
सञ्चारकर्मी शर्माकाे अाउनु है मायालु सार्वजनिक (भिडियाेसहित)
प्रकाशित मितिः २८ चैत्र २०७३, सोमबार १५:५७
सुर्खेत । सञ्चारकर्मी नवराज शर्माले नाँचिदेउ राम्ररीकाे अपार सफलतापछि नयाँ काेशेली बजारमा ल्याएका छन् । शर्माकाे नयाँ लाेकदाेहाेरी गिती एल्वम अाउनु है मायालु बाेलकाे गीत बजारमा ल्याएका हुन् ।
https://www.youtube.com/watch?v=tG1J9bpFLvY
शर्माको लय तथा शव्द संयोजनमा रहेको गीतमा शिव संगित र सुमित्रा बिश्वकर्माले स्वर दिएका छन् भने निर्माता नवीन वली छन् । सुर्खेतमै छायाङ्कन गरिएको गीतको भिडियोमा अकव