☰ open Loading... 20 September 2024|  

बाढीपहिरो

हाम्रो कला हाम्रो संस्कृती

हाम्रो कला हाम्रो संस्कृती

    प्रकाशित मितिः २० मंसिर २०७४, बुधबार १३:३६
दैलेखको पिपलकोटमा एक जना कलाकार सनई बनाउँदै । पुर्खादेखी नै गाउँमा हुने ठुलाठुला कार्यक्रमहरुमा पंजेबाजासंगै सनई पनि बजाउने गरिन्छ । अहिले नेपालका धेरै ठाउँमा सनई संरक्षणमा समेत यूवाहरु लागेका छन् ।
कस्ताे हुरी चल्याे ?

कस्ताे हुरी चल्याे ?

    प्रकाशित मितिः २६ कार्तिक २०७४, आईतवार १८:०५
(बयान) स्वरः सन्ताेस लामा शब्द धन ब. थापा मगर संगीतःराज कुमार बगर अभिनय घनश्याम,अाशा,दिनेश निदेशर्कःमहेन्द रासकाेटी छायाकन इन्द्र जित खड्रका सम्पादकःएम बि वली https://www.youtube.com/watch?v=1n3QmeZFUF4&feature=share
कमलहरी कुप्रथा विरुद्धकाे चलचित्र लावाजुनी सार्वजनिक

कमलहरी कुप्रथा विरुद्धकाे चलचित्र लावाजुनी सार्वजनिक

    प्रकाशित मितिः ८ कार्तिक २०७४, बुधबार १६:५५
दाङ । नेपाल पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष के एल पिडीतको निर्देशन लेखन रहेको चलचित्र लावाजुनीको फस्टलुक सार्वजनिक भएको छ । कमलहरी प्रथासंग जोडेर निमार्ण गरिएको चलचित्र उत्सर्ग फिल्मस प्रालीको व्यानरमा निमार्ण गरिएको चलचित्र हो । लावाजुनीका कार्यकारी निर्माता गेहेन्द्र वस्नेतको अध्यक्षता एवं मुक्त कमलहरी विकास मञ्चकी पुर्व अध्यक्ष उर्मीला चौधरीको उपस्थितीमा पोष्टर सार्वजनीक कार्यक्रममा वोल्दै
यस्ताे छ, पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत

यस्ताे छ, पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत

    प्रकाशित मितिः २५ आश्विन २०७४, बुधबार १०:३२
नागरिक दैनिकका पत्रकार देवेन्द्र बस्नेतको नयाँ गीत सार्वजनिक भएकाे  छ । लामाे समयदेखी सक्रिय पत्रकारितामा रहेका गायक बस्नेत संगित क्षेत्रमा एकपछि अर्काे गीतहरू सार्वजनिक गर्नमा व्यस्त छन् । पत्रकार तथा गायक बस्नेतकाे पछिल्लाे गीत यस्ताे छ :- स्वर : देवेन्द्र बस्नेत शब्द : प्रबल बिष्ट संगित : विपिन आचार्य ।
किन पाए पत्रकार दीपेन्द्र ओलीले दुःख ?

किन पाए पत्रकार दीपेन्द्र ओलीले दुःख ?

    प्रकाशित मितिः ११ आश्विन २०७४, बुधबार ०९:४२
सुर्खेत ।  गाउँघरतिर दशैँ, तिहार र छठ् पर्वको रौनकता छाइरहँदा दीपेन्द्र जस्तै परदेशमा रहेका नेपाली भने घरको मायाँले भक्कानिँदै बस्ने गरेका छन् । दीपेन्द्रले साँच्चै दु:ख पाएकाे नभई नयाँ म्युजिक भिडियोमा दु:ख पाएको देखाइएको हो । यसै कथालाई समेटेर तयार भएको लोक म्युजिक भिडियो विमोचन भएको छ । पूर्व सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले भिडियो विमोचन गरेका थिए । क्रियटिभ मिडिया एण्ड रिसर्च से
कला संरक्षण गर्न काठमाडाैंमा कर्णाली बृहत् सांस्कृतिक उत्सव

कला संरक्षण गर्न काठमाडाैंमा कर्णाली बृहत् सांस्कृतिक उत्सव

    प्रकाशित मितिः २० भाद्र २०७४, मंगलवार २२:३५
काठमाडौँ । कर्णालीको मौलिक संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले आज भृकुटीमण्डपमा कर्णाली बृहत् सांस्कृतिक उत्सवको आयोजना गरेकाे छ । कर्णाली समाज र सांस्कृतिक संस्थानद्वारा संयुक्तरुपमा आयोजित उत्सवमा कर्णाली क्षेत्रको परम्परागत संस्कृति झल्कने नृत्य, झाँकी तथा गीत संगीत प्रस्तुत गरिएको थियो । उत्सवका क्रममा ‘हुड्के’, ‘दमा’ नाच, देउडा खेल, ‘ठाडी’ भाका तथा कर्णालीको भोट क्षेत्रको प्रख्यात ‘स्य
‘रातै भयो कर्नालीको बाटो…’

‘रातै भयो कर्नालीको बाटो…’

    प्रकाशित मितिः १९ भाद्र २०७४, सोमबार १७:५५
सुर्खेत । पटकपटक भैरहने बस दुर्घटनाका कारण कर्णाली राजमार्गले मृत्युमार्गको उपमा पाएको छ । दुर्घटनाकै त्रासका कारण यात्रु, तीनका आफन्तहरुको सातो नै जाने गरेको छ । कर्णाली राजमार्गको वास्तविकता र दिवंगतहरुको स्मृतिका लागि त्यसै क्षेत्रका लोकप्रिय गायक धीरेन्द्र शाहीले देउडा कोशेली बजारमा ल्याएका छन् । ‘रगतले रातै भयो कर्नालीको बाटो राजमार्ग स्वर्गको बाटो दिउ“सै जाने सातो’ बोलको देउडा गीतमा गाय
यस्ताे छ सामाजिक विभेद विरुद्धकाे चलचित्र अछुत (भिडियाे)

यस्ताे छ सामाजिक विभेद विरुद्धकाे चलचित्र अछुत (भिडियाे)

    प्रकाशित मितिः १७ भाद्र २०७४, शनिबार ११:२३
याे पनि पढ्नुहाेस् । चलचित्र अछुतको टेर्लर सार्वजनिक https://www.youtube.com/watch?v=OJGJS5XekkU&feature=youtu.be&app=desktop