उपभोक्ता ठग्ने डेरी उद्योगद्वारा लेवलिङ्ग नलगाएको स्वीकार
प्रकाशित मितिः २१ कार्तिक २०७७, शुक्रबार १२:३६
सुर्खेत । उपभोक्तालाई ठगी गर्ने सुर्खेत डेरी उद्योग प्रालिले आफ्नो गल्ती स्वीकार गरेको छ । उक्त डेरी उद्योगद्वारा उत्पादित ‘रारा दुध’ र ‘रारा दही’मा लेवलिङ्ग उल्लेख नगरी नागरिकको स्वास्थ्यमा खेलबाड गर्ने उद्योगले प्रेस विज्ञप्ती जारी गर्दै गल्ती स्वीकार गरेको हो ।
लेवल प्रिन्ट गर्ने मेशिन विग्रिएको भन्दै उद्योगले बचाउ गर्न खोजेपनि हालसम्म लेवल नलगाई दुध दही विक्रि गर्दै आएको थियो ।
उपभोक्तालाई