☰ open Loading... 1 November 2024|  

प्रदेश खबर

राप्ती साहित्य परिषद्को अध्यक्षमा उपाध्याय

    प्रकाशित मितिः २२ चैत्र २०७३, मंगलवार ११:४३
लिबाङ (रोल्पा) ।  राप्ती साहित्य परिषद् जिल्ला शाखा रोल्पाको अध्यक्षमा साहित्यकार एवम् राससकर्मी कविता उपाध्याय निर्विरोध निर्वाचित भएका छन् । परिषद्को सोमबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले उपाध्यायको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्य समिति निर्विरोध रुपमा निर्वाचित गरेको हो । जसको उपाध्यक्षमा चन्द्रज्योति सुवेदी, सचिवमा चाहना शर्मा, कोषाध्यक्षमा रवीन्द्र सुनार, सहसचिवमा खबपु चञ्चल मगर तथा सदस्य
महायज्ञमा पाँच लाख दान रकम संकलन

महायज्ञमा पाँच लाख दान रकम संकलन

    प्रकाशित मितिः २० चैत्र २०७३, आईतवार १८:४३
सुर्खेत । देउतीबज्यै मन्दिरमा यही चैत १२ गतेदेखि शुरु भएको कोटिहोम महायज्ञको पाँचौं दिन आइतबारसम्म पाँच लाख दान संकलन भएको छ । कोटिहोममा भूमी पूजा, पृतिउद्धार, ज्ञानमय सप्ताह, संगीतमय प्रवचन, भजनकृतन, राष्ट्र शान्तिका लागी पुजन गर्ने गरिएको छ । विहान ११ बजेदेखि प्रवचन र साँझ ७ बजेदेखि भजनकृतन सञ्चालन भइरहेको कोटिहोम प्रचार प्रसार समितिका संयोजक सुदिप पुरीले जानकारी दिए । कोटिहोमबाट संकलित रकम देउ
स्थानीय तह निर्वाचन,  को बन्लान त उम्मेदवार ?

स्थानीय तह निर्वाचन, को बन्लान त उम्मेदवार ?

    प्रकाशित मितिः २० चैत्र २०७३, आईतवार ०६:५४
आगामी बैशाख ३१ गते हुने स्थानीय निकायको निर्वाचनको सरगर्मी बढेको छ । जिल्ला पार्टी कार्यालय र सदरमुकाममा डेरा जमाई बस्ने गरेका पार्टीका कार्यकर्ताहरु गाउँ र वडा टोलहरुका कार्यक्रमहरुमा व्यस्त रहन थालेका छन् ।   १९ वर्ष पछि हुन गईरहेको स्थानीय तहको निर्वाचनमा पुरानो पुस्ता र नयाँ पुस्ता बीचबाट योग्य र चर्चित उम्मेदवार चयन गर्नु पार्टीका लागि फलामको चिउरा चपाउनु सरह हुने आँकलन गर्न सकिन्छ । पाँच न
स्थानीय तह निर्वाचन : सुर्खेतमा मुख्य पदमै आकांक्षीको लर्को

स्थानीय तह निर्वाचन : सुर्खेतमा मुख्य पदमै आकांक्षीको लर्को

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०८:१७
सुर्खेत । संविधानले नयाँ संरचनाअनुसार वडा तहलाई पहिलेभन्दा निकै अधिकारसम्पन्न बनाए पनि स्थानीय निर्वाचनका आकांक्षी वडामा उठ्न उत्साही देखिएका छैनन् । उनीहरू सबैजसो गाउँपालिका वा नगरपालिका नै ताक्न थालेका छन् । ‘संविधानले केन्द्रका अधिकार कटौती गरेर स्थानीय तहलाई दिए पनि आकांक्षीको बुझाई पुरानै संरचनाअन्र्तगतको भूमिका होला भन्ने रहेछ । त्यसैले सबैको आकांक्षा मुख्य पदमै देखियो,’ नेकपा एमालेका पोलिट

चोरी अभियोगमा आठ पक्राउ

    प्रकाशित मितिः १९ चैत्र २०७३, शनिबार ०८:०५
दाङ । चोरीमा संलग्न रहेको अभियोगमा दाङमा प्रहरीले नगद र गहना सहित ८ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङल जिल्लाका बिभिन्न ठाउँमा सञ्जाल बनाएर चोरीमा संलग्न भएको अभियोगमा ८ जना युवालाई नगद र गहना सहित सार्वजनिक गरेको हो । घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिकाका बिभिन्न स्थानका २२ घरबाट नगद रुपैयाँ, सुन, चाँदी, ल्याप्टप, मोवाईल फोन सेट, चक्कु सहितका सामाग्रिहरु सहित ८ जन

अधिकारकर्मीले निर्वाचनको स्वतन्त्र पर्यवेक्षण गर्नुपर्छ— आयुक्त वस्थी

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १९:१६
नेपालगन्ज । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्थीले राजनीतिक विचारलाई खल्तीमा राखेर मानवअधिकारको वकालत गर्न नसकिने बताएका छन् । आयोगद्वारा आज यहाँ आयोजित ‘मानवअधिकारको अवस्था तथा निर्वाचन अनुगमन र चुनौती’ विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै उनले भने—“राजनीतिक विचारलाई साक्षी राखेर मानवअधिकारकर्मी हुन सकिदैन, त्यसले सिङ्गो मानवअधिकारको क्षेत्रलाई कलङ्कित मात्र गर्छ ।” अधिकारकर्मीले नागरि
कर्णाली नदीमा पौडी खेल्दा दुई बेपत्ता

कर्णाली नदीमा पौडी खेल्दा दुई बेपत्ता

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १९:१२
कालीकोट । जिल्लाको लालिघा जिटे बजारस्थित कर्णाली नदीमा पौडी खेल्दा दुईजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा भट्ट गाविस–८ का १३ वर्षीय महेन्द्र धिताल र राम्नाकोट–२ का रत्नप्रसाद आचार्य छन् । प्रहरी चौकी हुल्मका प्रमुख कर्मवीर चौधरीकाअनुसार धितालले पौडी खेल्ने क्रममा थाकेर बचाऔं–बचाऔं भनिरहेकाले आचार्य बचाउन जाँदा दुवैजना बेपत्ता भएका हुन् । बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको प्रमुख चौधरीले

अपाङ्गताले छेकेन भागीरामलाई

    प्रकाशित मितिः १८ चैत्र २०७३, शुक्रबार १४:०५
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० का २६ वर्षीय भागीराम चौधरी अपाङ्ग भए पनि सपाङ्ग व्यक्तिसरह कार्य गरेर परिवारको खर्च धान्दै आएका छन् । विद्युतीय सामग्री मर्मत गर्ने तालिम लिनुभएका उनले दैनिक रु एक हजार बढी कमाइ गर्दै आउएका छन् । बाल्यकालदेखि नै पक्षघातका कारण उनको कम्मरमुनिको भाग नचल्ने भएकाले परिवारका सदस्यले पसल खोली दिने र बन्द गर्ने कार्यमा सघाउने गरेका छन् । पसलमा बसेर चौधरीले
दिप प्रज्वलन

दिप प्रज्वलन

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार २०:२५
सुर्खेत ।  अन्तराष्ट्रिय फौजदारी अदालतको रोम विद्यान तत्काल अनुमोदन गर्न दवाव स्वरुप शान्ति दीप प्रज्वलन कार्यक्रम गरिएको छ । मानव अधिकार तथा शान्ति समाज शाखा सुर्खेतको आयोजनामा वीरेन्द्रनगर चोकमा विहिवार दिप प्रज्वलन कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै मानव अधिकार समाजका केन्द्रि सचिव देवेन्द्र सेजुवालले द्वण्द्वका समयमा पिडित भएकाहरुले न्याय पाउने एउटा मात्र आधार भनेको फौजदारी अदालतको रो
म्यादी प्रहरीका लागि तेह्रसयको दरखास्त

म्यादी प्रहरीका लागि तेह्रसयको दरखास्त

    प्रकाशित मितिः १७ चैत्र २०७३, बिहीबार २०:०६
जुम्ला । स्थानीय तहको निर्वाचनमा म्यादी प्रहरी बन्नका लागि जिल्ला प्रहरी कार्यालय जुम्लामा १ हजार ३ सय जनाले दरखास्त दिएका छन । यही चैत्र ११ गतेका दिनबाट शुरु भएको भर्नामा अन्तिम दिनसम्म एक हजार तीनसयले दरखास्त दिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक गुरुविष्णु काँफ्लेले जानकारी दिए । म्यादि प्रहरीमा जुम्लामा ७० जना महिला बाँकी पुरुष छन् । दरखास्त दिनेहरु मध्य ६० प्रतिशत अन्ड