बजारमा आउँदै ‘रातो टिका जमारा लाउँ है पियारी’
प्रकाशित मितिः २३ भाद्र २०७३, बिहीबार १०:५७
मेरो हजुर, आउनुहोस् घर
संगै मनाऊ यो दशै तिहार ।।
बसेकीछु रुदै पर्खेर
जसो तसो दशैँ तिहार मनाऊला
आउनुहोस पियारा छिटै फर्केर ।।
विदेशीका युवाहरुको व्यथा समेटिएको दशैँ तिहारको मर्म स्पर्शी शव्दको नयाँ गीति एल्वम बजारमा आउने भएको छ । दैलेखी गायिका सपना शाहीको स्वरमा दशैँ तिहारलाई लक्षित गर्दै नयाँ गीत बजारमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको हो ।
मुलतः प्रदेशी नेपालीहरुको पीडा उजागर गरे