
‘म ऋतिक रोशन बने भने कंगनासँग माफी माग्छु’
प्रकाशित मितिः १२ आश्विन २०७६, आईतवार २१:४४
मुम्बई । अभिनेत्री कंगाना रनावत मिडियामाझ आफनो बोली निर्धक्क राख्छिन् । पछिल्लो समय उनी आफनो र अभिनेता ऋतिक रोशनको कुराका कारण समयसमयमा मिडियाको 'हेडलाइन' बन्ने गरेकी छन् ।
‘सिल्ली एक्स’ बाट सुरू भएको कन्ट्रोभर्सी अन्तत लीगल नोटिससम्म पुगेको थियो । तीन वर्ष अघिदेखिको ऋतिक र कगंनाको यो लडाई अझैसम्म पनि सुल्झेको छैन् ।
बीचमा केही समय सेलाएको कंगना र ऋतिकको विवाद फेरि चुलिएको छ । एक कार्यक्रममा