☰ open Loading... 24 November 2024|  

बजार

निर्माण भएको एक महिना नपुग्दै नर्सरी भत्कियाे

निर्माण भएको एक महिना नपुग्दै नर्सरी भत्कियाे

    प्रकाशित मितिः १४ श्रावण २०७७, बुधबार २०:३३
  सुर्खेत -पुर्वीसुर्खेतको सिम्ता गाँउपालिका ५ आलीमा रहेको रानी सामुदायिक वन रामिचौरमा निर्माण भएको उच्च प्रविधियुक्त नर्सरी निर्माण भएको एक महिना नपुग्दै भत्किएको छ।मापदन्ड पुरा नगरेर निर्माण गरिएको हाईटेक नर्सरी गुणस्तरहिन साम्रागीहरु प्रयोग गरिएकाले भत्कन सुरु भएको हो। सार्वजनिक खरिद नियमवाली विपरित सिम्ता हाईटेक नसर्री उपभोक्ता समिति मार्फत डिभिजन वन कार्यालय सुर्खेतले नियम कानुन मिचेर
सेनेटरी प्याड खरिदबारे छानविन गर्न माग

सेनेटरी प्याड खरिदबारे छानविन गर्न माग

    प्रकाशित मितिः १२ श्रावण २०७७, सोमबार १५:५८
  दैलेख – नारायण नगरपालिका शिक्षा शाखा मार्फत खरिद गरिएको सेनेटरी प्याडबारे संचारमाध्यममा आएपनि नेपाल शिक्षक संघ नगर कार्य समिति नारायण नगरपालिकाले माग गरेको छ । नारायण नगरपालिकाभित्र रहेका १७ विद्यालयका लागि ल्याईएको सेनेटरी प्याड खरिदमा कमिशन भन्ने समाचार आएसंगै शिक्षक संघले छानविन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएको हो । जिल्ला प्रशासन कार्यालय दैलेखमा सेनेटरी प्याड खरि
कमिशनमा सेनेटरी प्याड खरिद

कमिशनमा सेनेटरी प्याड खरिद

    प्रकाशित मितिः ९ श्रावण २०७७, शुक्रबार २१:०४
गोविन्द केसीदैलेख, साउन ९ – विद्यालयले खरिद गर्नुपर्ने सेनेटरी प्याडमा दैलेखको नारायण नगरपालिकाले आफै खरिद गरेको छ । कमिशनको खेलमा नगरपालिका शिक्षा शाखाले रारा मेडिसिन सप्लार्यस सुर्खेतबाट सुचना र कोटेशनविना विद्यालयको नाममा खरिद गरेको हो । फ्रिज जाने भन्दै असारमसान्तमा नगरपालिकाले विद्यालयमा किशोरीहरुका लागि आवश्यक सेनेटेरी प्याड खरिदका लागि नारायण नगरपालिकाको १७ विद्यालयमा २१ लाख ७९ हजार रुप
बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

बाँके इस्टुद्वारा ज्ञापनपत्र हस्तान्तरण

    प्रकाशित मितिः ८ श्रावण २०७७, बिहीबार १७:००
बाँके । निजी विद्यालयका शिक्षकहरुको माग प्रति गम्भिर बन्न भन्दै इस्टु बाँकेले धर्ना सहित ज्ञापन पत्र बुझाएको छ । इस्टुले बिहिबार जिल्ला शिक्षा समन्वय समिती परिसरमा धर्ना दिनुका साथै ज्ञापन पत्र बुझाएको हो । इस्टुका अध्यक्ष गमबहादुर डाँगरले कार्यालयका प्रमुख रामसुरेश यादवलाइ ज्ञापन पत्र हस्तान्तरण गरेका थिए । ज्ञापन पत्र दिदै अध्यक्ष डाँगरले आफ्ना मागहरुलाई सम्बोधन गर्न तीनै तहका सरकार गम्भिर बन्न
कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

कर्णालीमा थपिए १२ कोरोना संक्रमित, १४ जना डिस्चार्ज

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:०२
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १२ जनामा कोरोना संक्रमण थपिएका छन् । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल र रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको प्रयोगशालामा भएको परीक्षणमा थप १२ जनामा कोरोना पुष्टि भएको हो । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार नयाँ थपिएका मध्ये १० जना दैलेखका हुने भने दुईजना सल्यानका रहेका छन् । दैलेखक
मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

मप विश्वविद्यालयको रजिस्ट्रारका लागि दौडधुप

    प्रकाशित मितिः ६ श्रावण २०७७, मंगलवार १७:००
सुर्खेत । असार २९ गतेदेखि रजिस्ट्रारविहीन बनेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिस्ट्रारका लागि आवेदन आहृवान गरेपछि उक्त पद हात पार्न दौडधुप सुरु भएको छ । रजिस्ट्रारका लागि १९ जनाले आवेदन दिएका छन् । तर विश्वविद्यालयले पूर्वडीन तथा सेवा आयोगका सदस्य प्रा.डा. केशरसिंह राना, पूर्वडीन प्रा. डा. दीपबहादुर रावल, पूर्वडीन सह-प्राध्यापक अनन्तराज घिमिरे, डा. नारायप्रसाद पौडेल शर्मा, राष्ट्रिय परीक्षा ब
कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

कर्णालीमा थपिए ११ जना कोरोना संक्रमित, आठ डिस्चार्ज

    प्रकाशित मितिः ५ श्रावण २०७७, सोमबार १६:२९
सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ११ जना कोरोना भाइरस (कोभिड–१९)का संक्रमित थपिएका छन । सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, दैलेख अस्पताल प्रयोगशाला र भेरी अस्पताल बाँकेको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा सोमबार थप ११ जनामा संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये सुर्खेतका चार जना, सल्यानका तीन जना, दैलेखका एक जना, कालिकोट र हुम्लाका एक÷एक जना
फौजी किराको आक्रमण, मकै बाली सखाप (फोटो फिचर)

फौजी किराको आक्रमण, मकै बाली सखाप (फोटो फिचर)

    प्रकाशित मितिः १८ जेष्ठ २०७७, आईतवार १४:०२
यो पाला समयमै पानी परेको बर्ष हुदाँ किसान हर्षित थिए । समय भन्दा केहि समय अगावै मनसुनी वायू सक्रिय भएपछी किसानले मकै रोपेर गोडमेल गर्ने तयारी थालेको थिए । तर, एकाएक बर्षा रोकिएपछि खडेरीले मकै सुक्न थाले । मकैं सुकेको भन्ठानेर किसान आकाश हेरेरै बसेको थिए । तर, मकैबारीमा बिच बिचबाट मकै सुक्दै, ढल्दै जान थालेपछि किसान अचम्भित परे । किन यसो भएको हो रु भनेर किसान आफैले बिरुवाको जरा कोट्याउन थाले पछि
होटल महासंघ कर्णाली संयोजकमा शाही

होटल महासंघ कर्णाली संयोजकमा शाही

    प्रकाशित मितिः ५ पुष २०७६, शनिबार २१:५९
सुर्खेत । नेपाल होटल व्यवसायी महासंघको कर्णाली प्रदेश संयोजकमा तर्कबहादुर शाही सर्वसम्मत चयन भएका छन् । महासंघको राष्ट्रिय तेस्रो महाधिवेशनले शाहीको संयोजकत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा मानबहादुर ओली (सल्यान), उपाध्यक्ष अर्जुन हिराचन (डोल्पा), महिला उपाध्यक्ष रेवती रावल (जुम्ला), महासचिव कृष्णबहादुर शाही (कालिकोट), सचिव जनक सिंह ठकुरी (
वीरेन्द्रचाैककाे सस्ताे पसलमा सामान किन्न विहान पाँच बजेदेखी ग्राहककाे लाइन

वीरेन्द्रचाैककाे सस्ताे पसलमा सामान किन्न विहान पाँच बजेदेखी ग्राहककाे लाइन

    प्रकाशित मितिः २८ कार्तिक २०७६, बिहीबार १०:५४
सुर्खेत । वीरेन्द्रनगरको मुख्यचोक वीरेन्द्रचोकस्थित निर्माणाधीन एक ब्यापारीक कम्पलेक्समा समान किन्न विहान पाँच बजेदेखी ग्राहककाे भीड लाग्ने गरेको छ । स्थानीय बजारको ढाडसेक्ने महंगीले आत्तिएका ग्राहक सस्तो मूल्यमा फेन्सी तथा रेडिमेट सामान किन्न विहानैदेखी लाइन लागेर सामान किन्न लागेका हुन् । जाडो सिजनका लत्तापकडा र घरायसी प्रयोेगका सबैजसो समाग्री ६ सय रुपैयाँमा पाइने पसलमा ग्राहकको भीड अनियन्त्र