☰ open Loading... 25 November 2024|  

बजार

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

शिव शिखरले विज्ञापनमा तोकेको तलब नदिएर झुक्कायो

    प्रकाशित मितिः ९ पुष २०७७, बिहीबार १६:५७
शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शाखा कार्यालयले विभिन्न पदमा ४० जनाको कर्मचारी चाहिने भन्दै विज्ञापन गर्‍यो । बेरोजगारले पिरोलिएका युवायुवती लामबद्ध भएर आवेदन दिन गए । विज्ञापनमै आकर्षक पारिश्रमिक उल्लेख गरिएपछि करिब आठ सयभन्दा बढी आवेदन दर्ता भए । योग्यता र क्षमताभन्दा भनसुनमा कर्मचारी छनोट गरिएको आरोप मात्र लागेन विज्ञापनमा उल्लेख गरिएअनुसारको नभइ घटाएर पारिश्रमिक दिने भन्ने कर्मच
४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

४८ हजार बढी घनमिटर आयो, सम्झौतामा समस्या

    प्रकाशित मितिः ८ पुष २०७७, बुधबार १०:२१
सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले मंगलबार अपरान्हसम्म ४८ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन् गरेको छ भने लक्ष्यभन्दा दुई लाख ९० हजार तीनसय रुपैयाँ बढी राजश्व जम्मा गरिसकेको छ । नगरपालिकाले चालुआर्थिक वर्षको असोज १ गतेदेखि उक्त परिमाणको ढुंगा, गिटी र बालुवा निकासी गरेको हो । नदीजन्य पदार्थ उत्खनन्का लागि परामर्शदातामार्फत नगरपालिकाले वातावरणीय प्रभाव मुल्यांकन तथा प्रारम्भिक परीक्षण (आइइ) प्रतिव
सरकारी अनुदान हजम

सरकारी अनुदान हजम

    प्रकाशित मितिः २ पुष २०७७, बिहीबार ०३:२७
कर्णाली प्रदेश सरकार र स्थानीय तहद्वारा बाख्रा पालनका लागि दिइएको अनुदान रकम दुरुपयोग भएको पाइएको छ । दैलेखको आठवीस नगरपालिका ६ स्थित एकता कृषि तथा पशुपालन सहकारी संस्थाले कर्णाली प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय र आठवीस नगरपालिकाको सहकार्यमार्फत रु. १८ लाख रकम बाख्रा पालनका लागि अनुदान लिएको थियो । मन्त्रालयको आर्थिक वर्ष २०७५÷०७६ को सहकारीतर्फको बजेटमार्फत रु. १४ लाख र आ
बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

बीमा मार्फत शिक्षा खर्च रकम भुक्तानी

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार १३:४६
एशियन लाईफ इन्स्योरेन्सद्वारा बिमा दाबी भुक्तानी दैलेख एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दावी (माशिक शिक्षा खर्च ) भुक्तानी गरेको छ । कम्पनीको दैलेख उपशाखा कार्यालय ले भगवतीमाइ - १ पग्नाथमा राम बहादुर बस्नेतको परिवारलाइ मृत्युदावी रकम भुक्तानी गरेको हो । कम्पनीको दैलेख उपशाखाले घरदैलो मै एक कार्यक्रमको आयोजना गरि मृतकका श्रीमती मोहनमाया बस्नेतलाइ ३ महिनाको सुबिधा बापत रु ३/३ हजार को द
लाल बहादुर साउँदकाे कोरियाको कम्पनी”बजारमा

लाल बहादुर साउँदकाे कोरियाको कम्पनी”बजारमा

    प्रकाशित मितिः २९ मंसिर २०७७, सोमबार ०८:०४
कैलाली ।समाजसेवी लाल बहादुर साउँदको शब्द संकलनमा “कोरियाको कम्पनी”बोलको गित सार्बजनिक भएको छ ।रोजगारीको सिलसिलामा विदेशिएका लाखौं नेपालीहरुको जीवन कथालाई यथार्थ चित्रण गरि अत्यन्त मार्मिक र उकृष्ट रहेको छ । उक्त गित शान्ति श्री परियारको आधिकारिक युटुव च्यानल मार्फत सार्वजनिक भएको गरिएको छ ।चर्चित लोकप्रिय गायक कुलेन्द्र बि.क. र गायिका शान्ती श्री परियारको आवाजमा रहेको गीत निकै उकृष्ट बनेको छ।नेप

कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०९:५३
कालीकाेट । कालीकाेटमा अागाेमा परि एकजनाकाे मृत्यु भएकाे छ । शुभकालीका गाउँपालिका-३ भर्तामा अाइतबार राति अागलागी हुँदा १५ वर्षीया हिरु शाहीकाे मृत्यु भएकाे हाे । पृथीबहादुर शाहीकाे घरमा राति अागाे ताप्न पराल बालेकाे अवस्थामा अागलागी भएकाे थियाे । उक्त अागलागीमा १२ वर्षीया सर्मिला शाही घाइते भएकी जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएकाे छ । घाइते सर्मिलालाई उपचारका लागि सुर्खेत पठाइएकाे छ ।

वन मुद्दामा फरार दुई जना पक्राऊ

    प्रकाशित मितिः २२ मंसिर २०७७, सोमबार ०८:५३
दैलेख । दैलेख प्रहरीले वन मुद्दामा फरार दुईजनालाई आइतबार पक्राउ गरेको छ । भैरवी गाउँपालिका-२ का ३७ वर्षीय उदयराम महतरा र ४७ वर्षीय राजाराम थापालाई प्रहरीले पक्राउ गरेको हो । फरार दुईजना आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको दैलेख प्रहरीले जनाएको छ । दैलेख जिल्ला अदालत दैलेखको लगत नम्बर ८७८ को वन मुद्दामा उनीहरु फरार भएका थिए ।
सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालन

सुर्खेतको भेरीगंगा नगरपालिकामा दुई एम्बुलेन्स ऐन विपरित सञ्चालन

    प्रकाशित मितिः १७ मंसिर २०७७, बुधबार ०७:०२
सुर्खेतको भेरीगंगा नगरपालिकाका दुर्इवटा एम्बुलेन्स सार्वजनिक सवारी साधनहरु ऐन विपरित सञ्चालित भैरहेको पाइएको छ। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरित सार्वजनिक सवारी चलाएको पाइएको हो। दुर्इवटा एम्बुलेन्स अहिले अस्थायी नम्बर प्लेटमा चलिरहेका छन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा (१४) बमोजिम सवारी खरिद गरेको १५ दिनभित्र अधिकार प्राप्त अधिकारी समक्ष दर्ता गराई स्थायी नम्बर प्
सेटिङमा चल्छ वीरेन्द्रनगर पालिका !

सेटिङमा चल्छ वीरेन्द्रनगर पालिका !

    प्रकाशित मितिः १५ मंसिर २०७७, सोमबार १५:३७
  सुर्खेत । सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिका कानूनी प्रक्रिया विपरित अधिकांश काम कारबाही गर्ने गरेको पाइएको छ । नगरपालिकाको स्वामित्वमा रहेको सिटि बसपार्क समेत कानुनी प्रक्रिया विपरित सञ्चालन गरेको पाइएको हो । उक्त सिटि बसपार्क मंसिर १५ गते (सोमबार) आजदेखि सञ्चालनमा आएको हो । वीरेन्द्रनगर नगरपालिका र पी.आर. कन्स्ट्रक्सनबीच २०७४ साउन २५ गते ‘वीरेन्द्रनगर सिटी बसपार्क संचालन तथा व्यवस्
गायक ओम शर्माको ‘ओ प्रियतम्’बजारमा (भिडियो सहित)

गायक ओम शर्माको ‘ओ प्रियतम्’बजारमा (भिडियो सहित)

    प्रकाशित मितिः १३ मंसिर २०७७, शनिबार १४:०९
राष्ट्रिय संगीतकर्मी संघ बाँकेका अध्यक्ष तथा गायक ओम शर्माको आधुनिक गिती एल्बम “ओ प्रियतम” शुक्रबार बजारमा अाएकाे छ । ओम शर्माको स्वर ,वरिष्ठ गितकार सुमन श्रापितको शब्द र संगीतकार सुनिल सागर को संगीतमा रहेकोे सो गित पाण्डव मिडिया यु्ट्युव च्यानल बाट शुक्रबार साँझ ५ बजे सार्वजनिक भएको गायक शर्माले बताए ।गितको म्युजिक भिडियोमा टिकटक स्टार रमेश खनाल र पुष्पा रेग्मीको अभिनय रहेको छ । म्युजिक भिडियोक