नाच ईच्छुक यूवाहरुलाई सिकाईएको हो । नाचमा सहभागी हुनका लागि यूवाहरुको ईच्छाशक्ति हुनुपर्ने भएकाले फर्म भरेर आफुले नाच सिक्नको कारण खुलाएर नाचमा सहभागी गराईएको घरेलुु तथा साना उद्योग विकास समिति दैलेखले जनाएको छ । उनीहरु