☰ open Loading... 21 May 2024|  

वन

वन क्षेत्र अतिक्रमण वृद्धि

वन क्षेत्र अतिक्रमण वृद्धि

    प्रकाशित मितिः १२ चैत्र २०७३, शनिबार ०७:३३
नवलपरासी । विभिन्न सङ्घसंस्था र व्यक्तिबाट यहाँ करिब पाँच हजार हेक्टर वन क्षेत्र अतिक्रमण भएको छ । जिल्ला वन कार्यालय नवलपरासीका अनुसार राजमार्ग आसपासका क्षेत्र कावासोती, सुनवल, अरुण खोला, दाउन्ने, ज्यामिरे, चोरमारा, डन्डालगायत स्थान बढी मात्रामा अस्पताल, विद्यालय, विभिन्न सङ् संस्था र व्यक्तिले अतिक्रमण गरेको जिल्ला वन कार्यालयले जनाएको छ । वन क्षेत्र अतिक्रमण बढेपछि रोक्नका लागि प्रयास गरिए
आपूर्ति बढाउँदा काठ तस्करी घट्यो

आपूर्ति बढाउँदा काठ तस्करी घट्यो

    प्रकाशित मितिः २७ फाल्गुन २०७३, शुक्रबार १४:०७
सुर्खेत । जिल्ला वन कार्यालय सुर्खेतले काठ आपुर्ति सहज गरेपछि काठ तस्करी घट्दै गएको छ । कार्यालयले काठ तस्करको सञ्जाल निस्तेज पार्न गस्ती बढाउन र कार्यालयले आपूर्तिको काठलाई सहज रुपमा नागरिकलाई वितरण गरेपछि काठ तस्करीमा ओरालो लागेको हो । यस अघि जिल्लामा रहेका सामुदायिक वनहरुबाट तस्करहरुले उपभोक्ताहरुको घरमा चोरी बाटोबाट काठ पु¥याउने गरेका थिए । जिल्ला वन कार्यालय सुर्खेतमा जिल्ला वन अधिकृत हेमर
डढेलो रोकथाम गर्न पूर्व तयारी

डढेलो रोकथाम गर्न पूर्व तयारी

    प्रकाशित मितिः २६ फाल्गुन २०७३, बिहीबार ०८:०२
सुर्खेतमा वन डढेलो रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धी पूर्व तयारी शुरु भएको छ । जिल्ला वन कार्यालय सुर्खेतले  बुधबार वीरेन्द्रनगरमा आयोजना गरेको वन डढेलो रोकथाम तथा नियन्त्रणको पूर्व तयारी गोष्ठीमा यस्तो जानकारी दिईएको हो । कार्यालयले वनका कर्मचारीसँगै वन डढेलोबाट बढी जोखिममा रहेका उत्तरी जलाधार क्षेत्रका १३ वटा सामुदायिक वनका पदाधिकारीलाई पूर्व सचेतना तथा रोकथामका उपाय बारेमा जानकारी दिईएको थियो
चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने

चुरे वन संरक्षणको जिम्मा सेनालाई दिइने

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार २३:४१
भीमदत्तनगर । वन तथा भूसंरक्षण राज्यमन्त्री दीर्घराज भाटले मुलुकको चुरे क्षेत्रको वन सुरक्षाका लागि नेपाली सेनालाई खटाउने विषयमा वन मन्त्रालयले प्रक्रिया अघि बढाइरहेको बताइ । कञ्चनपुरको भीमदत्तनगरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा विश्व वन्यजन्तु दिवसका अवसरमा आयोजित ‘संरक्षणको आधारः युवाको आवाज’ विषयको कार्यक्रममा उनले चुरे क्षेत्रको वन सुरक्षाको जिम्मेवारी सेनालाई दिन उपयुक्त हुने भएकाले त्यसक
प्रभावकारी वन्दै चुरे संरक्षण कार्यक्रम

प्रभावकारी वन्दै चुरे संरक्षण कार्यक्रम

    प्रकाशित मितिः २० फाल्गुन २०७३, शुक्रबार १०:५२
डडेल्धुरा । डडेल्धुरामा राष्ट्रपति चुरे संरक्षण कार्यक्रम प्रभावकारी वन्दै गएको छ । जिल्लाको भित्रिमधेस क्षेत्रमा सात वर्षदेखि सञ्चालन भइरहेको राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा बाढीपहिरो नियन्त्रणदेखि बायो इन्जिनियरिङ, पानीका मुहान संरक्षण, सिँचाइका लागि पोखरी निर्माण गर्ने काम भइरहेको छ । जिल्ला भूसंरक्षण, जिल्ला वन, जिल्ला पशु सेवा कार्यालयले भित्री मधेसको परशुराम नगरपालिका र आलिताल गाविसमा
बर्दियामा बाघलाई ठक्कर दिई मार्ने बस कब्जामा, चालकलाई उन्मुक्ति

बर्दियामा बाघलाई ठक्कर दिई मार्ने बस कब्जामा, चालकलाई उन्मुक्ति

    प्रकाशित मितिः १४ फाल्गुन २०७३, शनिबार १९:२८
गत पुस ६ गते बेलुकी करिब ७ बजे । धनगढीबाट काठमाडौं हिंडेको ना ४ ख २८८७ नम्बरको सूदूरपश्चिम यातायातको रात्री बस तिब्र गतिमा कोहलपुरतिर हुँइकिरहेको थियो । चिसापानी पुलबाट बर्दियाको करेलियासम्म निकुञ्जको क्षेत्र पर्छ र त्यहाँ कुनै पनि बेला वन्यजन्तु वारपार गर्न सक्ने र दुर्घटना हुनसक्ने भएकाले प्रति घण्टा ४० किलोमिटर दूरीको मापदण्ड तोकिएको हुन्छ । त्यसको वास्ता नगरी गोपालबहादुर बोहराले हुँइ
निकुञ्ज विस्थापित आन्दोलित

निकुञ्ज विस्थापित आन्दोलित

    प्रकाशित मितिः २ फाल्गुन २०७३, सोमबार १३:१६
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विस्थापितले आइतबारदेखि कञ्चनपुरको भीमदत्तनगरमा आन्दोलन थालेका छन् । शुक्लाफाँटा निकुञ्ज जग्गा अधिग्रहण र मुआब्जा उपलब्ध गराउने सम्बन्धित गठित कार्यदलले काम सुरु गरेसँगै विस्थापितले कार्यदलको कार्यालयमा पुगेर आन्दोलन थालेका हुन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बेदकुमार ढकालले आयोगको प्रतिवेदन अनुसार देखिन आएका एक हजार ४८० परिवारको अद्यावधिक
मप गजल मञ्चकाे अध्यक्षमा पुनः अधिकारी

मप गजल मञ्चकाे अध्यक्षमा पुनः अधिकारी

    प्रकाशित मितिः ८ माघ २०७३, शनिबार १८:१९
सुर्खेत । मध्यपश्चिम गजल मञ्चकाे अध्यक्षमा पुनः खगेन्द्र अधिकारी 'अमृत' अध्यक्षमा चयन भएका छन् । मञ्चकाे शनिबार सम्पन्न तेस्राे अधिवेशनले  'अमृत'काे अध्यक्षमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे । मञ्चकाे उपाध्यक्षमा सरस्वति पन्त र शन्देश कठायत, महासचिवमा पहल असिम, सचिवमा कृष्ण 'विरही जलन' र  कोषाध्यक्षमा खगेन्द्र 'अटल' छन् । दुइ वर्षे कार्यकालकाे सदस्यहरूमा लीला पोख्रेल, बखत वि सि र तेजव
मध्यपश्चिमाञ्चल गजल मञ्चकाे अधिवेशन हुँदै

मध्यपश्चिमाञ्चल गजल मञ्चकाे अधिवेशन हुँदै

    प्रकाशित मितिः ७ माघ २०७३, शुक्रबार १८:३९
मध्यपश्चिमाञ्चल गजल मञ्चको अधिवेशन आवश्यक सबै तयारी पुरा भएको आयोजकको जानकारी दिएकाे छ ।मध्यपश्चिमाञ्चल गजल मञ्च सुर्खेतकोको तेस्रो केन्द्रीय अधिवेशनको सम्पर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । शनिवार सुर्खेतको विरेन्द्रनगरमा रहेको काँक्रेविहार दोहोरी साँझको सभाहलमा कार्यक्रम गर्दैछ । प्रगति प्रतिवेदन, लेखा प्रतिवेदन र आगामी कार्ययोजनाहरुको तय गर्नुका साथै नयाँ कार्य समितिको समेत चयन हुने भएको
जुम्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन

जुम्लामा पहिलो पटक बृहत् साहित्य सम्मेलन

    प्रकाशित मितिः २५ मंसिर २०७३, शनिबार १०:०३
कर्णाली अञ्चलकाे जुम्लामा शुक्रबार पहिलो पटक बृहत् साहित्य सम्मेलन सम्पन्न गरिएको छ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आफ्नो २२ अाैँ स्थापना दिवसको अवसरमा पहिलो पटक जुम्लामा बृहत् साहित्य सम्मेलन गरेको हो । सम्मेलनमा दर्जनाैँ साहित्यकार तथा स्रष्टाले मुक्तक, गजल, लघुकथा, कविता वाचन गर्नुका साथै साहित्यसम्बन्धी अनुभव आदानप्रदान गरेका थिए । साहित्य सम्मलेनमा खसिया आखार जुम्लाका प्रधानसम्पादक