☰ open Loading... 24 October 2024|  

बाढीपहिरो

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

भावनाले ल्याइन्, ‘त्यो डाँडापारि’

    प्रकाशित मितिः ४ भाद्र २०७३, शनिबार १५:२७
नवोदित गायिका भावना आचार्यले ‘त्यो डाँडापारि छेउ’ नामक म्युजिक भिडियो बजारमा ल्याएकी छिन् । ‘तिमीले लगाएको आँखाको गाजलले मलाई लोभ्याएको छ नै कोरियन साडीमा धेरै राम्री देखिएकी छेउ, तिमी पनि उत्तिकै राम्रो छौं मेरो रुपमा लोभ्याएका छौं भनत म कस्तो भाको छु’ यस्तै शब्द भावमा अनुबन्धित तीज गीतमा उनलाई खेम भण्डारीले स्वरमा साथ दिएका छन् । कामना डिजिटलले बजारमा ल्याएको यो गीत मौलिकतामा आधारित छ । ‘कुनै
करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

करिश्माको अवार्डमा दीपाको सेल्फीसम्म

    प्रकाशित मितिः ३१ श्रावण २०७३, सोमबार ०७:४८
शनिबार सम्पन्न भएको ‘डी सिने अवार्ड’मा केही रोचक दृश्यहरु पनि देखियो । नायिका करिश्मा मानन्धरको फेसन शैली पोखरामा पनि देखियो । करिश्मा जुन गेटअपमा अवार्ड स्थल पुगेकी थिइन्, त्यसले धेरैको ध्यान खिच्यो । यी बाहेक अवार्ड कसले पायो भन्ने बिषयमा पनि सबैको ध्यान तानिनु स्वभाविक नै हो, जसलाई हामीले विस्तृतमा प्रस्तुत गरिसकेका छौ । डी सिने अवार्डमा कलाकार दीपाश्री निरौलाको सेल्फीदेखि नृत्य पनि रोचक थिय
एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

एक महिना अघिदेखि नै कार्यक्रममा भ्याइनभ्याइ

    प्रकाशित मितिः ३० श्रावण २०७३, आईतवार ०८:२८
लोकदोहोरी गायिका सुनिता दुलाललाई अहिले तिजले छपक्कै छोपेको छ । हिन्दू महिलाको पर्व तिज आउन अझै करिब २० दिन बाँकी छँदा उनलाई भने स्टेज शो गर्न भ्याईनभ्याई छ । देशभित्र त उनी व्यस्त छिन् नै, देशबाहिर पनि उनी कार्यक्रम गर्न जाँदैछिन् । नेपाली रहेका अधिकांश देश गइसकेकी उनी यो वर्ष सबैभन्दा पहिले स्टेज शोका लागि जापान जाँदैछिन् । “२४ तारिखमा जापान जाँदैछु, त्यहाँ कार्यक्रम सकेर त्यतैबाट कोरिया र न
मोडल हन्ट नेपाल बने विवेक र रोनाली

मोडल हन्ट नेपाल बने विवेक र रोनाली

    प्रकाशित मितिः २९ श्रावण २०७३, शनिबार ०७:४९
काठमाडौं सिनामंगलका १८ बर्षिय विवेक खड्का र काठमाडौ थापाथलीकी २१ बर्षिया रोनाली अमात्य मोडल हन्ट नेपाल २०१६ को उपाधि चुम्न सफल भएका छन् । विवेकले पुरुष तर्फको र रोनालीले महिला तर्फको उपाधि जितेका हुन् । ६ फिट एक इन्चका विवेकले ३४ र पाँच फिट दुई इन्चकी रोनालीले २५ स्पर्धिलाई पछि पार्दै उपाधि जितेका हुन् । रोनालीले शिर्ष उपाधिका साथमा बेष्ट पर्सनालिटी उपाधि समेत आफ्नो पोल्टामा पारिन् । दुबै शिर्
अनुलाइ कस्ले भन्याे “क्या राम्री”

अनुलाइ कस्ले भन्याे “क्या राम्री”

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार ११:००
गायक मोतीराज खनाल, पूर्णकला वीसी र गीता पराजुलीको स्वरमा समावेश ‘क्या राम्री पुतली’ बोलको तीज गीतको भिडियो बजारमा आएको छ । यो गीतमा मोडल अनु शाह र बब्बु थापाले मोडलिङ गरेका छन् । जीवन शाहीले भिडियोको निर्देशन गरेका हुन् । नेपाली तीज गीतमा विकृती फैलिदै गएको छ । गीतका शब्ददेखि भिडियोमा छाडापन भित्रिएको पाइन्छ । यो गीतको शब्द पनि सरल छ, भिडियो पनि आकर्षक नै बनाइएको छ । गीतमा मोदिराज खनालकै शब
कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

कोरियोग्राफी जिम्मा लिएर प्रियंका यूकेमा

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:५६
६ महिनाबीचमा दोश्रो पटक बेलायत आइपुगेकी नायिका प्रियंका कार्की फरक जिम्मेवारीवोधले बाँधिएकी छन् यो पटक । यसअघिका उनका भ्रमण सांस्कृतिक कार्यक्रमका लागि हुन्थे र केही नाचपछि उनी मुक्ति पाउँथिन् । तर, यसपाली उनी मिस यूके नेपाल २०१६ प्रतियोगिताका लागि प्रमुख प्रशिक्षक र कोरियोग्राफरका रुपमा बेलायत आएकी हुन् । कलिला र यस खालको प्रतियोगितामा नयां युवतीहरुलाई सिकाउने दायित्व उनीमाथि छ । गत सोमबार
विवादबीच ‘जय परशुराम’ रिलिज 

विवादबीच ‘जय परशुराम’ रिलिज 

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४९
काठमाडाैं, २८ साउन । पुनरावेदन अदालत, पाटनले साउन २५ मा ‘परशुराम’ फिल्मसँग मिल्ने कुनैपनि फिल्म निर्माण, प्रचारप्रसार, वितरण एवं प्रदर्शनजस्ता कुनै पनि करा नगर्नू, नगराउनू भनी विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेपछि ‘जय परशुराम’ को रिलिजलाई लिएर अन्यौल बढेको छ । नवराज घिमिरे निर्देशित ‘परशुराम’ र रोज राणा निर्देशित ‘जय परशुराम’ बीच नामलाई लिएर लामो समय विवाद चल्दै आएको छ । ‘परशुराम’ युनिटले द
म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

म बीएस दाइकी प्यारी कान्छी थिएँ : शर्मिला

    प्रकाशित मितिः २८ श्रावण २०७३, शुक्रबार १०:४८
काठमाडाैं,फिल्म ‘कान्छी’ बनाउने गरी बीएस थापा दाइ नेपाल आउनुहुँदा म छ कक्षामा पढ्दै थिएँ । यो २०४१ सालको कुरा हो । सेनामा जागिरे बुबाले पाल्पा तानसेनको पुर्ख्यौली सम्पत्ति बेचेर डिल्लीबजारमा घर बनाउनुभएको थियो । म घरछेउकै कन्या स्कुलमा पढ्थें । जयनन्दचन्द ठाकुर दाइका कारण स्कुले जीवनमै मैले रेडियो नेपालमा प्रवेश पाएकी थिएँ, रेडियो नाटक, रुपक र बाल कार्यक्रममा बरोबर भाग लिइरहन्थें । एक दिन जयनन्
गायिका कि आइटम गर्ल

गायिका कि आइटम गर्ल

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:२५
इन्दिरा जोशी लोकप्रिय गायिका हुन् भन्ने कुरा प्रमाणित गरिरहनु पर्दैन । पप, आधुनिक, चलचित्र हुँदै राष्ट्रिय गीतसमेत गाइसकेकी इन्दिराले गायनमार्फत आफूलाई प्रमाणित गरिसकेकी छिन् । चलचित्र ‘लुट’ को ‘उध्रेको चोली.....’ पछि इन्दिराले आइटम गायिकाको उपनामसमेत पाइन् । त्यतिसम्म त ठीकै थियो, अघिल्लो वर्ष प्रदर्शनमा आएको एउटा चलचित्र त उनी ‘आइटम गर्ल’ कै रूपमा प्रस्तुत भइन् । चलचित्र ‘फन्को’ को ‘लोक
याैन र मदिराबाट थाेकेपछि

याैन र मदिराबाट थाेकेपछि

    प्रकाशित मितिः २६ श्रावण २०७३, बुधबार ०२:१९
उग्र अनि रिसाहा स्वभावको एउटा मानिस समयक्रमसँगै साधु–योगी बन्ला भन्ने अनुमान ‘एटलिस्ट’ यो ‘कलियुग’ मा धेरैले गर्न सक्दैनन् । सांसारिक जीवनको उच्च अवसर आत्मसात् गरिरहेको त्यो व्यक्ति ती सबै रसलाई चटक्कै छोडेर वानप्रस्थ मानिने जोगी भेषमा पुग्नु आफैंमा आश्चर्यको कुरा हो । चलनचल्तीको भाषाअनुसार ‘ग्यांगस्टर’ देखि सुरा–सुन्दरीको रंगरंगीला लाइफस्टाइलमा रमाइरहेका प्रवञ्जन बहादुर सिंह अचानक योगी व्यग्र वे