☰ open Loading... 30 April 2024|  

प्रदेश खबर

कर्णाली प्रदेशका सडकमा अब माग्न नपाइने

कर्णाली प्रदेशका सडकमा अब माग्न नपाइने

    प्रकाशित मितिः ४ माघ २०७६, शनिबार १८:३१
सहयोगापेक्षी सडक मावनमुक्त प्रदेश घोषणा सुशील खड्का सुर्खेत । कर्णाली प्रदेशलाई सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको छ । प्रदेशका दश जिल्लाकै बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुलाई उद्धार गरेर आश्रममा राखेपछि शनिवार सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश घोषणा गरिएको हो । कर्णाली प्रदेशमा रहेका बेसहारा, असहाय, अशक्त र अभिभावकविहिनहरुको संरक्षण सरकारले गरेपछि सयोगापेक्षी मावनमुक्त प्
देउती बज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा

देउती बज्यै मन्दिर ‘मगन्तेमुक्त’ घोषणा

    प्रकाशित मितिः ४ माघ २०७६, शनिबार १०:३१
सुशील खड्का सुर्खेत । सुर्खेतको प्रमुख धार्मिक स्थलमा देउती बज्यै मन्दिरलाई सयोगापेक्षी सडक मानवमुक्त (मगन्तेमुक्त) घोषणा गरिएको छ । मन्दिर परिसरमा बसेर माग्दै आएका मगन्तेलाई उद्धार गरेर मानव सेवा आश्रममा राखिएको छ । जिल्ला प्रशासन, वीरेन्द्रनगर नगरपालिका, जिल्ला प्रहरी कार्यालय र मानव सेवा आश्रमले मन्दिर परिसरलाई मगन्तेमुक्त घोषणा शनिवार गरेका हुन् । यसअघि मन्दिर परिसरमा बसेर माग्दै आएका व्यक
मगर संग्राहालयको शिलान्यास

मगर संग्राहालयको शिलान्यास

    प्रकाशित मितिः १ माघ २०७६, बुधबार १५:२६
‘आयातित संस्कृतिले भाषा संस्कृतिको जोगाउनै चुनौति’ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले भाषा संस्कृति एवं विभिन्न जातजातिका भेषभुषाको संरक्षण गर्नु अबको चुनौती रहेको बताएका छन् । नेपाल मगर सङ्घद्वारा वीरेन्द्रनगर– ९ मा निर्माण हुने मगर सांस्कृतिक संग्राहालयको शिलान्यास गर्दै उनले आयातित संस्कृतिको नक्कल नगरी सबै नेपालीले आ–आफ्नो जातजातिको भेषभुषाको प्रयोग गर्नुपर्ने बत
सुर्खेतको कालिमाटीमा थारु रौनकता (फोटो कथा)

सुर्खेतको कालिमाटीमा थारु रौनकता (फोटो कथा)

    प्रकाशित मितिः १ माघ २०७६, बुधबार १४:४५
सुशील खड्का सुर्खेत । माघी थारु समुदायको ठूलो पर्व हो । थारु समुदायले माघीको दिन नयाँ वर्षका रुपमा धुमधामले मनाउँछन् । माघीको दिन उनीहरुले स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ । सुर्खेतमा बसोबास गर्दै आएका थारु सम
ग्यास उद्योग सञ्चालनमा नआउँदै विवादमा

ग्यास उद्योग सञ्चालनमा नआउँदै विवादमा

    प्रकाशित मितिः २९ पुष २०७६, मंगलवार ११:२०
सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक स्थापना भएको ग्यास उद्योग सञ्चालनमा नआउँदै विवाद उत्पन्न भएको छ । प्रदेशको माग र आवाश्यकताको आधारमा सुर्खेतको भेरीगंगा नगरपालिका–४ दमार (छिन्चु)मा स्थापना भएको बर्षा ग्याँस उद्योग तत्काल सञ्चालन ल्याउने तयारी भएको हो । उद्योग सञ्चालनका लागि आवश्यक भौतिक संरचना समेत निर्माण भएका छन् । तर स्थानीयले उद्योग सञ्चालन प्रक्रिया गलत भएको भन्दै विरोध जनाए छन् । खेतिय
भोली सार्वजनिक विदा

भोली सार्वजनिक विदा

    प्रकाशित मितिः २९ पुष २०७६, मंगलवार ०८:४४
सुशील खड्का सुर्खेत । माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको छ । प्रदेशभरी लागुहुनेगरी सरकारले सार्वजनिक विदा दिएको हो ।  माघी पर्व थारु समुदायको पर्व हो तर कर्णालीमा थारु समुदायको कम बाहुल्यता रहेकाले सबै समुदायका लागि माघ १ गते सार्वजनिक विदा दिएको अान्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता तुल खड्काले जानकारी दिए । उनले प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्द
वर्षा र हिमपातले कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

वर्षा र हिमपातले कर्णालीका पाँच जिल्ला सञ्चारविहीन

    प्रकाशित मितिः २६ पुष २०७६, शनिबार १२:१६
डोल्पा : कर्णाली प्रदेशको जुम्ला, हुम्ला, मुगु, कालीकोट र डोल्पा जिल्ला सञ्चारविहीन भएका छन्। निरन्तरको हिमपात र वर्षाले उक्त जिल्लामा ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो। डोल्पा, कालीकोट र जुम्लामा दुई दिनदेखि टेलिफोन र इन्टरनेट सेवा ठप्प भएको छ । त्यसैगरि हुम्ला र मुगुमा पाँच दिनदेखि सञ्चार सेवा अवरुद्ध भएको छ। वर्षा र हिमपात कारण घाम नलागेर सोलार चार्ज नभएको साथै चिसोले ज
गुराँसेमा हिउँ परेपछि सवारी अवरुद्ध

गुराँसेमा हिउँ परेपछि सवारी अवरुद्ध

    प्रकाशित मितिः २४ पुष २०७६, बिहीबार १६:०६
सुशील खड्का सुर्खेत । दैलेखको गुराँसे आसपासमा हिउँ परेपछि सवारी आवतजावत ठप्प भएको छ । सुर्खेत–दैलेख सडक खण्डको गुराँसे बजारदेखी दक्षिणतर्फ हिउँका कारण सवारी आवागमन ठप्प भएको हो । याे पनि पढ्नुहाेस् : गुराँसेमा दोस्रो पटक हिमपात, साँझदेखी वर्षा कम हुने प्रक्षेपण गुराँसेस्थित प्रहरी चौकीदेखि टावरसम्म बाटो अबरुद्ध भएकाे सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकाेटाले
जाजरकाेट जाँदै गरेकाे फाेर्स गाडी सल्यानमा दुर्घटना

जाजरकाेट जाँदै गरेकाे फाेर्स गाडी सल्यानमा दुर्घटना

    प्रकाशित मितिः २४ पुष २०७६, बिहीबार ११:०४
सुशील खड्का सुर्खेत । सुर्खेतबाट जाजरकाेट जाँदै गरेकाे फाेर्स गाडी सल्यानमा दुर्घटना भएकाे छ । छिन्चु जाजरकाेट सडक खण्डकाे बनगाड कुपिण्डे नगरपालिकाकाे बालुवा संग्रही नजिकै बिहीवार विहान भे १ ख २५७३ नम्बरको गाडी दुर्घटना भएकाे हाे । दुर्घटनामा १७ जना यात्रु जना घाइते भएका छन् ।  घाइते मध्य पाँच जनाकाे अवस्था गम्भीर रहेकाे कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएका छ । बाँकी यात्रुका
गुराँसेमा दोस्रो पटक हिमपात, साँझदेखी वर्षा कम हुने प्रक्षेपण

गुराँसेमा दोस्रो पटक हिमपात, साँझदेखी वर्षा कम हुने प्रक्षेपण

    प्रकाशित मितिः २४ पुष २०७६, बिहीबार ०९:५३
सुशील खड्का सुर्खेत । दैलेखको गुराँसेमा दोस्रो पटक हिमपात भएको छ । बुधबार रातीदेखी नै गुराँसेमा झण्डै एकफिटसम्म हिउँ परेको हो । गतसाता बिहीवार गुराँसे आसपासमा मात्रै हिउँ परेपनि यो पटक रानाताङ्गला बजारसम्म हिउँ परेको जल तथा मौसम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विनोद पराजुलीले जानकारी दिए । पश्चिमी भू-भागमा सामान्यदेखि पूर्ण रुपमा बदली रहेकाे पराजुलीले बताए । कर्णालीका अधिकाँश स्थानमा हल्का