☰ open Loading... 19 September 2024|  

बाढीपहिरो

किसले हिट

किसले हिट

    प्रकाशित मितिः १३ माघ २०७३, बिहीबार १५:०५
४५ सय फिट उचाईमा छाँयाकन गरिएको एक गितको म्यूजिक भिडियोमा दिईएको किस सिन निकै चर्चा बटुल्न सफल भएको छ । गायक तथा मोडल अभिषेक अनुराग संगित तथा स्वरमा रहेको एक बारको चुम्वनले मेरो प्यास मेटिदैन् ...नामक गितमा दिईएको किस सिन यूटुवमा राखीएपछि यूवायूवतीदेखी वृद्धवृद्धाहरुमाँझ लोकप्रिय बनेको हो । दैलेखको महावु लेकमा लेकाली परिवेश भिडियोमा उत्तिरिएको छ । लेकाली परिवेशसंगै यूवा जोडीको प्रेम कथालार्य प्
‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्

‘तिरिरी मुरली बज्यो वनैमा’ गाउने पन्नाकाजीको रहेनन्

    प्रकाशित मितिः १२ माघ २०७३, बुधबार १२:४८
‘तिरिरी मुरली बज्यो वनैमा’लगायत दर्जनौं चर्चित गीतका गायक पन्नाकाजी शाक्यको निधन भएको छ । बुधवार बिहान साढे ५ बजे ताहाचलस्थित निवासमा उनको निधन भएको हो । १९८८ साल पुस १५ गते काठमाडौंको ओमबहालमा जन्मेका शाक्य ८५ वर्षका थिए । गत वर्षको भूकम्पले ओमबहालस्थित घर भत्किएपछि उनी सपरिवार ताहाचलमा बस्दै आएका थिए । उनले २००८ सालमा रेडियो नेपालमा पहिलो पटक गीत गाएका थिए भने २०१६ सालमा पहिलो गीत रेकर्ड गराएका
छायाँकन हुँदै चलचित्र ‘पंचकोशी मिशन यात्रा’

छायाँकन हुँदै चलचित्र ‘पंचकोशी मिशन यात्रा’

    प्रकाशित मितिः ९ माघ २०७३, आईतवार १९:४५
दैलेख । दैलेखको इतिहास लेख्ने अभियान चलेकै बेला दैलेखको पंचकोशि क्षेत्रको विकासका लागि पंचकोशि क्षेत्रको प्रचार प्रसारका सघाउ पु¥याउने उदेश्यले “पंचकोशि मिशन यात्रा” नामक चलचित्र निर्माण गरिने भएको छ । आइतवार रिपोर्टर्स क्लब दैलेख शाखामा गरिएको पत्रकार सम्मेलनमा चलचित्र सुटिङ्ग सुरु भएको जानकारी दिइएको हो । चलचित्रले दैलेखमा रहेको सास्कृतिक सम्पदाहरुको प्रचार प्रसार संगै चलचित्र मार्फत आन्त
‘मिस सुर्खेत’ प्रतियोगिता सञ्चालन

‘मिस सुर्खेत’ प्रतियोगिता सञ्चालन

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १७:०२
सुर्खेत । सुर्खेतमा मिस सुर्खेत २०१७ सञ्चालन भएको छ । व्यक्तित्व विकास, मोडलिङ्गको ज्ञान, सामाजिक सोच परिवर्तन गर्ने उदेश्यले मिस सुर्खेत शुरु भएको हो । शुत्र मोडलिङ्ग एण्ड आर्ट क्रियसन वीरेन्द्रनगर सुर्खेतको आयोजनामा आईतबारदेखी मिस सुर्खेतको शुरु भएको पत्रकार सम्मेलनमा जानकारी दिएको छ । आयोजक संस्था क्रियशनका निर्देशक विजय खत्रीले सौन्र्दय र लुकेर रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि मिस सुर्ख
भारतीय ‘झलक दिखला जा’मा नेपाली तेरिया विजयी

भारतीय ‘झलक दिखला जा’मा नेपाली तेरिया विजयी

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:५४
नेपाली डान्सर तेरिया मगरले भारतीय टेलिभिजन कार्यक्रम ‘झलक दिखला जा: लिटिल मास्टर’को नवौं सिजनको फाइनल जितेकी छिन् । सलमान युसुफ र शान्तनु माहेश्वरीसँगजस्ता सिनियर डान्सर स्टारलाई पछि पार्दे उनले यो उपाधि जितेकी हुन्। यसअघि टेरिया डान्स इन्डिया डान्स, २०१४ की विजेता पनि हुन् । रुद्रपुर, रुपन्देहीकी १४ वर्षीया तेरिया हाल मुम्बईको सेन्ट लरेन्स हाइस्कुलमा कक्षा ८ मा पढ्छिन् । बम्बईकी छात्रा तेरिया
‘छक्का पन्जा’मा छ महिला शक्ति

‘छक्का पन्जा’मा छ महिला शक्ति

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:३४
छक्का पन्जाको टिप्पणी सुनेकै कारणले हेर्न गइनँ सुरुमा । तिहारमा बैनीहरुको जोडबलले हुल बाँधेर हलमा गयौं । टिकट नपाएर फर्कियौं । श्रीमान् श्रीमती फिल्म हेर्न गएका एउटा मात्र टिकट बाँकी बँचेको नारायणगणको जलमा हलमा । बुढालाई घर फर्काएर बुढीमात्र हलमा गइन् । भाइ बहिनी र भतिजा भतिजीसहितको जम्बो टिम लिएर पुगेका हामी खिस्रिक्क पर्यौं । बरु उनै श्रीमती मात्र फिल्म हेर्न गएको दृश्य र उनले आफ्ना श्रीमानला
राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

राष्ट्रिय कलाकारको आगमनले महोत्सवमा दर्शकको घुइचो

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:२६
बर्दिया, (गुलरिया) । बर्दियाको गुलरिया नगरपालिकामा संचालन भइरहेको “मध्यपश्चिमाञ्चल क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी महोत्सव ०७३” मा राष्ट्रिय स्तरका चर्चित कलाकारको दैनिक सहभागिताले रौनक थपेको छ । उनीहरूले आफ्ना गीतसंगीतबाट दर्शकलाई नचाएपछि मेलाको रौनक दिनदिनै बढेको हो । बर्दियामा क्षेत्रिय पर्यटन, कृषि औद्योगिक, व्यापार एवम् माघी मेलामा कलाकार अवलोकनकर्ताको पहिलो रोजाइमा परेक
अभिनेता सलमान खानलाई उन्मुक्ति

अभिनेता सलमान खानलाई उन्मुक्ति

    प्रकाशित मितिः ५ माघ २०७३, बुधबार १७:०५
भारतको जोधपुरको एउटा अदालतले बलिउड अभिनेता सलमान खानलाई १८ वर्ष पुरानो हतियार मामिलामा उन्मुक्ति दिएको छ । मुख्य न्यायिक मजिस्टे«ट दलपत सिंह राजपुरोहितले आज हतियार मामिलामा शंकाको सुविधा दिदै उन्मुक्तिको फैशला सुनाएका हुन् । उनले यो फैशला सुनाउँदा अभिनेता खान, उनको बहिनी अलविरा र वकिल अदालतमै थिए । सलमानका वकिलले बिपक्षीले आरोप प्रमाणित गर्न नसकेको बताए । अदालतको फैशलापछि सलमानका पिता सलिमले आजको
रंगमञ्चका राजा

रंगमञ्चका राजा

    प्रकाशित मितिः २४ पुष २०७३, आईतवार १६:१८
ख्याउटे जीउ, फूलेका चुस्स परेका दाह्री जुंगा, लामा लामा कपालका जटा । ‘मेरो प्रपोर्टी भनेकै यही लुक्स त हो नि !’ पाका संस्कृतिकर्मी प्रेमदेव गिरि भन्छन्, ‘कथाले मागिरहन्छ । काट्नै पाउ“दिन । कपाल नकाटेको त ६ वर्षै पुगेछ ।’ वीरेन्द्रनगर हिलेखालीस्थित घरमा भेट्न पुग्दा हातमा फोटो एल्बम समाइरहेका उनी भविष्यका तस्बिरको कल्पना गर्दै थिए । कोठामा मादल, सारंगी सजाएका छन् । ०३२ सालमा झलकमान गन्धर्वका बुवा
“सङ्गीत मेरो जीवन हो”

“सङ्गीत मेरो जीवन हो”

    प्रकाशित मितिः १५ पुष २०७३, शुक्रबार १७:००
सुर्खेत । रेडीयाे आरजेकाे रूपमा परिचित खेमराज वली गायकको रुपमा पनि परिचित हुन थालेका छन् । चर्चित लोकगायिका पुर्णकला बिसीसंग पहिलो लोकदोहोरी गीत “धेरै पछि फेरि तिम्रो याद आयो सानु’ रेकर्ड गरेपछि भिडियोसहित सार्वजनिक भएका वली त्यसपछि गायकको रुपमा परिचित हुन थालेका हुन् । यसअघि “अहिलेको दशै तिहारमा’ र “आँसु धारा झर्छ’ जस्ता लोकगितमा स्वर दिएका उनले क्रमश नयां गित रेर्कडिङको तयारीमा रहेका बताएका छ