☰ open Loading... 7 March 2025|  

बजार

करण परियारले जिते नेपाल आइडल

करण परियारले जिते नेपाल आइडल

    प्रकाशित मितिः ९ असार २०८१, आईतवार ०७:०९
गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन् । शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै उनी विजेता बनेका हुन् । दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन् । उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा पोखराकी सलोमी
सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

सुर्खेत–काठमाडौं जहाज भाडा बढ्यो

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:५७
सुर्खेत–काठमाडौं चल्ने जहाजहरुले भाँडा बढाएका छन् । न्यूनतम भाँडा ५ सय रुपैँया जहाज कम्पनीहरुले बढाएका हुन् । सुर्खेतको भाँडा न्युनतम ६ हजार ५ सय तोकिएको थियो । तर, जहाज कम्पन्नीले ५ सय रुपैँया बढाएर ७ हजार पुगेको छ । अहिले न्युनतम भाँडादर ७ हजार रहेको जनाईएको छ । यसअघि बुद्धले एकाधिकार भाँडादर बनाएर मंहगो लिएको थियो भने श्री एयर आएपछि भाँडादर सस्तो बनेको थियो । न्युनतम भाँडा दर ५ सय रु
श्रीको जहाज संख्या ११ पुग्यो

श्रीको जहाज संख्या ११ पुग्यो

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार १३:२८
श्री एयरलायन्सले शुक्रबार ८० सिट क्षमताको क्यानेडीयन बम्बार्डियर विमान थप गरेको छ । योसँगै श्रीसितग फिक्स्ड विङ (जहाज) को संख्या ११ पुगेको छ । हेलिकोप्टर पनि उडान गर्दै आएको श्रीसँग ६ वटा २४ सिट क्षमताका ट्विन इन्जिन भएका ठूला र ५ सिट क्षमताका दुई सानागरी ८ वटा हेलिकोप्टर छन् । ८ वटा हेलिकोप्टर र ११ वटा फिक्स्ड विङ जहाजसहित श्रीसँग १९ वटा वायुयान भएका छन् । दुई प्रकारका वायुयानसहित श्री नेपालमा सब
गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

गोर्खा बुअरीलाई २ लाख रुपैयाँ जरिवाना

    प्रकाशित मितिः ८ असार २०८१, शनिबार ११:१४
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले गोर्खा बुअरीलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । इजाजतपत्र नभएको आपूर्तिकर्तामार्फत श्रमिक आपूर्ति गरी गैरकानूनी रूपमा काममा लगाएको भन्दै विभागले कारबाही स्वरूप जरिवाना गरेको हो । उक्त विषयमा विभागले स्पष्टीकरण माग गरेको थियो । स्पष्टीकरण नदिई श्रमिक आपूर्ति गर्ने काम गरेको भन्दै श्रम ऐन, २०७४ को दफा १६३(क) अनुसार दुई लाख जरिवाना गरिएको विभागका निर्देशक मणि
११ महिनामा कर्णाली सरकारको खर्च ३७ प्रतिशत मात्रै

११ महिनामा कर्णाली सरकारको खर्च ३७ प्रतिशत मात्रै

    प्रकाशित मितिः ७ असार २०८१, शुक्रबार ०८:३४
कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा जम्मा ३७.९२ प्रतिशत अर्थात् १२ अर्ब ६६ करोड ४२ लाख ४२ हजार ५७४ रुपैयाँ बराबरको बजेट खर्च गरेको छ । वैशाख मसान्तसम्म १० अर्ब २४ करोड ८५ लाख ४२ हजार बराबर बजेट खर्च गरेको सरकारले जेठ महिनाभर दुई अर्ब बढीको बजेट खर्च गरेको हो । चालु आर्थिक वर्षमा ३३ अर्ब ३७ करोड ९७ लाख बराबरको वार्षिक बजेट ल्याएकोमा अझै सरकारसँग २० अर्ब बराबरको बजेट मौज्दात
कर्णालीमा गरिबी दर २६.६९ प्रतिशत !

कर्णालीमा गरिबी दर २६.६९ प्रतिशत !

    प्रकाशित मितिः ३ असार २०८१, सोमबार ०६:०८
कर्णाली प्रदेशको विद्यमान अवस्था ठिक नभएको विभिन्न तथ्य–तथ्याङ्कहरूले जनाउँछ । सरकारले हरेक वर्ष गरिबी न्यूनीकरण र दुखारी कर्णालीवासीलाई ‘सुखारी र समृद्ध’ बनाउने उद्देश्यसहित वार्षिक नीति, कार्यक्रम र बजेट ल्याउने गरेको छ । यद्यपि कार्यान्वयनमा कमजोर हुँदा प्रदेशको आर्थिक, सामाजिक, भौतिक अवस्थामा खासै रूपान्तरण हुन सकिरहेको छैन । प्रदेश सरकारले हरेक वर्ष पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा रा
फेरि बढ्याे सुनकाे भाउ

फेरि बढ्याे सुनकाे भाउ

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:५४
स्थानीय बजारमा पहेंलो धातुको मूल्य तोलामा एक हजार छ सय रूपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा एक लाख ४१ हजार दुई सय रूपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४२ हजार आठ सय रूपैयाँ निर्धारण भएको छ। तेजाबी सुन शुक्रबार प्रतितोला एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ४२ हजार एक सय रूपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने स्
२ करोड ३१ लाखको गाडी ग्यारेज साहुँले गरे विक्रि

२ करोड ३१ लाखको गाडी ग्यारेज साहुँले गरे विक्रि

    प्रकाशित मितिः २ असार २०८१, आईतवार १४:४२
ग्यारेजमा मर्मत गर्न दिएको गाडी ग्यारेजको साहुँले विक्री गरेको पाइएको छ। सुर्खेतबाट मर्मतका लागि बा १९च ७४२१ नम्वरको फचुनर गाडी ग्यारेजबाटै साहुँले विक्री गरेको पाइएको हो। कैलालीको धनगढी उपमहानगर –४ स्थित नेपाल अटो ट्रेडर्समा मर्मतका लागि लगिएको उक्त गाडी संचालकले आफूखुसी बेचेको पाइएपछि जिल्ला प्रहरी कार्यालयमा ठगी सम्बन्धी मुद्दा दायर भएको छ। सुर्खेतको चौकुने गाउँपालिका –२ खगेश्वर वान्तलाले
कर्णालीको बजेट चालु आर्थिक वर्षभन्दा घटेर आयो

कर्णालीको बजेट चालु आर्थिक वर्षभन्दा घटेर आयो

    प्रकाशित मितिः १ असार २०८१, शनिबार १८:४०
आगामी आर्थिक वर्ष २०८१÷०८२ का लागि कर्णाली प्रदेश सरकारले ३१ अर्ब ४१ करोड ४१ हजारको बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसीले बजेट कर्णाली प्रदेश सभाको बैठकमा प्रस्तुत गरेका हुन् । चालु आर्थिक वर्षको तुलनामा आगामी वर्षका लागि घटाएर बजेट ल्याइएको छ । यो आर्थिक वर्षमा कर्णाली प्रदेश सरकारले ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार विनियोजन गरेको थियो । बजेटमा पुरानै योजनाला
३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति

३५ वर्षपछि कर्णालीमा विद्युत लाइन स्तरोन्नति

    प्रकाशित मितिः ३२ जेष्ठ २०८१, शुक्रबार १३:०९
२०४५ सालमा तत्कालीन राजा वीरेन्द्रको भ्रमणका बेला नेपाल विद्युत प्राधिकरणले कोहलपुर–सुर्खेत ३३ केभी प्रसारण लाइन मार्फत १२ मेगावाट विजुली सुर्खेत पुर्‍याएको थियो । त्यसयता कर्णालीको राष्ट्रिय प्रशारण लाइनमा एक मेगावाट पनि थप नगरी डोल्पासम्म विद्युत विस्तार भएको छ । करिब ५७ प्रतिशत घरधुरीमा मात्र विद्युत् पहुँच पुगेको कर्णालीका बस्तीमा विजुलीको निरन्तरता नभएर गुणस्तर निकै कमजोर छ । विकास र समृद्