☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

सङ्गीत, नाटक र नृत्य अनुसन्धान सुरु

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार १२:५७
सल्यान । छ नं प्रदेशका दश जिल्लामा सङ्गीत, नाटक र नृत्यसम्बन्धी अनुसन्धान सुरु गरिएको छ । यस क्षेत्रमा रहेका सङ्गीत, नाटक र नृत्यलाई लिपिबद्ध गर्ने उद्देश्यका साथ अनुसन्धान सुरु गरिएको हो ।  प्रदेशका सबै जिल्लामा गीतसङ्गीतसम्बन्धी विविधता रहेकाले यसलाई लिपिबद्ध गर्न आवश्यक रहेको नाट्य तथा सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ पवित्रा घर्ती मगरले जानकारी दिए । “विविध कारणले मौलिक संस्कृति लोप
गायिका भावनाको बबाल कमेडी (भिडियोसहित)

गायिका भावनाको बबाल कमेडी (भिडियोसहित)

    प्रकाशित मितिः ६ चैत्र २०७३, आईतवार १३:१८
सुर्खेत । गायिका भावना आचार्यले आफ्नै लय÷शब्दमा कमेडी एल्बम ‘तालुमा आलु फल्दैन’ बजारमा ल्याएकी छिन् । ‘पानीमाथि आगो बल्दैन सुन न सुन है कान्छा,  भाग्य छ भन्दैमा तालुमाथि आलु फल्दैन’ बोलको यो उनको पहिलो कमेडी गीत हो । यसअघि तीज गीतसहित भावनाले एक दर्जन एल्बममा स्वर दिइसकेकी छिन् । त्यस्तै, विभिन्न म्युजिक भिडियोमा उनको अभिनय छ । चरी भरर, ब्युटी पार्लर धाउनेजस्ता उनका चर्चित गीत हुन् । बिन्दास प्रो
गायिका सपना शाहीको नयाँ भिडियो सार्वजनिक

गायिका सपना शाहीको नयाँ भिडियो सार्वजनिक

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार २०:२५
सुर्खेत । दैलेखी चेली तथा चर्चिक गायिका सपना शाहीको नयाँ लोदोहोरी गिति एल्वम सार्वजनिक भएको छ । गायिका शाहीको नयाँ लोकदोहोरी एल्बम ‘कोहलपुरकी नानी’ बोलको भिडियो सार्वजनिक भएको हो । गितमा सपना शाही र जगत बिसीको स्वर छ भने लय र शब्द प्रेम दैलेखीको रहेको छ । सम्मान म्युजिकले बजार ब्यबस्थापन गरेको छ । फुलाउनुछ मायाको फुलबारी भेट्न आउनु भेरीको पुलपारी धानकुटेर चामल गहुँ पिसेर पिठो मान्छे पनी सा
लोक गायन सम्मेलन सुर्खेतमा हुँदै

लोक गायन सम्मेलन सुर्खेतमा हुँदै

    प्रकाशित मितिः २५ फाल्गुन २०७३, बुधबार १४:०३
सुर्खेत । सुर्खेतसहित मध्यपश्चिममा छरिएर रहेका जनजातीहरुको भाषा झल्कने लोक गायन सम्मेलन सुर्खेतमा हुने भएको छ । यही फागुन ३० गते संगित तथा नाट्य प्रतिष्ठानले मध्यपश्चिम स्तरिय लोक गायन सम्मेलनको आयोजना गर्ने भएको हो । विशेषगरी मगर, खम्बा,  बोटे, राजी र तामाङ समुदायहरुको भाषा संरक्षण गर्ने हेतुले सम्मेलनको आयोजना गर्न लागेको बरिष्ठ संगितकर्मी बुलु मुकारुङ्गले जानकारी दिएका छन् ।  पछिल्लो समयमा जनज
बद्रीले आमालाई रुवाए

बद्रीले आमालाई रुवाए

    प्रकाशित मितिः २२ फाल्गुन २०७३, आईतवार १०:०४
दैलेख ।  “आमा बिदा पाइएन अहिलेको सालपनी आउन पाइएन” मञ्चमा आउने वित्तिकै गायक बद्री पंगेनीले यो गीत गाएपछि मेला हेर्न आएका अधिकांश आमा, दिदिवहिनीहरुले अाँखाबाट आँसु बगाए । बद्री पंगेनीले स्टेजमा पुग्नासाथ विदेश गएको छोरा बनेर परदेशी छोराका आमालाई धुरुधुरु रुवाईदिएका छन । धेरैले आफ्नो मोवाइल र क्यामेराले फोटो तथा भिडियो खिच्न थाले । पंगेनीले नारी वेदनासँग सम्बन्धित गीतहरु गाउन थाले । उनले बुबाहरुका
कृष्ण र मिनाको दोहोरीसंगै देवि घर्तीको धमाका

कृष्ण र मिनाको दोहोरीसंगै देवि घर्तीको धमाका

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार २३:३१
दैलेख । नेपाली लोक दोहोरी क्षेत्रकी चर्चित गायिका देवि घर्ती मगरको प्रस्तुती संगै केटाकेटी, युवा युवति, बृद्धबृद्धाहरु कम्मर मर्काइ मकाई नाचेका छन् । उनका चर्चीत लोक दोहोरी गितमा पर्यटन महोत्सबका दर्शकहरु नाचेका हुन् । फागुन १२ गते देखि सञ्चालन भएको जिल्लाको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सबको नवौ दिन चर्चीत लोक दोहारी गायिका देवी घर्तीमगर संगै एविसी टेलिभिजनक
सुर्खेतमै गीत रेकर्डिङ्ग स्टुडियो सञ्चालन

सुर्खेतमै गीत रेकर्डिङ्ग स्टुडियो सञ्चालन

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १७:४४
सुर्खेत । प्रदेश नम्बर ६ को सम्भावित राजनधानी सुर्खेतमा पहिलो पटक गीत रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । वीरेन्द्रनगरमा प्रदेश नंम्बर ६ कै पहिलो अत्याधुनिक प्रबिधियुक्त गित रेर्कडिङ स्टुडियो आईतबारदेखी संचालनमा आएको हो । यस क्षेत्रमा रहेका मौलिक कला र संस्कृतिलाई बजारमा ल्याउँन तथा उजागर गर्न सेमभेक डिजिटल रेर्कडिङ स्टुडियो संचालनमा ल्याएको सञ्चालक बिनोद खनालले जानकारी दिएका छन् । गुणस्तरमा गित
दैलेखको काँडाचौरमा ज्योतिको हंगामा

दैलेखको काँडाचौरमा ज्योतिको हंगामा

    प्रकाशित मितिः १५ फाल्गुन २०७३, आईतवार १०:०३
दैलेख । दैलेख पर्यटन महोत्सवको तेस्रो दिन शनिवार काँडाचौर मैदान संगितमय बनेको छ । मुल गेटदेखी स्टेजसम्म भरिभराउ दर्शकहरु गितमा धुमे । मध्यातपति ज्योती मगरको प्रस्तुती यूवाहरु झुमे । दैलेखको पर्यटन विकास र इतिहास लेखनका लागि आयोजना गरिएको दैलेख पर्यटन महोत्सवमा ज्योती मगरदेखी चर्चीत गायक कुुुलेन्द्र विश्वकर्माले आफ्नो प्रस्तुती देखाए । आफ्नो सांगितिक कोशेलीबाट कुलेन्द्रले आफु पनि नाचे दर्शक लाई
शर्माको उपन्यास अनुपमा बजारमा आउदै

शर्माको उपन्यास अनुपमा बजारमा आउदै

    प्रकाशित मितिः ८ फाल्गुन २०७३, आईतवार २०:४८
अनुपमा उपन्यास बजारमा छिटै आउने भएको छ । पत्रकार  सुशिल शर्माद्धारा लेखिएको अनुपमा उपन्यास यही महिनाको अन्तिम तिर बजारमा  आउने लागेको हो । यो  उपन्यास शर्माको तेश्रोे संस्करण हो । अनुपमामा सांसद वित्दा सांसदको श्रीमतीलाई सांसद बनाउने प्रचलनलाई जोड्न खोजिएको लेखक शर्माले बताए । श्रीमतिलाई राजनीति बारे कुनैपनि थाहा नहुने र पार्टीले राजनीतिको बारेमा अनविज्ञ हुने भएकी श्रीमतीलाई सांसद बनाउने प्रचलन
मोडलिङ्गमै स्थापित हुँदै विष्ट र हमाल

मोडलिङ्गमै स्थापित हुँदै विष्ट र हमाल

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १७:१४
सुर्खेत । मध्यपश्चिम विकास क्षेत्र कला र संस्कृतीले भरिएको क्षेत्र हो । नेपाली खसभाषाको उद्गमस्थल पनि यही विकास क्षेत्र नै हो । जसरी स्थानीय स्तरका कार्यक्रममा गीतसंगित आफ्नै लयमा गुनगुनाउनमा माहिर छन यहाँका कलाकर्मी त्यसरी नै आफ्नो पकट राष्ट्रियस्तरमा समेत फैलाएका छन् । यहाँका कलाकाहरु लोकदोहोरी, आधुनिक तथा देउडा गीत गाउने कलाकारहरुको जमात नी ह्वात्तै छ । यद्यपी म्युजिक भिडियोमा मोडलिङ्ग गर्ने