☰ open Loading... 21 May 2024|  

प्रदेश खबर

भारतबाट सुर्खेत आएका ५७ जनालार्इ क्वारेन्टाइनमा राखियाे

भारतबाट सुर्खेत आएका ५७ जनालार्इ क्वारेन्टाइनमा राखियाे

    प्रकाशित मितिः १२ चैत्र २०७६, बुधबार १२:११
सुशील खड्का सुर्खेत । भारतबाट फर्किएका ५७ जनालाई क्वारेन्टाइनमा राखिएको छ । वीरेन्द्रनगर १० दैलेख रोडमा रहेको होटल अशोकका २७ कोठा भाडामा लिएर क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । क्वारेन्टाइनमा राखिएकाहरु नेपालका विभिन्न नाकाहरुबाट आज विहान २ बजे सुर्खेत भित्रिएका थिए । क्वारेन्टाइनमा रहेकामध्य ५३ पुरुष र चार जना महिला छन् । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन
काेराेना त्रास : सुनसान वीरेन्द्रनगर, अटेर गरेर सवारी चलाउने प्रहरी नियन्त्रणमा

काेराेना त्रास : सुनसान वीरेन्द्रनगर, अटेर गरेर सवारी चलाउने प्रहरी नियन्त्रणमा

    प्रकाशित मितिः ११ चैत्र २०७६, मंगलवार १०:२८
सुशील खड्का सुर्खेत । नेपालमा पनि कोरोना भाइरस (कोभीड–१९) को संक्रमण देखिएपछि सरकारले आजदेखी लकडाउन गरेको छ । कोरोनाको थप संक्रमण फैलिन नदिन र उच्च सर्तकता अपनाउन सरकारले आजदेखी चैत्र १८ गतेसम्मका लागि नेपाल लकडाउन गरेको हो । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर पनि सुनासान छ । सडकमा छिटपुटको पैदलयात्रीहरु हिडिरहेका छन् । केही सवारी चलेका सञ्चालनमा आएपनि जिल्ला प्रशासन कार्यालय सुर्खेतले अटे
पेट्रोलियम पदार्थ र ग्यास अभाव छैन् : निगम प्रमुख घिमिरे

पेट्रोलियम पदार्थ र ग्यास अभाव छैन् : निगम प्रमुख घिमिरे

    प्रकाशित मितिः १० चैत्र २०७६, सोमबार ११:२५
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा पेट्रोलियम पदार्थ र ग्यास भने प्रयाप्त मात्रामा रहेको नेपाल आयल निगम कर्णाली प्रदेश कार्यालयका प्रमुख दिपक घिमिरेले जानकारी दिए । उनले आइतबार ४०/४० हजार पेट्रोल र डिजेल वितरण गरिएको बताए । आज मात्रै एकलाख ६० हजार लिटर डिजेल र २० हजार पेट्रोल वितरण गर्ने तयारीमा रहेको उल्लेख गरे । ‘सामान्य अवस्थाभन्दा माग दोब्बर छ’ प्रमुख घिमिरेले भने, ‘यस्तो बेला पेट्र
अत्यावश्यक र मालबहाक सवारी मात्रै सञ्चालन गर्न प्रशासनको आग्रह

अत्यावश्यक र मालबहाक सवारी मात्रै सञ्चालन गर्न प्रशासनको आग्रह

    प्रकाशित मितिः १० चैत्र २०७६, सोमबार ११:०६
सुशील खड्का सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन सार्वजनिक सवारी सञ्चालन रोक लगाइएको छ । तर सुर्खेतबाट अन्य जिल्लाहरुमा जाने अत्यावश्यक मालबहाक सवारी आवागमनमा भने रोक नलाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले जानकारी दिए । उनकाअनुसार राती १० बजेदेखि विहान ५ बजेसम्म भने माहबहाक सवारी पनि सञ्चालनमा भने रोक लगाइएको छ । एम्बुलेन्स
कोरोना त्रास : सुनसान बन्दै कर्णाली राजधानी (फोटो कथा)

कोरोना त्रास : सुनसान बन्दै कर्णाली राजधानी (फोटो कथा)

    प्रकाशित मितिः १० चैत्र २०७६, सोमबार १०:५२
सुशील खड्का सुर्खेत । कोरोना भाइरस (कोभीड–१९) को संक्रमण फैलिन नदिँन उच्च सतर्कता अपनाउन बजार र सवारी आवागमन बन्दहुँदा वीरेन्द्रनगर सुनसान बनेको छ । अन्य दिनहरुको तुलनामा सवारी आवागमन कम भएको छ भने बजार पूर्ण रुपमा बन्द छ । सवारीहरु सुर्खेतबाट अन्य जिल्लामा जान रोक लगाइएको छ । अत्यावश्यक पसलहरु बाहेक अन्य व्यापार व्यवसाय पूर्ण रुपमा बन्द छन् । सुर्खेत उद्योग बाणिज्य संघले उच्च सतर्कताका लागि व्य
काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन कर्णाली सरकारद्वारा समितिहरु गठन

काेराेना भाइरसकाे संक्रमण फैलिन नदिन कर्णाली सरकारद्वारा समितिहरु गठन

    प्रकाशित मितिः ९ चैत्र २०७६, आईतवार २०:१४
सुर्खेत । कर्णाली प्रदेश सरकारले काेराेना भाइरस (काेभीड-१९) काे संक्रमण कर्णालीमा फैलिन नदिन उच्च सतर्कता अपनाउन विभिन्न समितितहरु गठन गरिएकाे छ ।  सामाजिक विकास मन्त्रालयका मन्त्री दल रावलकाे नेतृत्वमा गठित काेराेना भाइरस (COVID-19) प्रतिकार्य‌ उच्चस्तरीय समितिको बैठकले विभिन्न समितिहरु गठन गर्ने निर्णय गरेकाे हाे । १) प्रदेशका १०जिल्ला, ७९ स्थानीय तह तथा ७२९ वडामा गठित समितिहरुलाई भारत लगाय
मध्यपश्चिम यातायातले सुर्खेतबाट अन्य जिल्ला जाने गाडी नछुटाउने

मध्यपश्चिम यातायातले सुर्खेतबाट अन्य जिल्ला जाने गाडी नछुटाउने

    प्रकाशित मितिः ९ चैत्र २०७६, आईतवार १८:५३
सुर्खेत । सुर्खेतबाट विभिन्न जिल्लाहरुमा गाडीहरु सञ्चालन गर्दै आएको मध्यपश्चिमाञ्चल यातायात व्यवासायी समितिले अन्य जिल्लाहरुमा यातायात सञ्चालनमा रोक लगाएको छ । समितिको आइतबार बसेको आकस्मिक बैठकले सुर्खेत बाहेक अन्य जिल्लाहरुमा कुनै पनि सवारी सञ्चालन नगर्ने निर्णय गरेको हो । समितिका अध्यक्ष विष्णुबहादुर खड्काकाअनुसार सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा भने छोटो दुरीका सवारी भने छुट्ने छन् । ‘सुर
अत्यावश्यक पसल बाहेक सुर्खेतका अन्य व्यवसाय भाेलीदेखी बन्द गर्न अाह्वान

अत्यावश्यक पसल बाहेक सुर्खेतका अन्य व्यवसाय भाेलीदेखी बन्द गर्न अाह्वान

    प्रकाशित मितिः ९ चैत्र २०७६, आईतवार १८:११
सुर्खेत । सुर्खेत उद्योग बाणिज्य संघले भोलीदेखि अत्यावश्यक बाहेकका अन्य व्यवसायहरु बन्द गर्न अपिल गरेको छ । वीरेन्द्रनगरम आइतबार बसेको सुर्खेत उद्योग बाणिज्य संघ र सम्पुर्ण बस्तुगत समितिको आकस्मिक बैठकले अत्यावश्यक बाहेकका अन्य व्यवसाय बन्द गर्न अपिल गरेको हो । कोरोना भाइरस (कोभीड–१९) ले विश्व नै आक्रान्त भइरहेको बेला उच्च सतर्कता अपनाउन सुर्खेतमा रहेको अत्यावश्यक बाहेकका व्यवसाय गर्न सबै व्यवस
काेराेना त्रास : आन्तरिक राजश्व कार्यालय सुर्खेतको सेवा बन्द

काेराेना त्रास : आन्तरिक राजश्व कार्यालय सुर्खेतको सेवा बन्द

    प्रकाशित मितिः ९ चैत्र २०७६, आईतवार १३:३८
सुर्खेत : कोरोना भाइरस (कोभीड–१९) का कारण सुर्खेतमा रहेको आन्तरिक राजश्ज कार्यालयको सेवा बन्द गरिएको छ । अत्यधिक नागरिकहरुको भीड हुने कार्यालयमा सेवाग्राही भीडका कारण संक्रमण बढ्न सक्ने भन्दै सेवा बन्द गरिएको हो । केन्द्र सरकारको निर्देशनअनुसार नै कार्यालयको सेवा आइतबारदेखी चैत्र २१ गतेसम्म सेवा बन्द गरिएको आन्तरिक राजश्व कार्यालय सुर्खेतका कर अधिकृत हिक्मत सुनारले जानकारी दिए । उनकाअनुसार कार
वीरेन्द्रनगरको खुलामञ्चमै क्वारेन्टाइन

वीरेन्द्रनगरको खुलामञ्चमै क्वारेन्टाइन

    प्रकाशित मितिः ९ चैत्र २०७६, आईतवार १०:४७
सुशील खड्का सुर्खेत । वीरेन्द्रनगरको खुलामञ्चमा क्वारेन्टाइन बनाउन नेपाली सेनालाई निर्देशन दिएको सामाजिक विकास मन्त्री दल रावलले बताएका छन् । प्रदेश सरकारले प्रस्ताव गरिएको रेडियो नेपालको जग्गा उपयुक्त नभएपछि खुलामञ्चमै क्वारेन्टाइन बनाउन आजदेखि सेनाले काम शुरु गर्ने मन्त्री रावलले बताएका हुन् । विद्युतको सहज पुहँच, खानेपानीको उपलव्धता, नजिकै बस्ती नभएकाले तत्कालका लागि क्वारेन्टाइन खुलामञ्चमा