☰ open Loading... 10 July 2025|  

प्रदेश खबर

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

अफगानिस्तानका पूर्व राष्ट्रपति गनीले मागे माफी

    प्रकाशित मितिः १६ आश्विन २०७८, शनिबार ०५:२१
अफगानिस्तानका पूर्व राष्ट्रपति असरफ गनीले अफगानी जनतासँग माफी मागेका छन् । तीन साताअघि तालिावानले राजधानी काबुल नियन्त्रणमा लिएपछि राष्ट्रपति गनी भागेर संयुक्त अरब इमिरेट्स (युएई) मा शरण लिएका थिए । देश छोडेर गएको भन्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गनीको आलोचना भइरहेका बेला उनले एक विज्ञप्ति निकालेर माफी मागेका हुन् । जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर राजधानी काबुलमा थप हिंसा नहोस् भ
माओवादी र कांग्रेसबीच खुकुरी हानाहान,दुईजना गम्भीर घाइते

माओवादी र कांग्रेसबीच खुकुरी हानाहान,दुईजना गम्भीर घाइते

    प्रकाशित मितिः १५ आश्विन २०७८, शुक्रबार ०५:१४
रुकुम- रुकुम पश्चिममा दुई गाउँका गाउँलेबीच खुकुरी हानाहान भएको छ । आठबिसकोट नगरपालिका– ३ स्यालाखदिका गाउँलेबीच खुकुरी हानाहान भएको हो । गाउँलेबीच बुधबारदेखि भएको झडप नियन्त्रणमा आउन सकेको छैन । स्यालाखदिका तलिगाउँ र माथिगाउँकाहरुबीच खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजनैतिक रुपमा विभाजित स्थानीयहरुको विवाद लामो समयदेखि कायमै रहँदा बुधबार खुकुरी हानाहान भएको हो । बुधबार दिउँ
बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु हुँदै

बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु हुँदै

    प्रकाशित मितिः १४ आश्विन २०७८, बिहीबार ०५:०८
  सुर्खेत । सिम्रिक एयर प्रालिले सुर्खेत–बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्ने भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै प्रालिले आउँदै गरेको ९घटस्थापना० असोज २१ गतेदेखि सुर्खेत बडीमालिका दर्शनका लागि हेलिकप्टर सेवा सुरु गर्न लागेको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई बेस क्याम्प बनाएर हेलिकप्टर सेवा सुरु गरेको प्रालिले सुर्खेत–बडीमालिका दर्शन उडान सुरु गर्न लागेको प
छिनछिनमा हुने लोडसेडिङ अध्ययनका लागि समिति गठन गर्न आदेश

छिनछिनमा हुने लोडसेडिङ अध्ययनका लागि समिति गठन गर्न आदेश

    प्रकाशित मितिः ८ आश्विन २०७८, शुक्रबार ०५:२२
उच्च अदालत सुर्खेतले अनियमित विद्युत आपूर्तिको दीर्घकालिन समाधानका लागि एक महिनाभित्र प्रतिवेदन पेश गर्ने गरेर अध्ययन समिति गठन गर्न आदेश जारी गरेको छ। वीरेन्द्रनगर–४ की २१ वर्षीया आज्ञा भट्टले पूर्व सुचनाविनै छिनछिनमा बत्ती जाँदा अनलाइन कक्षामा सहभागी हुन नपाएको, पढाई छुटेको तथा विद्युत अनियमति हुँदा आम नागरिकहरुले दुःख पाएको भन्दै विद्युत प्राधिकरणविरुद्ध परमादेश माग गर्दै मुद्दा दायर गरेकी थिइन
कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन

कर्णालीका नौ जिल्लामा चाडपर्व लक्षित पसल सञ्चालन

    प्रकाशित मितिः ५ आश्विन २०७८, मंगलवार ०५:४०
कर्णाली प्रदेशमा चाडपर्व लक्षित सहुलियत पसल खुलेका छन् । दसैं, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सरकारले सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो । कर्णालीका सल्यानबाहेक नौ जिल्लामा सहुलियत मूल्य पसल सञ्चालनमा आएका छन् । हरेक वर्ष चाडवाडको बेला सरकारी कम्पनीमार्फत सुपथ मूल्यका पसल सञ्चालन गरिँदै आएको छ । सुर्खेतको वीरेन्द्रनगरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले अ
बिदेशबाट फर्केपछि यि युवा तरकारी खेतीमा रमाउँदै

बिदेशबाट फर्केपछि यि युवा तरकारी खेतीमा रमाउँदै

    प्रकाशित मितिः ४ आश्विन २०७८, सोमबार १९:०२
  यामराज बिण्ट दैलेख- विदेशबाट फर्किएका युवा गाउँमै कृषि व्यवसायमा लाग्ने र राम्रो प्रगति गर्ने क्रम बढ्न थालेको छ । तरकारी खेती, पशुपक्षि र अन्य ब्यबसायमा लागेर दैलेखको गुराँस गाँउपालिका-८ घर भएका सुर्खेत कर्म थलो बनाएका युवा पछिल्यो समयमा उदाहरणिय बनेका छन् । ओमान एक बर्ष दुबई १७ महिना कतार ५३ महिना बिताएपछि घर फर्किएकासुर्खेतको भेरिगंगा नगरपालिका १२ बसोबासँ गदै आएका घनश्याम केसिले अ
जीप दुर्घटना हुँदादुईजनाको मृत्यु छ घाइते

जीप दुर्घटना हुँदादुईजनाको मृत्यु छ घाइते

    प्रकाशित मितिः ३० भाद्र २०७८, बुधबार ०५:३९
जाजरकोट,। जाजरकोटमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने छ जना घाईते भएका छन् । जाजरकोटको बारिकोट गाउँपालिका ९ खारादेखि नल्का नगरपालिका ४ कालिमाटी जाँदै गरेको जीप अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटमा प्रहरी नायव उपरिक्षक मधुकुमार थापाले बताए । दुर्घटनामा मृत्यु हुनेमा जाजरकोट बारेकोट २ की ४४ बर्षीया शान्ति रोकाया र जुम्लाका जडीबुटी व्यापारी ५४ वर्षीय मंगल महतरा र
टाँके भ्याली : भर्जिन पर्यटकीय स्थल

टाँके भ्याली : भर्जिन पर्यटकीय स्थल

    प्रकाशित मितिः २८ भाद्र २०७८, सोमबार ०५:३१
कर्णाली भन्नेबित्तिकै अधिकांशको आँखाअघि रोग, भोक र विपन्नताको तस्बिर आउँछ । केन्द्र सरकारले पनि सोहीअनुसार योजना बनाउने गरेको छ । तर, कर्णालीमा रोग, भोक र विपन्नता मात्रै छैन । यहाँ रोग निवारण गर्ने जडीबुटी छ, भोक मेट्ने अन्न यहीँ छ भने सिंगो देशलाई सम्पन्न बनाउने पर्यटकीय स्थलहरू यहीँ छन् । तर, पहिचान गर्ने दृष्टि र इच्छाशक्तिको मात्रै कमी छ । भौगोलिक रूपमा विकट कर्णाली प्रदेशको हुम्लास्
२४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण

२४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण

    प्रकाशित मितिः २७ भाद्र २०७८, आईतवार १९:१६
    काठमाडौँ — पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण देखिएको छ । ७ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा ८३८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, ३ हजार १४० एन्टिजेन परीक्षण गर्दा ७३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।   २४ घण्टामा १ हजार ४२३ जना संक्रमणमुक्त भएका छन् । १३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा जारी
विपन्न घरपरिवारलाई राहत वितरण

विपन्न घरपरिवारलाई राहत वितरण

    प्रकाशित मितिः २२ भाद्र २०७८, मंगलवार १७:५७
दैलेख- हिन्दू नारीहरुको महान चाड हरीतालीका तिजको अवसर पारेर दैलेखमा आर्थीक अवस्था कमजोर भएका परिवारलाई राहत वितरण गरिएको छ ।नारायण नगरपालीका २ जाहारकोट निवासी हाल अमेरीकाको भर्जनियामा बस्दै आएकी समाजसेवी जयन्ती थापाको आर्थीक सहयोगमा उक्त राहत सामाग्री वितरण गरिएको हो । कलाकार तथा समाजसेवी लोकेन्द्र जिसी कुमारको पहलमा जिसीमार्फत नै आज सदरमुकामको राम मन्दीरमा विपन्न परिवारका सदस्यहरुलाई राहत सामा