☰ open Loading... 2 May 2024|  

गतिविधि

त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी

त्रिशूलीमा भारतीय नम्बर प्लेटको गाडी

    प्रकाशित मितिः २ माघ २०८०, मंगलवार १२:२६
त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । आज बिहान एउटा गाडी नदीमा खसेको सूचना पाएपछि परिचालित गोताखोरको टोलीले भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला पारेको हो । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ५ को तीन नम्बर पुल नजिकबाट त्रिशूली नदीमा गाडी खसेको सूचना पाएपछि गोताखोरको टोली परिचालन गरिएको थियो । तर कस्तो खालको गाडी हो र कहाँबाट कहाँ जाँद
जिप दुर्घटना हुँदा १२ जना घाइते

जिप दुर्घटना हुँदा १२ जना घाइते

    प्रकाशित मितिः २५ पुष २०८०, बुधबार १९:२७
पोखराबाट पाल्पा जाँदै गरेको जिप आज बिहान तनहुँको भिमादमा दुर्घटना भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन् भने ८ जनाको उद्धार गरिएको तनहुँका प्रहरी निरीक्षक चन्द्र भण्डारीले बताए। उनका अनुसार ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब डेढ सय मिटर तल खसेको थियो। जिपका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँक
दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, यातायात बन्द

दुई युवकको मृत्युलाई लिएर वीरेन्द्रनगरमा प्रदर्शन, यातायात बन्द

    प्रकाशित मितिः १५ पुष २०८०, आईतवार १२:४९
काठमाडौं बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनामा लिएर आइतबार बिहानदेखि सुर्खेतमा विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग राख्दै सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन गरेका हुन्। प्रदर्शनका कारण सुर्खेतको जनजीवन प्रभावित बनेको छ। वीरेन्द्र नगरका सबै गतिविधि ठप्प भएका छन्। सवारी साधन पनि चलेका छैनन्। यहाँका स्थानीहरूले सुर्खे
आइतवार सरकारी गाडी हिड्दुलमा रोक लगाउँछौं ः आन्दोलनकारी

आइतवार सरकारी गाडी हिड्दुलमा रोक लगाउँछौं ः आन्दोलनकारी

    प्रकाशित मितिः १४ पुष २०८०, शनिबार १७:५९
ललितपुरको बालकुमारीको प्रदर्शनमा दुई युवक मारिएको घटनापछि सुर्खेतमा शनिवारदेखि आन्दोलन भईरहेको छ । आन्दोलनमा गृहमन्त्रीको राजीनामासहित उचित क्षतिपूर्ती र मृतक परिवारलाई रोजगारीको माग राखिएको छ । आइतवार सरकारी गाडी हिड्दुलमा रोक लगाउने आन्दोलनका अगुवाहरुले जनाएका छन् । माग पुरा नभएसम्म आन्दोलन क्रमिक रुपमा हुने जनाईएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आइतवार सरकारी गाडी रोक लगाउने आन्दोल
बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

बालिकाहरू यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

    प्रकाशित मितिः ५ पुष २०८०, बिहीबार २०:२७
ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। मानव बेचबिखन अनुसन्धान ब्युरोले हिजो काठमाडौँ स्थित टोखा नयाँ बसपार्कबाट नुवाकोट तादी गाउँपालिका ६ का २४ वर्षीय सुमन तामाङ पक्राउ हो । नयाँ बसपार्कमा रहेका विभिन्न होटल तथा गेष्ट हाउसहरूमा नावालिकाहरुलाई ललाई फकाई गरेर वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाएको आरोपमा तामाङ पक्राउ परेका हुन
दुम्सी देखिंदाको हर्ष!

दुम्सी देखिंदाको हर्ष!

    प्रकाशित मितिः २ पुष २०८०, सोमबार ०९:४०
तपाईं–हाम्रा लागि दुम्सी नयाँ नौलो कुरा नहुन सक्छ। जीवनकालमा कति पटक दुम्सीसँग जम्काभेट भएकै पनि हुन सक्छ। तर चीनमा भने दुम्सी पाइयो भनेर एक किसिमको उत्साह नै छायो। खासगरी वैज्ञानिक जगत्मा। चीनको झेजियाङ र एनहुई प्रान्तमा यसअघि नदेखिएको दुम्सी फेला पर्‍यो। यसको गाढा खैरो भुत्ला र त्यस्तै ढाड यसअघि देखा नपरेको भन्दै वैज्ञानिक जगत् खुसी भएको हो। युरोपेली दुम्सीको तुलनामा यसको कान तुलनात्मक रूपमा

टिपरको ठक्करबाट २ जनाको मृत्यु

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १७:४६
घोराही–तुलसीपुर सडकखण्डको घोराही उपमहानगरपालिका–१० नारायणपुरको झारबैरा चोकमा शुक्रबार राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रा१क १३०७ नंको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको रा२प ५५८९ को मोटरसाइकलाई ठक्कर दिँदा प्यूठानको झिम्रुक गाउँपालिका–४ बाङे निवासी १७ वर्षीय विशाल जिसी र सोही जिल्ला नौबहिनी गाउँपालिका–६ लुङ निवासी १८ वर्षीय सागर केसी घाइते भएको र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानम
प्रहरीको गोली लागेर युवकको मृत्यु घटनाको विरोधमा राजमार्ग अवरुद्ध

प्रहरीको गोली लागेर युवकको मृत्यु घटनाको विरोधमा राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः ३० मंसिर २०८०, शनिबार १७:३७
बाराको सिम्रौनगढ नगरपालिकामा गत बुधबार भएको प्रदर्शनमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको विषयलाई लिएर शनिबार राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरिएको छ। बुधबार सिम्रौनगढ नगरपालिकामा तलब सुविधाका लागि आन्दोलनरत कर्मचारी र प्रहरी पक्षबिच झडप हुँदा स्थानीय लक्ष्मी मुखियाको प्रहरी गोली लगेर मृत्यु भएको थियो। घटनाको छानबिन गरी गोली प्रहार गर्ने सुरक्षाकर्मीमाथि कारबाही गर्नुपर्ने, मृतक परिवार
कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

कर्णालीमा बालबालिकाको क्षेत्रमा लगानी न्यून

    प्रकाशित मितिः २५ मंसिर २०८०, सोमबार ०८:३९
बालबालिकाको क्षेत्रमा कर्णाली प्रदेश सरकारको लगानी न्यून रहेको पाइएको छ। कर्णाली प्रदेश सरकारसँगको समन्वयमा बालबालिकाको क्षेत्रमा काम गर्दै आएको बालअधिकारका लागि साझा अभियान कर्णाली प्रदेशले गरेको अध्ययनका अनुसार तीन आर्थिक वर्षको बजेटलाई विश्लेषण गर्दा एक प्रतिशत मात्रै बजेट विनियोजन भएको देखिएको छ। प्रदेश सरकारले विनियोजन आव २०७८/०७९ देखि आव २०८०/८१ सम्मको बजेटलाई विश्लेषण गरिएको थियो। यसअन
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा दीप प्रज्वलन कार्यक्रम

७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसमा दीप प्रज्वलन कार्यक्रम

    प्रकाशित मितिः २४ मंसिर २०८०, आईतवार १८:३५
सबैका लागि समानता, मर्यादा, स्वतन्त्रता र न्याय भन्ने मूल नाराका साथ ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन कर्णाली प्रदेशको आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरिएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित वीरेन्द्र चोकमा अधिकारकर्मीहरु, समाजसेवी, धर्मगुरु, सुरक्षाकर्मी, अधिवक्ताहरु, महिला अधिकारकर्मीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।