☰ open Loading... 26 November 2024|  

बजार

चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

चीनबाट आएको ‘ड्रिलिङ’ मेसिनका सामान रुपैडिया नाकामै रोकिए

    प्रकाशित मितिः २५ फाल्गुन २०८०, शुक्रबार ०९:१९
दैलेखको पञ्चकोशी क्षेत्रमा भइरहेको पेट्रोलियम पदार्थ अन्वेषण अन्तर्गत ‘ड्रिलिङ’ कालागि चीनबाट ल्याइएका मेसिनहरु नेपालगंजको रुपैडिया नाकामा रोकिएका छन् । अर्थ मन्त्रालयले भन्सार छुटका लागि गर्नुपर्ने आवश्यक निर्णय नगरिदिँदा भारतको कोलकाता बन्दरगाह हुँदै नेपाल ल्याउन लागिएका ती मेसिन रुपैडिया नाकामा अड्किएका हुन् । पेट्रोलियम अन्वेषण तथा प्रवर्द्धन केन्द्रका सिनियर डिभिजनल जियोलोजिष्ट डा. गणेशना
राउटे बालक काठको भाँडा बनाउँदै

राउटे बालक काठको भाँडा बनाउँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १३:३९
राउटे बालक परम्परागत रुपमा काठको भाँडा बनाउँदै । हिजोआज सरकारले भत्ता लिन थालेसंगै काठका भाँडा कम बनाउँन थालेका छन् । राउटे दैलेखको जंगलमा बसेका छन् । तस्विर ः गोविन्द केसी÷
सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

सुनको मूल्यमा नयाँ रेर्कड, तोलामा १ लाख २५ हजार रुपैयाँ पुग्यो

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १२:४७
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख २५ हजार तोकिएको छ। बुधबार प्रतितोला १ लाख २३ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला १५ सयले बढेर नयाँ रेकर्ड कायम भएको हो। यस्तै आज तेजाबी सुन पनि तोलामा १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको छ। आज चाँदी तोलामा १ हजार ४७० रुपैयाँम
भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

भूकम्प प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिँदै

    प्रकाशित मितिः २४ फाल्गुन २०८०, बिहीबार १०:१३
जाजरकोट भूकम्पबाट प्रभावित क्षेत्रमा दक्ष डकर्मी तयार गरिने भएको छ । त्यसका लागि भूकम्प प्रविधि राष्ट्रिय समाज नेपाल, कर्णाली प्रदेश प्रशिक्षण प्रतिष्ठान र कार्यक्रम सञ्चालन गरिने स्थानीय तहबिच बुधबार सम्झौता भएको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा तालिम सम्बन्धी छलफल भई हस्ताक्षर गरिएको छ । छेडागाड नगरपालिका, चौरजहारी नगरपालिका, बारेकोट गाउँपालिका, त्रिवेणी
चल्यो फेसबुक

चल्यो फेसबुक

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार ०८:०४
विश्वभर एक्कासि समस्या देखिएको मेटा कम्पनीको सोसल साइटहरू चल्न थालेको छ। मंगलबार राती ९ बजे पछि मेटाका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर र थ्रेड जस्ता एपहरुमा ‘आउटेज’ समस्या देखिएको थियो। वेबसाइट र एप्समा लग इन गर्ने प्रयास गर्दा मानिसहरूले त्रुटि सन्देशहरू पाए र सामान्य रूपमा आफ्नो फिडहरू रिफ्रेश गर्न सकेनन्। डाउनडिटेक्टर वेबसाइटले फेसबुक र इन्स्टाग्रामका लागि लाखौं आउटेजको रिपोर्ट गरेको छ।
आज कर्णालीसहित यी प्रदेशमा हिमपात

आज कर्णालीसहित यी प्रदेशमा हिमपात

    प्रकाशित मितिः २३ फाल्गुन २०८०, बुधबार ०८:००
आज देशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। महाशाखाले अघि बिहान ६ बजे जारी गरेको मौसम सम्बन्धी बुलेटिन अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ। महाशाखाका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक
‘टेरामक्स भ्रष्टाचार’ मा अरबौं अनियमितता मुद्दाको तयारीमा अख्तियार

‘टेरामक्स भ्रष्टाचार’ मा अरबौं अनियमितता मुद्दाको तयारीमा अख्तियार

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:४५
नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा अर्बौं रूपैयाँ अनियमितता भएको विषयमा छानबिन गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोग दोषी देखिएकाविरुद्ध मुद्दा दर्ताको तयारीमा छ। यति नै बेला मुख्यसचिव वैकुण्ठ अर्याल नेपाल टेलिकमको पुरानै बिलिङ सिस्टम मेसिनलाई निरन्तरता दिने निर्णय प्रक्रियामा समेत मुछिएका छन्। तत्कालीन सञ्चार सचिव एवं नेपाल
चोरमारा–दाउन्ने खण्ड ठप्प हुँदा हजारौं यात्रुहरूको बिचल्ली

चोरमारा–दाउन्ने खण्ड ठप्प हुँदा हजारौं यात्रुहरूको बिचल्ली

    प्रकाशित मितिः २१ फाल्गुन २०८०, सोमबार ०८:४१
पूर्व–पश्चिम राजमार्गको चोरमारा र दाउन्ने खण्ड आइतबार मध्य रातीबाट अवरुद्ध हुँदा हजारौं यात्रुहरू अलपत्र परेका छन्। सोमबार बिहान ६ बजेसम्म पनि राजमार्ग खुलाउन कसैले पहल गरेको छैन्। सयौंको संख्यामा सवारी साधन राजमार्गमै फसेका छन्। राजमार्गको यो खण्ड नवलपरासी जिल्लामा पर्छ। सयौ संख्यामा फसेका सवारी साधनमा हजारौको संख्यामा यात्रुहरू छन्। मध्यरातदेखि नै यस खण्डमा यात्रुहरूको बिचल्ली छ। पूर्व
अनियमित खर्च : खाजा भत्तामै करोडौं स्वाहा !

अनियमित खर्च : खाजा भत्तामै करोडौं स्वाहा !

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार १४:०६
स्थानीय तहहरूमा आर्थिक अनुशासनको अवस्था दयनीय देखिएको छ । अधिकांश स्थानीय तहहरूले ऐन, कानुन र मापदण्ड विपरीत जथाभाबी रूपमा बजेट खर्च गर्ने गरेको पाइएको छ । महालेखापरीक्षकको ६० औँ वार्षिक प्रतिवेदन २०७९ अनुसार कर्णालीका अधिकांश स्थानीय तहहरूले मनपरी बजेट खर्च गरेको पाइएको हो । जाजरकोटको कुशे गाउँपालिकाले कर्मचारी प्रोत्साहन भत्ता स्वरूप ३ लाख भन्दा बढी रकम खर्च गरेको पाइएको छ । गाउँपालिकाले शिक्
खेत–खलियानको बिचमा साढे तीन करोडको पुल!

खेत–खलियानको बिचमा साढे तीन करोडको पुल!

    प्रकाशित मितिः २० फाल्गुन २०८०, आईतवार ११:२८
राजनीतिक पहुँच र शक्तिमा रमाउनेहरू आफ्ना आवश्यकतालाई आम नागरिकको आवश्यकतासँग जबरजस्ती जोडेर विकास निर्माणका काम गरिरहेका हुन्छन्। सरकारी बजेटको चरम दुरुपयोग गरेर आफू अनुकूलका विकास निर्माण नेपालमा पटक–पटक भइरहेकै छन्। र, यस्ता उदाहरण बेला–बेलामा बाहिर आइरहेकै छन्। त्यस्तै उदाहरण बर्दियाको एउटा भौतिक संरचनाबाट पुष्टि हुन्छ। त्यो हो, खेत र खलियानको बिचमा बनेको एउटा पक्की पुल। बर्दियाको सदरमुका