
हिमाल ट्रेडर्स सञ्चालन
प्रकाशित मितिः १४ आश्विन २०७६, मंगलवार १७:३३
सुर्खेत । एपोलो रंगरोगन विक्री गर्ने हेतुले हिमाल ट्रेडर्स सञ्चालनमा ल्याइएको छ । वीरेन्द्रनगर–४ यरिचौकमा एपोलो रंगरोगनसहितको हिमाल ट्रेडर्स एण्ड अर्डर सप्लायर्स सञ्चालनमा ल्याइएको हो ।
झण्डै २० लाखको लागतमा सप्लायर्स शुरु गरिएको सञ्चालक दिपक केसीले जानकारी दिनुभयो । उहाँकाअनुसार सप्लायर्समा एपोलो कम्पनीको रंग तथा अन्य घर प्रयोजनका लागि आवश्यक सामग्री विक्री गरिने बताउनुभयो ।