☰ open Loading... 26 February 2025|  

स्थानीय सरकार

नवराजको निर्देशकमा ‘सितरी यी मौसम’ बजारमा

नवराजको निर्देशकमा ‘सितरी यी मौसम’ बजारमा

    प्रकाशित मितिः १८ माघ २०७८, मंगलवार ०८:१०
नेपालगंज।मोफसलमा बसेर नेपाली सांगीतिक क्षेत्रमा एक अब्बल निर्देशकको रुपमा आफुलाई स्थापित गर्न सफल निर्देशक हुन नवराज सुवेदी । मोफसलमा रहेर हिट गितको म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक सुवेदीले फेरी अर्को नयाँ ‘सितर यी मौसम’ बोलको थारु गीतको भिडियो निर्देशन गरेका छन । शुक्रबार एक कार्यक्रमका विच कलाकार सहित भिडियो सार्वजनिक गरेका निर्देशक सुवेदिले यो गीतले आफुलाई थप उचाइमा पुर्याउन मद
नेपाली संगीत भित्रका दरिलो खम्बा गायक सौराग

नेपाली संगीत भित्रका दरिलो खम्बा गायक सौराग

    प्रकाशित मितिः ५ माघ २०७८, बुधबार १९:३३
  लोकेन्द जिसी कुमार दैेलेख– नेपाली गीत संगीतमा लोकप्रिय गायक कमल सौराग नाम नसुनेको सायदै कम होलान । उनले छोटो समयमै आफूलाई स्थापित गरेका छन । एकपछि अर्को गर्दै गीत संगीतमा गरेर बच्चा देखि बृद्ध सम्मका मनमा बस्न सफल बनेका उनी दैला मुनि जौं भन्देउन निष्ठुरी तिमि कहाँ छौ गीतबाट आफनो करिअर कै अब्बल दरिलो खम्बा सावित कलाकार बन्न पुगे । घुम्ती नरपानी , तिमि एक प्रेम कथा , हरेक पल , बन्धन, तिम
संकटमा परम्परागत नृत्य

संकटमा परम्परागत नृत्य

    प्रकाशित मितिः ११ मंसिर २०७८, शनिबार ०५:४९
परम्परागत रुपमा नाचिने नृत्यहरु लोप हुँदै गएका छन्। सामाजिक राजनीतिक परिवर्तनसँगै विभिन्न भेक र समुदायमा प्रचलित पैंजरी, हुड्के, ढोलकी, गर्रा, रत्यौली लगायतका परम्परागत लोक नृत्यहरु लोप हुन थालेका हुन्। अचेल गाउघरमा लाग्ने मेलापर्वहरुमा ठाडीभाका, रत्यौली र देउडा नाचमा बुढापाकाहरुको लस्करमात्रै देख्न सकिन्छ। प्रचलित यस्ता लोकनृत्यमा समेत पछिल्लो पुस्ताको आर्कषण घटेकोमा बुढापाकाहरु चिन्तित छन्।
‘छोराछोरीको सहमतिमा विवाह गर्ने निर्णय लिएँ’ कलाकार मनोज गजुरेल

‘छोराछोरीको सहमतिमा विवाह गर्ने निर्णय लिएँ’ कलाकार मनोज गजुरेल

    प्रकाशित मितिः २६ आश्विन २०७८, मंगलवार ०५:०३
काठमाडौँ । कलाकार मनोज गजुरेलले विवाह गर्नुभएको छ ।गजुरेलले आज सामाजिक सञ्जालमार्फत् आफूले विवाह गरेको जानकारी दिनुभएको हो । न्याय सेवामा अधिकृतको रुपमा कार्यरत मञ्जु  पोखरेलसँग उहाँको विवाह भएको हो । चार वर्षअघि मिना ढकालसँग कलाकार गजुरेलको सम्बन्धविच्छेद भएको थियो ।सामाजिक सञ्जालमा गजुरेलले लेख्नुभएको छ, 'जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महसुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा ब
डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

डिजिटल प्लेटफर्ममा रिलिज भयो चलचित्र ‘एक’

    प्रकाशित मितिः २१ आश्विन २०७८, बिहीबार २१:२१
मधेस मुद्दामा केन्द्रित चलचित्र ‘एक’ आज९घटस्थापना०देखि डिजिटल प्लेटफर्मबाट रिलिज भएको छ। कोरोना महामारीका कारण लामो समयदेखि चलचित्र हलहरू बन्द भएका बखत चलचित्र ‘एक’ले डिजिटल प्लेटफर्ममा ‘जोखिम’ मोलेको हो। यद्यपि आजैदेखि सिनेमा हलहरू पनि खुलेका छन्। यो चलचित्रका लेखक तथा निर्देशक मनोज पण्डित हुन्। पण्डितले नेपालको सुरक्षाका लागि ‘सेन्टर फर सेक्युरिटी इन्टिलिजेन्ट’सि।ए।आईको परिकल्पना पनि यो फिल्मम
गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा(  भिडियो सहित)

गायिका टिका पुनको स्वरमा “माया छैनर” बजारमा( भिडियो सहित)

    प्रकाशित मितिः १८ आश्विन २०७८, सोमबार १९:५६
लोकेन्द जिसी कुमार दैलेख। चर्चित गायिका टिका पुनको स्वरमा “माया छैनर”बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा प्रशान्त पौडेलको शब्द तथा संगीत रहेको छ भने गायिका पुनले यसपटक आधुनकि गीत गाएर दर्शकको मन जित्न सफल भएकि छन् ।अनिल कृष्ण मानन्धरको निर्देशक तथा छायांकन रहेको गीतको एरेन्ज महाराज थापाले गरेका हुन् । त्यस्तै भिडियाकोे सम्पादन श्याम कुमारले गरेका हुन् ।उक्त गीत पुनले आफ्नो अ
एलिना चौहानको स्वरमा तिम्रो यादमा( भिडियो सहित)

एलिना चौहानको स्वरमा तिम्रो यादमा( भिडियो सहित)

    प्रकाशित मितिः १२ आश्विन २०७८, मंगलवार २०:४९
लोकेन्द जिसि कुमार दैलेख- चर्चित गायिका एलिनाको चौहानको स्वरमा नयाँ गित ‘तिम्रो यादमा’ नेपाली बजारमा आएको छ । शब्द सिर्जना कृष्ण सापकोटाको रहेको गितको भिडियो निर्देशन कपिल लामाले गरेका छन् ।गीतमा कमल सौरागको संगीत सुन्न सकिन्छ । ‘तिम्रो यादमा’ को म्युजिक भिडियोमाकृष्ण सापकोटा र अनु शाहले अभिनय गरेका छन् ।गीतको म्युजिक भिडियो कृष्ण सापकोटा युटुब च्यानल बाट बजारमा आएको छ । https://www.youtu
पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन

पर्दामा देखीएसंगै दर्शकको चर्चा बटुल्दै सुमन

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार १८:४७
लोकेन्द जिसि कुमार, दैलेख । नेपाली सांगीतिक क्षेत्रमा बिभीन्न बिद्याका गितसंगीतमा आफ्नो कुशल रेकर्डीङको क्षमता प्रदर्शन गरेका सुमन राना पछिल्लो समय उत्कृष्ट अभिनय प्रस्तुत गर्दै चर्चा बटुल्न थालेका छन ।स्थाई ठेगाना दाङ्ग जिल्लामा घर भई हाल लामो समयदेखी सांगीतिक यात्राकै शिलशिलामा काठमाण्डौमा बस्दै आएका सुमन केहीसमय यता अभिनयमा पनि अब्बल देखीन थालेका हुन । बोक्रो नामक गितीसंग्रह मार्फत सुमन
७० वर्षदेखिको सारथी बाँसुरी

७० वर्षदेखिको सारथी बाँसुरी

    प्रकाशित मितिः १६ भाद्र २०७८, बुधबार ०५:२६
 दैलेख-लक्षमण नेपाली अहिले ७९ वर्षका भए। उनी ९ वर्षका हुँदा बाँसुरी बजाउन थाले। सदियौंदेखी चल्दै आएको बर्खे मेला अर्थात लाखे जात्रामा आफुलाई लक्षमणले आफुलाई समर्पण गरे। धन्नै एक महिना लामो बर्खे मेलामा ७० वर्षदेखी नछुटाई बाँसुरी बजाई रहे। यो बीचमा धेरै पुस्ताबीच उनी केन्द्रमै रहे। विक्रम संवत २००१ माघ १६ गते नारायण नगरपालिका –१ गोलबजारमा जन्मिएका लक्षमण हरेक वर्ष लाग्ने धार्
प्रकाश शाहीको “मेरो नाचो ” तिज गीत बजारमा सार्वजनिक

प्रकाश शाहीको “मेरो नाचो ” तिज गीत बजारमा सार्वजनिक

    प्रकाशित मितिः १० श्रावण २०७८, आईतवार ०९:५५
लोकेन्द्र जिसि कुमार दैेलेख ।गायक तथा सर्जक प्रकाश शाहीले नयाँ तिज गित बजारमा ल्याएका छन् ।नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अवसरलाई मध्यन्जर गर्दै तीज गीत" मेरो नाचो "सार्बजनिक गरेका हुन।गायक शाहीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको गित “मेरो नाचो “ मा गायिका सुनिता बिसीको स्वर रहेको छ । प्रकाश शाहीको आफ्नै लय शब्द सृजना रहेको उक्त गितको म्युजिक भिडियोमा मोडल तथा डान्सर जानकी शाही