नाबालिकाको बलात्कारपछि हत्या,अभियुक्त पक्राउ
प्रकाशित मितिः ४ कार्तिक २०८०, शनिबार २१:४४
भोजपुरमा विहिबारदेखि हराइरहेकी एक बालिकाको बलात्कारपछि हत्या भएको छ।एक सात वर्षीया बालिकालाई २१ बर्षीय दीपचन्द्र राइले बलात्कार गरी हत्या गरेका छन्।
प्रहरीले हत्यरा राईलाई पक्राउ गरी कानुनी कारवाहीको प्रकृया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका एसपी सुदीप पाठकका अनुसार हत्या अभियोगमा पक्राउ परेका राईले बलात्कार गरी हत्या गरेको स्वीकार गरेका छन्।
‘विहिबारदेखि हराइरहेकी बालिकाको खोज